काठमाडौं। केही दिन पहिले अमेरिकाको मिनियापोलिसका एक जना काला जातिका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिन लामो समय घाँटी थिँचिदिए। ती पुरुषले आफूलाई सास फेर्न गाह्रो भएको बताइरहँदा पनि भुइँमा लडाएर घुँडाले घाँटी थिँचिरहेका प्रहरीले छोडेनन्। करीब ९ मिनेट त्यसरी घाँटी थिँचेको केहीबेरमा उनको ज्यान गयो।

स्थानीय ४६ वर्षीय जर्ज फ्लोयडलाई अस्पताल पु¥याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेपछि अहिले अमेरिकाभर विरोधकोक आगो सल्किएको छ।

अमेरिकामा प्रहरी अधिकारीले काला जातिका व्यक्तिलाई विभेद गर्ने, सामान्य नियन्त्रणमा लिन पनि बल प्रयोग गर्ने र उनीहरूविरुद्ध अत्याधिक शक्ति प्रयोग गर्ने घटना नौलो होइन। गोरा जातिका प्रहरीहरूले काला जातिका व्यक्तिविरुद्ध त्यसरी अत्यधिक बल प्रयोग गर्ने घटनाको पहिले पनि विरोध हुँदै आएको थियो। अहिले फ्लोयडको मृत्युसँगै प्रहरी ज्यादतिको घटना फेरि एकपटक सतहमा आएको छ र त्यसको देशैभर विरोध भइरहेको छ।

प्रदर्शनकारीले सरकारी गाडीहरू र विभिन्न पसलहरू तोडफोड गर्नुको साथै आगजनी पनि गरेका छन्। प्रहरीले भीड नियन्त्रणमा लिन अश्रृग्यासको साथै रबरको गोली पनि प्रहार गरेको छ।

नक्कली २० डलर प्रयोग गरेको आरोपमा फ्लोयडलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले उनको ज्यानै जाने गरीको बल प्रयोग गरेको थियो। यसको विरोधमा भएको प्रदर्शनले अहिले पूरै अमेरिका अशान्त भएको छ।

" /> काठमाडौं। केही दिन पहिले अमेरिकाको मिनियापोलिसका एक जना काला जातिका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिन लामो समय घाँटी थिँचिदिए। ती पुरुषले आफूलाई सास फेर्न गाह्रो भएको बताइरहँदा पनि भुइँमा लडाएर घुँडाले घाँटी थिँचिरहेका प्रहरीले छोडेनन्। करीब ९ मिनेट त्यसरी घाँटी थिँचेको केहीबेरमा उनको ज्यान गयो।

स्थानीय ४६ वर्षीय जर्ज फ्लोयडलाई अस्पताल पु¥याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेपछि अहिले अमेरिकाभर विरोधकोक आगो सल्किएको छ।

अमेरिकामा प्रहरी अधिकारीले काला जातिका व्यक्तिलाई विभेद गर्ने, सामान्य नियन्त्रणमा लिन पनि बल प्रयोग गर्ने र उनीहरूविरुद्ध अत्याधिक शक्ति प्रयोग गर्ने घटना नौलो होइन। गोरा जातिका प्रहरीहरूले काला जातिका व्यक्तिविरुद्ध त्यसरी अत्यधिक बल प्रयोग गर्ने घटनाको पहिले पनि विरोध हुँदै आएको थियो। अहिले फ्लोयडको मृत्युसँगै प्रहरी ज्यादतिको घटना फेरि एकपटक सतहमा आएको छ र त्यसको देशैभर विरोध भइरहेको छ।

प्रदर्शनकारीले सरकारी गाडीहरू र विभिन्न पसलहरू तोडफोड गर्नुको साथै आगजनी पनि गरेका छन्। प्रहरीले भीड नियन्त्रणमा लिन अश्रृग्यासको साथै रबरको गोली पनि प्रहार गरेको छ।

नक्कली २० डलर प्रयोग गरेको आरोपमा फ्लोयडलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले उनको ज्यानै जाने गरीको बल प्रयोग गरेको थियो। यसको विरोधमा भएको प्रदर्शनले अहिले पूरै अमेरिका अशान्त भएको छ।

"> रंगभेदविरुद्ध अमेरिकामा सल्किएको आगो (तस्वीरहरू): Dekhapadhi
तस्वीरहरूः एपी र एएफपी।
रंगभेदविरुद्ध अमेरिकामा सल्किएको आगो (तस्वीरहरू)
काठमाडौं। केही दिन पहिले अमेरिकाको मिनियापोलिसका एक जना काला जातिका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिन लामो समय घाँटी थिँचिदिए। ती पुरुषले आफूलाई सास फेर्न गाह्रो भएको बताइरहँदा पनि भुइँमा लडाएर घुँडाले घाँटी थिँचिरहेका प्रहरीले छोडेनन्। करीब ९ मिनेट त्यसरी घाँटी थिँचेको केहीबेरमा उनको ज्यान गयो।

स्थानीय ४६ वर्षीय जर्ज फ्लोयडलाई अस्पताल पु¥याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेपछि अहिले अमेरिकाभर विरोधकोक आगो सल्किएको छ।

अमेरिकामा प्रहरी अधिकारीले काला जातिका व्यक्तिलाई विभेद गर्ने, सामान्य नियन्त्रणमा लिन पनि बल प्रयोग गर्ने र उनीहरूविरुद्ध अत्याधिक शक्ति प्रयोग गर्ने घटना नौलो होइन। गोरा जातिका प्रहरीहरूले काला जातिका व्यक्तिविरुद्ध त्यसरी अत्यधिक बल प्रयोग गर्ने घटनाको पहिले पनि विरोध हुँदै आएको थियो। अहिले फ्लोयडको मृत्युसँगै प्रहरी ज्यादतिको घटना फेरि एकपटक सतहमा आएको छ र त्यसको देशैभर विरोध भइरहेको छ।

प्रदर्शनकारीले सरकारी गाडीहरू र विभिन्न पसलहरू तोडफोड गर्नुको साथै आगजनी पनि गरेका छन्। प्रहरीले भीड नियन्त्रणमा लिन अश्रृग्यासको साथै रबरको गोली पनि प्रहार गरेको छ।

नक्कली २० डलर प्रयोग गरेको आरोपमा फ्लोयडलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले उनको ज्यानै जाने गरीको बल प्रयोग गरेको थियो। यसको विरोधमा भएको प्रदर्शनले अहिले पूरै अमेरिका अशान्त भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्