अब व्यवस्थापनमा सक्रिय हुने हो ?
होइन। अहिले खेलाडीको रूपमै रहनेछु। तर, नेपालमा क्रिकेटको विकासका लागि जहाँबाट भूमिका निर्वाह गर्नसक्छु त्यसरी नै आफूलाई प्रस्तुत गर्ने हो।
पुरुष र महिला क्रिकेट आयोजनाको फरक के हुँदोरहेछ? महिला लिगका लागि थप चुनौती हुन्छ?
शुरुमा टीम ‘फाइनलाइज’ गर्न चुनौती हुन्छ। त्यसपछि स्पोन्सर खोज्न। पुरुष क्रिकेटका लागि स्पोन्सर सजिलै पाइने भए पनि महिलाका लागि त्यति सजिलो रहेनछ।
पहिलो वर्षमै ठूलो अपेक्षा हाम्रो पनि थिएन। प्रतियोगिता सञ्चालन गर्न, खेलाडी र पुरस्कारका लागि रकम आवश्यक थियो। सबैको सहयोगबाट यो सबैमा सफल भयौं।
महिला क्रिकेट अहिले जुन अवस्थामा छ, पहिले हामी पनि त्यहीं थियौं । हामीलाई यहाँसम्म आइपुग्न फ्यानहरूको ठूलो सहयोग थियो। उहाँहरूको उत्साह, जोश, ‘सपोर्ट’को आवाज सुन्दा मैदानमा गएर जे पनि गर्न सक्छु भन्ने विश्वास आउँथ्यो। महिला क्रिकेटरहरूमा पनि अहिले त्यस्तै विश्वास भरिदिनुछ।
आगामी वर्षहरूमा महिला क्रिकेटका लागि लगनी जुटाउन कत्तिको सहज होला?
यो शुरुवात हो। मलाई आशा छ, महिला क्रिकेटमा पनि सबैको सहयोग रहनेछ। पुरुष क्रिकेट हुँदा स्टेडियम भर्ने दर्शक र फ्यानहरूलाई पनि मेरो आग्रह छ- महिला क्रिकेट पनि मैदानमै गएर हेर्दिनुहोला।
आगामी दिनमा महिला क्रिकेटलाई अझ धेरै सपोर्ट चाहिएको छ। महिला क्रिकेट अहिले जुन अवस्थामा छ, पहिले हामी पनि त्यहीं थियौं ।
हामीलाई यहाँसम्म आइपुग्न फ्यानहरूको ठूलो सहयोग थियो। उहाँहरूको उत्साह, जोश, ‘सपोर्ट’को आवाज सुन्दा मैदानमा गएर जे पनि गर्न सक्छु भन्ने विश्वास आउँथ्यो ।
महिला क्रिकेटरहरूमा पनि अहिले त्यस्तै विश्वास भरिदिनुछ। त्यसका लागि सबैले व्यक्तिगतरूपमा आफूले सके जति गरौं ।
प्रतियोगितापछि कस्ता सुझाव पाउनुभएको छ ?
राम्रो ‘रेस्पोन्स’ पाएका छौं। मिडियाले पनि राम्रो ‘सपोर्ट’ गरेको छ। हामीले अझै नयाँ नयाँ खेलाडी जन्माउनु छ।
महिला क्रिकेटरमा पनि उस्तै क्षमता र सम्भावना छ भन्ने यो प्रतियोगितामा हामीले देखिसकेका छौं। यस्ता प्रतियोगिता अझै होउन् भन्ने आशा छ।
"> ‘महिला क्रिकेटमा पनि ट्यालेन्टको कमी छैन’: Dekhapadhi
‘महिला क्रिकेटमा पनि ट्यालेन्टको कमी छैन’
काठमाडौं। नेपालमै पहिलोपटक भएको महिला फ्रेन्चाइज क्रिकेट लिगको उपाधि चितवन राइनोजले जित्यो। ७ कात्तिकमा सम्पन्न फाइनलमा क्याट क्वीन्स काठमाडौंलाई पराजित गर्दै चितवनले पहिलो संस्करणमा नगदसहित उपाधि जितेको हो।
क्वीन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको वुमन च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेटमा पाँच फ्रेन्चाइज टीम सहभागी थिए।
यसअघि पुरुष क्रिकेटरका लागि फ्रेन्चाइज लिग हुँदै भए पनि नेपालमा पहिलोपटक महिला क्रिकेटको फ्रेन्चाइज भएको हो। प्रतियोगिता सफल बनाउन पुरुष क्रिकेटरहरू पनि लागिपरेका थिए ।
राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको सक्रियता बढी थियो। गत वर्षको पोखरा प्रिमियर लिग (पीपीएल) मा मुख्य खेलाडी भूमिका रहेका यी दुवैजना अहिले भने खुलेरै व्यवस्थापनमा लागे।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान एक साता चलेको लिगमा पारस र ज्ञानेन्द्र पूरै समय खटे। लिग नसकिन्जेल यी दुई खेलाडीले व्यवस्थापनलाई चुस्त बनाउन कुनै कसर बाँकी राखेनन्।
७ कात्तिकमा फाइनल भएकै दिन पारस खड्काको जन्मदिन थियो। पुरस्कार वितरणपछि मैदानमै केक समेत काटिएको थियो।
त्यही अवसरमा ३२ वर्षीय अलराउण्डर पारस खड्कासँग देखापढीका लागि गोविन्दराज नेपालले गरेको अन्तर्वार्ता:
पहिलोपटक महिला फ्रेन्चाइज क्रिकेट लिग सम्पन्न भएको छ। समग्रमा प्रतियोगिता कस्तो रह्यो ?
हाम्रा महिला क्रिकेटरले यो प्रतियोगिता खेल्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि हो। हामीले भन्दै आएका छौं, नेपालमा ट्यालेन्टको कमी छैन।
त्यसलाई देखाउन उपयुक्त 'प्लेटफर्म' चाहिन्छ। अहिलेको 'वुमन च्याम्पियन्स लिग' त्यही 'प्लेटफर्म' बन्यो। आशा छ, यो प्रतियोगिता आगामी दिनमा अझ ठूलो हुनेछ। व्यक्तिगतरूपमा सक्दो प्रयास गर्नेछौं।
एउटा मात्र प्रतियोगिताले हुँदैन। जतिसक्दो धेरै प्रतियोगिता गर्नुपर्छ। आर्थिकरूपमा उनीहरू सबल हुने वातावरण बन्नुपर्छ। महिला क्रिकेटमा पनि जतिसक्दो लगानी गर्नुपर्छ।
यो शुरुवात हो। मलाई आशा छ, महिला क्रिकेटमा पनि सबैको सहयोग रहनेछ । पुरुष क्रिकेट हुँदा स्टेडियम भर्ने दर्शक र फ्यानहरूलाई पनि मेरो आग्रह छ-महिला क्रिकेट पनि मैदानमै गएर हेर्दिनुहोला।
गत वर्ष पीपीएलको व्यवस्थापनमा लागेको भए पनि त्यति खुल्नुभएको थिएन। यसपटक फुर्सद भएकोले पनि हुन सक्छ, खुलेर नै व्यवस्थापनमा लाग्नुभयो। प्रतियोगिता आयोजनाको अनुभव कस्तो रह्यो?
मुख्य भूमिका स्पोन्सर र टीम मालिकको हो। खेलमा धेरै अनुभव लिइयो। आफ्नो त्यही अनुभवलाई कहिले व्यवस्थापकको रूपमा, कहिले खेलाडीको रूपमा प्रदर्शन गर्न सकिन्छ।
अहिले व्यवस्थापकको रूपमा चुनौती त थियो। किनभने महिला क्रिकेटमा धेरै काम गरिएको थिएन। गत वर्ष पोखरा प्रिमियर लिग भएपछि केही गर्न सकिन्छ भन्ने विश्वास थियो।
अब व्यवस्थापनमा सक्रिय हुने हो ?
होइन। अहिले खेलाडीको रूपमै रहनेछु। तर, नेपालमा क्रिकेटको विकासका लागि जहाँबाट भूमिका निर्वाह गर्नसक्छु त्यसरी नै आफूलाई प्रस्तुत गर्ने हो।
पुरुष र महिला क्रिकेट आयोजनाको फरक के हुँदोरहेछ? महिला लिगका लागि थप चुनौती हुन्छ?
शुरुमा टीम ‘फाइनलाइज’ गर्न चुनौती हुन्छ। त्यसपछि स्पोन्सर खोज्न। पुरुष क्रिकेटका लागि स्पोन्सर सजिलै पाइने भए पनि महिलाका लागि त्यति सजिलो रहेनछ।
पहिलो वर्षमै ठूलो अपेक्षा हाम्रो पनि थिएन। प्रतियोगिता सञ्चालन गर्न, खेलाडी र पुरस्कारका लागि रकम आवश्यक थियो। सबैको सहयोगबाट यो सबैमा सफल भयौं।
महिला क्रिकेट अहिले जुन अवस्थामा छ, पहिले हामी पनि त्यहीं थियौं । हामीलाई यहाँसम्म आइपुग्न फ्यानहरूको ठूलो सहयोग थियो। उहाँहरूको उत्साह, जोश, ‘सपोर्ट’को आवाज सुन्दा मैदानमा गएर जे पनि गर्न सक्छु भन्ने विश्वास आउँथ्यो। महिला क्रिकेटरहरूमा पनि अहिले त्यस्तै विश्वास भरिदिनुछ।
आगामी वर्षहरूमा महिला क्रिकेटका लागि लगनी जुटाउन कत्तिको सहज होला?
यो शुरुवात हो। मलाई आशा छ, महिला क्रिकेटमा पनि सबैको सहयोग रहनेछ। पुरुष क्रिकेट हुँदा स्टेडियम भर्ने दर्शक र फ्यानहरूलाई पनि मेरो आग्रह छ- महिला क्रिकेट पनि मैदानमै गएर हेर्दिनुहोला।
आगामी दिनमा महिला क्रिकेटलाई अझ धेरै सपोर्ट चाहिएको छ। महिला क्रिकेट अहिले जुन अवस्थामा छ, पहिले हामी पनि त्यहीं थियौं ।
हामीलाई यहाँसम्म आइपुग्न फ्यानहरूको ठूलो सहयोग थियो। उहाँहरूको उत्साह, जोश, ‘सपोर्ट’को आवाज सुन्दा मैदानमा गएर जे पनि गर्न सक्छु भन्ने विश्वास आउँथ्यो ।
महिला क्रिकेटरहरूमा पनि अहिले त्यस्तै विश्वास भरिदिनुछ। त्यसका लागि सबैले व्यक्तिगतरूपमा आफूले सके जति गरौं ।
प्रतियोगितापछि कस्ता सुझाव पाउनुभएको छ ?
राम्रो ‘रेस्पोन्स’ पाएका छौं। मिडियाले पनि राम्रो ‘सपोर्ट’ गरेको छ। हामीले अझै नयाँ नयाँ खेलाडी जन्माउनु छ।
महिला क्रिकेटरमा पनि उस्तै क्षमता र सम्भावना छ भन्ने यो प्रतियोगितामा हामीले देखिसकेका छौं। यस्ता प्रतियोगिता अझै होउन् भन्ने आशा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्