काठमाडौं। टेबुलभरि कपडाका टुक्राहरू छन्। कोही स्केलले नाप्दै ती टुक्रामा चिन्ह लगाउँदै छन् भने कोही कैँचीले काट्दै छन्। टेबुल नजिकै एक कुनामा कोही तिनै कपडालाई कलमा घर्रर... सिलाएर जोड्दै छन्।
सिनामंगलको मिर्मिरे युवा समाजको कोठामा अचेल केही महिलाहरू यस्तै काममा व्यस्त छन् ।
“हामीले पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड बनाउन शुरू गरेका छौं”, समाजका अध्यक्ष दिनेशविक्रम शाहले भने, “अहिले धेरैको रोजगारी गुमेको छ। आम्दानीको स्रोत सुकेको छ। यस्तो अवस्थामा प्याड किन्नसक्ने अवस्था पनि सबैको छैन। त्यसैले हामीले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाएर समुदायमा बाँड्दै छौं।”
कोभिड-१९ को संक्रमण बढ्दै जाँदा युवा क्लवले दैलेख, उदयपुरलगायतका जिल्लामा पुगेर पीपीई, मास्क, स्यानिटाइजरलगायत आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको थियो। ती काम सकेर खाली बस्नुपरेको समयलाई सदुपयोग गर्न पुनः प्रयोग गर्न मिल्ने प्याड बनाएर बाँड्ने अभियानमा लागेको अध्यक्ष शाह बताउँछन्।
केही पहिले ‘वर्किङ यज एन्जल्स’ नामक संस्थाबाट तालिम पाएका उनीहरूले अहिले त्यतिबेलै सिकेको सीप प्रयोग गरिरहेका छन्।
अध्यक्ष शाहका अनुसार प्याड बनाउन फलाटिन र सुतीको कपडा र धागो चाहिन्छ। एक मिटरको फलाटिनको कपडाबाट पाँचवटा प्याड बन्छ।
१० दिनमा उनीहरूले ८०० प्याड तयार पारिसकेका छन्। दिनको दुई घण्टा काम गरेर उनीहरू ८० वटासम्म प्याड बनाउँछन्। एक हजार प्याड बनाएपछि काठमाडौं र सिन्धुपाल्चोकको सीमानामा रहेको पटाप गाउँका तामाङ र दलित वस्तीमा बाँड्ने योजना बनाएको अध्यक्ष शाहले बताए।
“काठमाडौंकै निम्न आय भएका महिलालाई वितरण गर्छौं”, शाह भन्छन्, “प्रत्येक महिलालाई तीनवटासम्म प्याड दिने योजना छ। एउटा प्याड तीन महीनासम्म प्रयोग गर्न मिल्छ।”

काठमाडौंमा यसरी बन्दै छ पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड (तस्वीरहरू): Dekhapadhi
काठमाडौंमा यसरी बन्दै छ पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड (तस्वीरहरू)