काठमाडौ। गएको १० जेठमा रुकुम पश्चिममा भएको सामुहिक ‘हत्या’को विरोधका काठमाडौंमा प्रदर्शन गरिएको छ।
अधिकारकर्मी र विद्यार्थीहरूले घटनाका दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।
घटनाको विरोधमा देशका विभिन्न जिल्लामा प्रदर्शन हुँदै आएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाले समेत घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।
१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनापछि बेपत्ता भएका भेरी नगरपालिका–४ जाजरकोटका नबराज बिसहित पाँच जनाको शव भेटिइसकेको छ भने एकजना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा भेरी नगरपालिका–११ का १९ वर्षीय गोविन्द शाही रहेका छन्।
नवराजसहित भेरी नगरपालिका–४ का गणेश बुढा मगर, सञ्जु भनिने सन्दिप विक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिएको हो।
उनीहरू सबैको पोस्टमार्टमपछि अन्त्येष्टि भइसकेको छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।

रुकुम पश्चिममा ज्यादती, काठमाडौंमा न्यायको खोजी (तस्वीरहरू): Dekhapadhiअधिकारकर्मी र विद्यार्थीहरूले रुकुम घटनाका दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।">
रुकुम पश्चिममा ज्यादती, काठमाडौंमा न्यायको खोजी (तस्वीरहरू)