यो ०३६ सालको प्रसंग हो। पाकिस्तानका जननिर्वाचित प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई अपदस्थ गरी सैनिक शासनले मृत्युदण्ड सुनायो। त्यसको विरोधमा नेपालमा विद्यार्थी आन्दोलन चर्कियो। पाकिस्तानी दुतावासमा विरोधपत्र बुझाउन गएका विद्यार्थीहरू कुटिए।

वनमाली निराकार

त्यतिबेला म काठमाडौंको किर्तिपुरमै थिएँ। २०३५ सालमा एकवर्षे बी. एड. अध्ययन गर्न  सेवाकालीन शिक्षक विद्यार्थीको रूपमा त्रि.वि. केन्द्रीय क्याम्पस, कीर्तिपुर पुगेको थिएँ। पाल्पा सुगम जिल्ला मानिएकाले छात्रावासमा कोठा पाइनँ तर मलाई स्कुल र क्याम्पसमा पढाउनु भएका आदरणीय गुरु प्रा. गोपीकृष्ण शर्मासँग छात्रावासको ‘क’ ब्लकमा बस्ने अवसर भने पाएँ।

त्यसैले ‘ख’ र ‘ग’ ब्लकका विद्यार्थीहरूसँग संगत गर्ने मौका पाएँ। २०३५को विद्यार्थी आन्दोलनमा सहभागी भएर पाकिस्तान दुतावासतर्फ विरोधका लागि जाने क्रममा अस्कल होस्टल अगाडि रहेको एक होटलको पर्खाल नाघेर कम्पाउण्डभित्र भाग्न खोज्दा पछाडिबाट मेरो पिंठ्युमा बजारिएको प्रहरीको लौरोको प्रहारले एक हप्ता ओछ्यानमा सुत्नु परेको पीडा सम्झँदा आज पनि शरीर र मन दुवै काँप्छन्।

अर्को दिनदेखि प्रहरी ज्यादती, घाइतेहरूको उपचार र गिरफ्तार विद्यार्थीहरूको माग राखेर आन्दोलन शुरू भयो। विस्तारै आन्दोलन सशक्त हुँदै गयो र पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन देशैभरी फैलदै गयो। र, आखिरमा २०३६ जेठ १० गते शाही घोषणा मार्फत् जनमत संग्रहको घोषण भयो।

सडक कविता क्रान्ति मूलभुत रूपमा दुईवटा मान्यता स्थपित गर्न सफल भयो। पहिलो, कवि, साहित्यकार, कलाकारहरू सदैव अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन्छन् र अभिव्यक्ति स्वतन्त्रताको कदर गर्ने तथा अवसर प्रदान गर्ने राजनैतिक व्यवस्थाको पक्षमा हुन्छन्। दोस्रो, साहित्य अग्ला र कठोर पर्खालभित्र बाँधिन सक्दैन र बाँधिनु हुन्न।

सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय शासन पद्धतिका बीचमा जनमत संग्रह गराउने घोषणा सरकारले गर्‍यो। जनमत घोषणा भएपछि विद्यार्थी आन्दोलन स्थगित भयो। बिस्तारै कक्षाहरू सुचारु हुन थाले। अब अगाडि के गर्ने भन्नेमा अन्यौल भइरहेको अवस्था थियो। यही अन्योलग्रस्त समयमा सुत्रपात भएको थियो सडक कविता आन्दोलनको।

योजना

एकदिन कीर्तिपुर क्याफ्टेरियामा मित्र अशेष मल्लले ‘फुर्सद भए दिउँसो कवि वासु शशी दाइसँग भेट्न जानु छ जान्छस्’ भने। अशेष मल्ल मभन्दा अलि अगाडि धनकुटाबाट काठमाडौं आएकाले उनको साहित्यकारहरूसँग अलि बढी चिनजान थियो। उसको प्रस्ताव सुनेपछि म तयार भएँ।

अशेष मल्लको दिमागमा कुनै कविता क्रान्तिले बास गरेको रहेछ। बाटोमा अशेषले सडक कविता क्रान्तिको रूपरेखाबारे चर्चा गरे। एकजना पाका पुस्ताका साहित्यकारको अभिभावकत्वको आवश्यकता पर्ने भएकाले वासुदाइलाई अनुरोध गर्न लागिएको हो भन्ने प्रष्ट पारे।

जयबागेश्वरी मूल सडकबाट पूर्वतिर थोरै ओरालो ओर्लेर एउटा पुरानो घर भित्र छिर्‍यौं। बैठक कोठामा एकजना पातला पातला शरीर भएको आकर्षक अनुहार र केही लामा लामा र घुँम्रिएको कपाल भएका आकर्षक व्यक्तित्व चकटीमा बसेका थिए। त्यो भन्दा अगाडि मैले वासु शशीलाई भेटेको थिइनँ।  पहिलो भेटमै म उहाँबाट प्रभावित भएँ।

हामी त्यहाँ वासु शशीलाई सडक कविता क्रान्तिको नेतृत्व गरिदिन अनुरोध गर्न गएका थियौं। अशेष मल्लले त्यसको योजना सविस्तार बयान गरे। शहरका विभिन्न चोक र प्रमुख स्थानमा कविता सुनाउने र बहुदलको पक्षमा जनमत तयार गर्ने लक्ष्य राखिएको र त्यस अभियानमा युवा साहित्यकारहरूको बाहुल्यता रहने उनले बताए।

भोलिपल्ट आआफ्ना किसिमले निर्धारित समयमा पुग्दा कार्यक्रम स्थलमा व्यापक पोस्टरिङ भएको पाइयो। पोस्टरमा ‘सडक कविता क्रान्ति मूर्दावाद, बहुदल मूर्दावाद, कविहरूलाई बोरामा हालेर बाग्मतीमा बगाउँछौं,’  जस्ता नारा लेखिएका थिए।  चहुरको एक कुनामा दुईचार गुण्डा जस्ता देखिने युवाहरू जेडजोडले कराउँदै थिए- ‘यी कविहरूलाई आज ठेगान नलगाई हुन्न, के सम्झेका छन् यिनीहरू आफूलाई ?’

युवा जमातलाई पाको पुस्ताको अभिभावकत्व चाहिने भएकाले अनुरोध गर्न आएको बताएपछि वहाँल भन्नुभयो- “युवाहरूले गर्ने भनेकै यस्तै नयाँ-नयाँ सोचका साथ नयाँ-नयाँ अभियान सञ्चालन गर्नु हो। यस्ता कार्यक्रमहरूले नेपाली साहित्यको मात्र होइन समग्र राष्ट्रलाई नै प्रभावित पार्न सक्छ।  तिमीहरूले भनेपछि  नमान्ने त कुरै भएन, म नेतृत्व लिन तयार छु।”
हामी ढुक्क भएर फर्कियौं।    

२७ जेठ २०३६ को दिउँसो ५ बजेबाट ‘सडक कविता क्रान्ति’ शुरू गर्ने काममा लागिरह्यौं। अशेष मल्ल अलि बढी लागे भने अरु हामी पनि लागि रह्यौं। निर्धारित दिन नजिकै आएपछि वासु शशी दाइले स्वास्थ्यका कारण आफू उपस्थित हुन नसक्ने खबर पठाउनुभयो।

अचानक वहाँ उपस्थित हुन नसक्ने भएपछि उपयुक्त पात्रको खोजी गर्दा भवानी घिमिरे नेतृत्व गर्न तयार हुनुभयो। फलस्वरूप निर्धारित दिन दिउँसो ५ बजे काठमाडौ न्युरोड पिपल बोटबाट सडक कविता क्रान्तिको शुभारम्भ भयो।

नेपाली साहित्यमा न्युरोड पिपलबोटको छुट्टै स्थान र महत्व छ। कठिन अवस्थामा पनि पत्रपत्रिका किन्ने पढ्ने बहानामा पिपलबोटमा जम्मा भएर साहित्यकारहरूले भिन्न क्रियाकलाप गर्ने भएकाले यो ठाउँको विशिष्ट स्थान छ। यस्तो ठाउँबाट शुरू भएको सडक कविता क्रान्ति लगातार महीना दिनसम्म काठमाडौं, ललितपुर, भक्तपुर र बनेपाका विभिन्न स्थानमा सम्पन्न भयो। त्यसपछि देशका विभिन्न जिल्लामा पनि सडक कविता क्रान्ति सम्पन्न भएका थिए।

कविता क्रान्तिको मूलतः दुईवटा उद्देश्य थिए-

(क) कविताका माध्यमले जनतालाई बहुदलको पक्षमा जागृत गराउनु  

(ख) अभिव्यक्तिको स्वतन्त्रताको पक्षमा उभिनु।  

१९ वर्षसम्म पञ्चायती व्यवस्थाले नेपाली जनतामाथि गरेको निरङकुश शासनका कारण अन्यायमा परेकाले त्यसबाट मुक्ति पाउनुपर्छ भन्ने साहित्यकारको धारणा थियो।

जनमत संग्रहमा बहुदल व्यवस्थाले जिते मात्रै क्रुर शासनबाट मुक्ति पाउने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने भएकाले जनतालाई बहुदलीय व्यवस्थाको पक्षमा मतदान गर्न प्रेरित गर्नु सडक कविता क्रान्तिको उद्देश्य थियो। साहित्यकारहरू जहिले पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हुन्छन्।

बहुदलीय शासन व्यवस्थामा मात्रै अभिव्यक्ति स्वतन्त्रता सुरक्षित रहने भएकाले सडक कविता क्रान्ति मार्फत समर्थन गरिएको थियो।

त्यस समयमा कविता क्लिष्टता र अमूर्ततातिर अग्रसर थियो। आम जनता साहित्यबाट टाढा जाँदै थिए। त्यसैले साहित्य आम जनताका लागि हो भने आम जनताले बुझ्ने सरल र सहज हुनु पर्छ भन्ने मान्यता राखी साहित्यलाई अग्ला पर्खालबाट बाहिर सडकमा जनताका बीचमा ल्याउनु पनि यसको उद्देश्य थियो।

यस अभियानमा कुनै दलीय आग्रह/पूर्वाग्रह जोडिएको थिएन। ५ बजे देखि ६ बजेसम्म एक घन्टा संचालन हुने कार्यक्रममा उपस्थित सबै कविहरूले विना भेदभाव कविता सुनाउने अवसर पाउँथे।

बालाजुमा निर्धारित समयमा कविता वाचन शुरू भयो, कविहरू उत्साहसाथ कविता वाचन गरिरहेका थिए। समय ६ बज्न १५ मिनट मात्र बाँकी थियो अर्थात कार्यक्रम सकिन पनि पन्ध्र मिनेट नै बाँकी थियो। एक जना मानिस आत्तिदै हामी नजिकै आयो र ‘यहाँ कविहरू को हुनुहुन्छ भन्यो।’ हामी ऊतर्फ आकर्षित भयौं र सोध्यौ- ‘किन र ? के भयो? हामी हौं कवि ! के भनेका थियौं उसले भन्यो- ‘मिनीबसको ड्राइभर हूँ, ल ल तपाईँहरू फटाफट मिनी बस चढ्नुहोस।’

एक महीनासम्म सञ्चालित सडक कविता क्रान्तिका विषयमा पत्रपत्रिकाहरूमा सकारात्मक टिप्पणीहरू प्रकाशित भएका थिए। साहित्यिक समालोचकहरूले टिप्पणी गरे, राजनैतिक व्यक्तित्वहरूले सकारात्मक रूपमा लिए। यसैले सडक कविता क््रmान्तिलाई सफल बनायो। तैपनि एकदुई पत्रिका र व्यक्तिहरूले सडक कविताका विपक्षमा पनि आफ्ना विचार व्यक्त गरेका थिए।

सडक कविता क्रान्तिको शुरूवातमा औपचारिक रूपमा कुनै घोषणा पत्र तयार गरिएको थिएन। सञ्चालन हुँदै गर्दा यसले नेपाली साहित्यमा पारेको दूरगामी प्रभाव नै सफलताको परिणम हो भन्ने लाग्दछ।

खासमा सडक कविता क्रान्ति मूलभुत रूपमा दुईवटा मान्यता स्थपित गर्न सफल भयो। पहिलो, कवि, साहित्यकार, कलाकारहरू सदैव अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन्छन् र अभिव्यक्ति स्वतन्त्रताको कदर गर्ने तथा अवसर प्रदान गर्ने राजनैतिक व्यवस्थाको पक्षमा हुन्छन्। जुन शाासन व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रताको अपहरण गर्छ त्यसको विपक्षमा दृढताका साथ सँधै संघर्षरत रहन्छन्।

दोस्रो, साहित्य अग्ला र कठोर पर्खालभित्र बाँधिन सक्दैन र बाँधिनु हुन्न। क्लिष्ट, अमूर्त र कठिन साहित्य भन्दा सरल मूर्त सहज साहित्य नै जनतासँग जोडिन्छ र लोकप्रिय हुन्छ। अर्थात् साहित्य आम जनताका लागि सहज र बोधगम्य हुनुपर्छ भन्ने हो।

नेपाली साहित्यमा देखा परेको दूरुह, अमूर्तता, तथा क्लिष्टतालाई छिचोल्दै साहित्यलाई सरल, सहज र बोधगम्यता तर्फ उन्मुख गराएकाले नेपाली समालोचकहरूले सडक कविता क्रान्ति कै कारण नेपाली साहित्यले समसामयिक चरणमा प्रवेश गरेको मानेका छन्। त्यसैले सडक कविता क््रmान्ति नेपाली साहित्यका लागि कोशेढुङ्गा सावित हुन सक्नु नै यसको सफलता हो भन्नुमा दुई मत नहोला।

कविताको शक्ति

सडक कविता क्रान्तिका दौरान घटेका केही रमाइला केही नरमाइला घटनाहरू मेरा स्मृतिमा अहिले पनि तरंगित हुन्छन्। तिनलाई सम्झिँदा अहिले पनि मन र शरीर रोमाञ्चित भएर आउँछ। केही घटनाहरूको उल्लेख गर्न चाहन्छु।

सडक कविता क्रान्तिको दोस्रो दिन रत्नपार्कमा कार्यक्रम थियो। रत्नपार्क गेट त्यसै त भीडभाड हुने क्षेत्र साढे चार बजेदेखि हामी कविहरू जम्मा हुन थालेका थियौं। ५ बजे देखि कार्यक्रम शुरू हुने थियो। त्यति बेला काठमाडौका सडक, चोक जताततै  विभिन्न प्रकारका आकर्षक पुरस्कार भएका चिठ्ठा बेच्ने गरिन्थ्यो।

रत्नपार्क गेटमा पनि चिठ्ठा बेच्नेले चिच्याई-चिच्याई चिठ्ठाको प्रचार गरिरहेको थियो। हामीले चिठ्ठा बिक्रेतासँग एक घन्टाका लागि माइक दिन अनुरोध गर्‍यौं तर उसले मानेन। हामीले ‘अब यहाँ हाम्रो कार्यक्रम शुरू भएपछि तपाईंको चिठ्ठा बिक्दैन त्यसैले बरु केही पैसा लिनुहोस माइक दिनुहोस्’ भनी अनुरोध गर्‍यौं तर उसले मानेन।

ठिक ५ बजे कविता वाचनको कार्यक्रमम शुरू भयो। भीड बढ्दै गयो। कविताका प्रत्येक पंक्तिमा स्रोताहरूले ताली बजाएर समर्थन जनाउँथे। पन्ध्र मिनेट जति पछि चिठ्ठा बेच्नेले माइक लिएर आयो र भवानी दाइको हातमा माइक दिंदै भन्यो- ‘यस्तो होला भन्ने मैले सोचेकै थिइनँ, मलाई माफ गरिदिनुहोस र यो माइक प्रयोग गर्नुहोस्।’

हाम्रो अनुरोध र पैसाले गर्न नसकेको काम कविताले ग¥यो। यो  कविताको शक्ति र सामथ्र्यको प्रमाण हो भन्ने लाग्यो। सडक कविता क्रान्तिको प्रभाव र सफलताको पहिलो उदाहरण थियो त्यो।

जनसुरक्षा

सडक कविता क्रान्ति जोडतोडले अगाडि बढिरहेको थियो। श्रोताहरूको संख्यामा वृद्धि हुँदै थियो। बढ्दो उपस्थितिले आम जनतामा पारेको प्रभाव प्रमाणित गर्दै थियो। बसमा यात्रा गर्दा हामीलाई ‘ओहो कविज्यु, आज तपाईँहरूको कार्यक्रम कुन ठाऊँमा छ’ भनेर सोध्न थालेका थिए।

दलहरूले गर्ने कार्यक्रममा भन्दा कविता सुन्ने श्रोताहरूको संख्या धेरै हुन्थ्यो। दलहरूले आफ्ना कार्यक्रममा उपस्थित भई कविता वाचन गरिदिन अनुरोध गर्दथे तर सडक कविता क्रान्ति कुनै दल विशेषसँग आबद्ध नभएकाले अस्वीकार गर्दथ्यौं।

आफ्नै गतिमा हाम्रो अभियान अगाडि बढिरहेको थियो र आम जनमानसमा सकारात्मक प्रभाव पार्दै थियो। यो कुरा पञ्चायती व्यवस्थाका ठेकेदारहरूलाई मन पर्ने कुरै भएन।

हामीले कार्यक्रममा अर्को दिन कुन ठाऊँमा हुन्छ भन्ने सूचना दिन्थ्यौं। यसै क्रममा दशौं दिन पाटन ढोकाको कार्यक्रममा अर्को दिन असार ६ गते जावलाखेल चहुरमा कार्यक्रम हुने सूचना दिएर छुट्टियौं। भोलिपल्ट आआफ्ना किसिमले निर्धारित समयमा त्यहाँ पुग्दा कार्यक्रम स्थलमा व्यापक पोस्टरिङ भएको पाइयो।

पोस्टरमा ‘सडक कविता क्रान्ति मूर्दावाद, बहुदल मूर्दावाद, कविहरूलाई बोरामा हालेर बाग्मतीमा बगाउँछौं,’  जस्ता नारा लेखिएका थिए।  चहुरको एक कुनामा दुईचार गुण्डा जस्ता देखिने युवाहरू जेडजोडले कराउँदै थिए- ‘यी कविहरूलाई आज ठेगान नलगाई हुन्न, के सम्झेका छन् यिनीहरू आफूलाई ?’

एकछिन त डर पनि लाग्यो। तर, कविताले अब प्रत्यक्ष संघर्ष पनि माग गरेको थियो। जुध्नु त छँदैथियो। दृश्यमा भने एकाएक परिवर्तन आयो र कविताको थप शक्ति पुष्टि भयो। कार्यक्रम शुरू हुने समयमा स्थानीय श्रोताहरू जम्मा हुन थाले।

उनीहरूले भित्तामा टाँसिएका पोस्टर देखेर ‘को हो यी पोस्टर टाँस्ने ? हाम्रो टोलको बेईज्जत गर्ने ?’ भन्दै उत्तेजनामा आई पोस्टर च्यात्न थाले। र केही मानिस कुनामा बसेका युवातर्फ आकर्षित भएको देखेर युवाहरू भागे। त्यसपछि चारैतिर स्थानीय युवाहरूको पहरा भित्र कविता वाचन शुरू भयो र निर्विघ्न सम्पन्न भयो।

सडक कविता क्रान्तिसँग प्रत्यक्ष १५० भन्दा धेरै कविहरू जोडिनु भएको थियो। एक महीनाको अवधिमा विभिन्न स्थानहरूमा छत्तीस पटक कार्यक्रम भएको थियो। ती कार्यक्रममा साधारण मानिस त उपस्थित हुन्थे विशिष्ट व्यक्तिको पनि उपस्थिति हुन्थ्यो। मलाई याद भएसम्म एकपटक बिपी कोइराला आउनुभएको थियो। त्यस्तै कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी त पटक-पटक आउनुहुन्थ्यो।

साँच्चै आम जनताको साथ पाइयो भने कसैको केही लाग्दैन भन्ने अनुभव भयो। हामीले जनताकै चाहना अनुसार  काम गरेका रहेछौं लाग्यो र अरु निडर भएर आत्मबलका साथ लागिरहन प्रेरित भयौं। कविताले जनतालाई र जनताले कवितालाई जोगाए। पछि थाहा हुन आयो तत्कालीन गृहमन्त्री जोगमेहर श्रेष्ठको लगानीमा ती युवाहरू प्रिचालित भएका रहेछन्।

त्यसपछि केही दिन विभिन्न स्थानमा निर्विघ्नतापूर्वक सडक कविता क्रान्ति अगाडि बढी रह्यो। हजारौंको संख्यामा जनलहर उर्लेको देख्दा उत्साह र हौसला बढेर आइरहेको यिो। त्यसै क्रममा १८ असारमा बालाजुमा घटेको घटनाले अहिले पनि झक्झक्याउँछ।

सो दिन बालाजुमा निर्धारित समयमा कविता वाचन शुरू भयो, कविहरू उत्साहसाथ कविता वाचन गरिरहेका थिए। समय ६ बज्न १५ मिनट मात्र बाँकी थियो अर्थात कार्यक्रम सकिन पनि पन्ध्र मिनेट नै बाँकी थियो।

एकजना मानिस आत्तिदै हामी नजिकै आयो र ‘यहाँ कविहरू को हुनुहुन्छ भन्यो।’ हामी ऊतर्फ आकर्षित भयौं र सोध्यौ- ‘किन र ? के भयो? हामी हौं कवि ! के भनेका थियौं उसले भन्यो- ‘मिनीबसको ड्राइभर हूँ, ल ल तपाईँहरू फटाफट मिनी बस चढ्नुहोस।’ हामी अलमलमा परेको देखेर उसले आदेशात्मक अनुरोध गर्‍यो- ‘कस्तो कुरा नबुझेको भन्या, तपाईँहरूलाई कुट्न गुण्डाहरू आउँदेछन् के, भनेको मान्नुस् न भन्या, ल ल छिटो चढ्नुस न चढ्नुस।’

हामीलाई पनि कुरा गम्भीर जस्तो लाग्यो र फटाफट कार्यक्रम सकेर मिनीबस चढ्यौं। बस कुदाइ हाल्यो। हामीले बसबाट छ, सात गुण्डाहरू हातमा लठ्ठी रड लिएर के-के फलाक्दै कार्यक्रम स्थलतर्फ जाँदै गरेको देख्यौं। फर्कदा ड्राइभरदाइले राम कहानी सुनाए- ‘नियमित बस लिएर बालाजु पुगेर फर्कने पालो कुर्न नजिकै खाजा पसलमा चिया पिउँदै रहेछन्।

त्यही पसलमा छ/ सात गुण्डाहरू रक्सी पिउँदै  आज यी कविहरूलाई राम्रैगरी पाठ पढाउनुपर्छ। बडो कविता सुनाउने भएका ! हेर साथी हो ६ बजे कार्यक्रम सकिन्छ हामी चार/पाँच मिनट अगाडि त्यहाँ पुग्छौं। कार्यक्रम सकिए पछि श्रोता तितरबितर हुन्छन्, ठिक त्यहीबेला कविहरूलाई ठेगान लगाउनुपर्छ। उनीहरूको योजना सुनेर मेरो मन आत्तियो र तपाईँहरूलाई बचाउनुपर्छ भनी मेरो मनले भन्यो र म बस लिएर त्यहाँ पुगेको हूँ। अघि देख्नु भएन कसरी जाँदै थिए उनीहरू।’

ड्राइभरको कुरा सुनेर हामी स्तब्ध भयौं। उसलाई धन्यवाद दियौं। ठूलो विपदबाट बचे जस्तो लाग्यो। फेरि पनि कविताको शक्ति पुष्टि भयो। आम जनतालाई केन्द्रमा राखेर कर्म गर्नेहरूलाई जनताले रक्षा गर्ने रहेछन्। जनताप्रति ईमानदार रही काम गर्नेहरूलाई बडीगार्ड या सुरक्षाकर्मीको आवश्यकता नै पर्दैन रहेछ।

अचेलका नेताहरूलाई अगाडि पछाडि सुरक्षाकर्मीको भीड लगाएर हिंडेको देख्दा अचम्म लाग्छ। जनताको विश्वास जितेर काम गर्ने हो भनेसुरक्षा जनताले नै गर्ने रहेछन्। त्यसैगरी २३ असारको दिउँसो बनेपामा कार्यक्रम चलिरहेको थियो। कवि कृष्ण प्रधान कविता वाचन गरिरहनु भएको थियो।

त्यसपछि कवि हरिभक्त कटुवालको पालो थियो। वहाँ तयारीको क्रममा हुनुहुन्थ्यो त्यतिबेला अल्झेर बाँसको खम्बामा ठोकिन पुग्नु भयो टाउको निधारनिर चोट लागेर रगत बग्न थाल्यो। संयोग पनि कस्तो ठिक त्यतिबेलै कृष्ण प्रधान कविताको पंक्ति पढ्दै हुनुहुन्थ्यो- अब यहाँ टाउकाहरू फुट्नु पर्छ।

कस्तो संयोग ! एकातिर टाउको फुट्नुपर्छ भन्नु अर्कोतिर टाउको फुट्नु ! सडक कविता क्रान्तिको एक महीनाको दौरानमा भएका यस्ता साना ठूला प्रसङ्गहरू  सम्झन योग्य छन्।

फैलावट

सडक कविता क्रान्तिसँग प्रत्यक्ष १५० भन्दा धेरै कविहरू जोडिनु भएको थियो। एक महीनाको अवधिमा विभिन्न स्थानहरूमा छत्तीस पटक कार्यक्रम भएको थियो। ती कार्यक्रममा साधारण मानिस त उपस्थित हुन्थे विशिष्ट व्यक्तिको पनि उपस्थिति हुन्थ्यो। मलाई याद भएसम्म एकपटक बिपी कोइराला आउनुभएको थियो।

त्यस्तै कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी त पटक-पटक आउनु हुन्थ्यो। वहाँहरू एउटा कुनामा उभिएर कविता सुन्नु हुन्थ्यो र चुपचाप जानुहुन्थ्यो। हाम्रो अभियान निरन्तर चलिरहेको थियो सडकमा कहिले ढिस्कोमा, कहिले पर्खालमा, कहिले ड्रम र कहिले ठेला गाडामा चढेर कविता वाचन गरिरह्यौं।

कहिले काहीँ कार्यक्रा स्थल पुग्दा स्थानीय युवा साथीहरूले स्वतस्फूर्त रूपमा सानो तिनो मञ्च माइकको पनि व्यवस्था गर्नुहुन्थ्यो र जलपानको पनि। हाम्रोतर्फबाट त्यस्तो कुनै माग हँुदैनथ्यो। यातायात तथा लाग्ने अन्य खर्च कवि साथीहरूले व्यक्तिगत हिसाबले आफै तिर्नुहुन्थ्यो।

दोस्रो दिन रत्नपार्कमा भएको कार्यक्रमदेखि नै एउटा माइकको आवश्यकताको महसुस गरिएको थियो तर हामीसँग पैसा थिएन। हाम्रो कुनै संस्थागत स्वरूप थिएन र चन्दाआदि पनि उठाइँदैन थियो । त्यस्तैमा एकजना दाताले एउटा च्यालेन्चर माइक दिनुभयो। त्यही माइक कार्यक्रमको अन्तसम्म प्रयोग गरिरह्यौं।

यसप्रकार २७ जेठ २०३६ मा न्युरोडबाट शुरू भएको सडक कविता क्रान्तिको अभियान २७ असारमा न्युरोडमा संचालित कार्यक्रमबाट नै उपत्यकाभित्र संचालित पहिलो दौरको कार्यक्रमको समाप्ति भयो। अनि त्यस क्रान्तिसँग जोडिएका कविहरू आआफ्ना गृह जिल्ला फर्किएर जिल्लामा नै पुनः सडक कविता क्रान्तिको अभियान चलाएका थिए।

तनहुँ, कास्की (पोखरा), भोजपुर, धनकुटा, धरान, सुनसरी, विराटनगर, झापा, भद्रपुर, लाहान, राजविराज, सिराहा, जनकपुर, विरगंज,रूपन्देही तथा पाल्पा तानसेनमा पनि क्रान्ति सम्पन्न भएका थिए।

(भैरहवामा रहेर लेखन कार्यमा संलग्न वनमाली निराकार कथाकार र कवि हुन्।)

" /> यो ०३६ सालको प्रसंग हो। पाकिस्तानका जननिर्वाचित प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई अपदस्थ गरी सैनिक शासनले मृत्युदण्ड सुनायो। त्यसको विरोधमा नेपालमा विद्यार्थी आन्दोलन चर्कियो। पाकिस्तानी दुतावासमा विरोधपत्र बुझाउन गएका विद्यार्थीहरू कुटिए।

"> २७ जेठ ०३६ को सम्झना - जब सडकमा उत्रिएका थिए कविहरू: Dekhapadhi
०३६ सालमा राजा विरेन्द्रले जनमत संग्रह घोषणा गरेपछि काठमाडौंमाा आयोजित आमसभा। जनमत संग्रह घोषणाको पृष्ठभूमीमा ‘सडक कविता क्रान्ति’ भएको थियो। तस्वीरः सिर्जना सिंहको ट्वीटर अकाउन्टबाट।
२७ जेठ ०३६ को सम्झना - जब सडकमा उत्रिएका थिए कविहरू <p style="text-align: justify;">यो ०३६ सालको प्रसंग हो। पाकिस्तानका जननिर्वाचित प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई अपदस्थ गरी सैनिक शासनले मृत्युदण्ड सुनायो। त्यसको विरोधमा नेपालमा विद्यार्थी आन्दोलन चर्कियो। पाकिस्तानी दुतावासमा विरोधपत्र बुझाउन गएका विद्यार्थीहरू कुटिए।</p> <figure class="align-left"><img alt="" height="351" src="https://www.dekhapadhi.com/uploads/editor/People/banmali%20nirakar.jpg" width="350" /> <figcaption class="caption-line">वनमाली निराकार</figcaption> </figure> <p style="text-align: justify;">त्यतिबेला म काठमाडौंको किर्तिपुरमै थिएँ। २०३५ सालमा एकवर्षे बी. एड. अध्ययन गर्न&nbsp; सेवाकालीन शिक्षक विद्यार्थीको रूपमा त्रि.वि. केन्द्रीय क्याम्पस, कीर्तिपुर पुगेको थिएँ। पाल्पा सुगम जिल्ला मानिएकाले छात्रावासमा कोठा पाइनँ तर मलाई स्कुल र क्याम्पसमा पढाउनु भएका आदरणीय गुरु प्रा. गोपीकृष्ण शर्मासँग छात्रावासको &lsquo;क&rsquo; ब्लकमा बस्ने अवसर भने पाएँ।</p> <p style="text-align: justify;">त्यसैले &lsquo;ख&rsquo; र &lsquo;ग&rsquo; ब्लकका विद्यार्थीहरूसँग संगत गर्ने मौका पाएँ। २०३५को विद्यार्थी आन्दोलनमा सहभागी भएर पाकिस्तान दुतावासतर्फ विरोधका लागि जाने क्रममा अस्कल होस्टल अगाडि रहेको एक होटलको पर्खाल नाघेर कम्पाउण्डभित्र भाग्न खोज्दा पछाडिबाट मेरो पिंठ्युमा बजारिएको प्रहरीको लौरोको प्रहारले एक हप्ता ओछ्यानमा सुत्नु परेको पीडा सम्झँदा आज पनि शरीर र मन दुवै काँप्छन्।</p> <p style="text-align: justify;">अर्को दिनदेखि प्रहरी ज्यादती, घाइतेहरूको उपचार र गिरफ्तार विद्यार्थीहरूको माग राखेर आन्दोलन शुरू भयो। विस्तारै आन्दोलन सशक्त हुँदै गयो र पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन देशैभरी फैलदै गयो। र, आखिरमा २०३६ जेठ १० गते शाही घोषणा मार्फत् जनमत संग्रहको घोषण भयो।</p> <blockquote> <p style="text-align: justify;"><strong>सडक कविता क्रान्ति मूलभुत रूपमा दुईवटा मान्यता स्थपित गर्न सफल भयो। पहिलो, कवि, साहित्यकार, कलाकारहरू सदैव अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन्छन् र अभिव्यक्ति स्वतन्त्रताको कदर गर्ने तथा अवसर प्रदान गर्ने राजनैतिक व्यवस्थाको पक्षमा हुन्छन्। दोस्रो, साहित्य अग्ला र कठोर पर्खालभित्र बाँधिन सक्दैन र बाँधिनु हुन्न।</strong></p> </blockquote> <p style="text-align: justify;">सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय शासन पद्धतिका बीचमा जनमत संग्रह गराउने घोषणा सरकारले गर्&zwj;यो। जनमत घोषणा भएपछि विद्यार्थी आन्दोलन स्थगित भयो। बिस्तारै कक्षाहरू सुचारु हुन थाले। अब अगाडि के गर्ने भन्नेमा अन्यौल भइरहेको अवस्था थियो। यही अन्योलग्रस्त समयमा सुत्रपात भएको थियो सडक कविता आन्दोलनको।</p> <p style="text-align: justify;"><strong>योजना</strong></p> <p style="text-align: justify;">एकदिन कीर्तिपुर क्याफ्टेरियामा मित्र अशेष मल्लले &lsquo;फुर्सद भए दिउँसो कवि वासु शशी दाइसँग भेट्न जानु छ जान्छस्&rsquo; भने। अशेष मल्ल मभन्दा अलि अगाडि धनकुटाबाट काठमाडौं आएकाले उनको साहित्यकारहरूसँग अलि बढी चिनजान थियो। उसको प्रस्ताव सुनेपछि म तयार भएँ।</p> <p style="text-align: justify;">अशेष मल्लको दिमागमा कुनै कविता क्रान्तिले बास गरेको रहेछ। बाटोमा अशेषले सडक कविता क्रान्तिको रूपरेखाबारे चर्चा गरे। एकजना पाका पुस्ताका साहित्यकारको अभिभावकत्वको आवश्यकता पर्ने भएकाले वासुदाइलाई अनुरोध गर्न लागिएको हो भन्ने प्रष्ट पारे।</p> <p style="text-align: justify;">जयबागेश्वरी मूल सडकबाट पूर्वतिर थोरै ओरालो ओर्लेर एउटा पुरानो घर भित्र छिर्&zwj;यौं। बैठक कोठामा एकजना पातला पातला शरीर भएको आकर्षक अनुहार र केही लामा लामा र घुँम्रिएको कपाल भएका आकर्षक व्यक्तित्व चकटीमा बसेका थिए। त्यो भन्दा अगाडि मैले वासु शशीलाई भेटेको थिइनँ।&nbsp; पहिलो भेटमै म उहाँबाट प्रभावित भएँ।</p> <p style="text-align: justify;">हामी त्यहाँ वासु शशीलाई सडक कविता क्रान्तिको नेतृत्व गरिदिन अनुरोध गर्न गएका थियौं। अशेष मल्लले त्यसको योजना सविस्तार बयान गरे। शहरका विभिन्न चोक र प्रमुख स्थानमा कविता सुनाउने र बहुदलको पक्षमा जनमत तयार गर्ने लक्ष्य राखिएको र त्यस अभियानमा युवा साहित्यकारहरूको बाहुल्यता रहने उनले बताए।</p> <blockquote> <p style="text-align: justify;"><strong>भोलिपल्ट आआफ्ना किसिमले निर्धारित समयमा पुग्दा कार्यक्रम स्थलमा व्यापक पोस्टरिङ भएको पाइयो। पोस्टरमा &lsquo;सडक कविता क्रान्ति मूर्दावाद, बहुदल मूर्दावाद, कविहरूलाई बोरामा हालेर बाग्मतीमा बगाउँछौं,&rsquo;&nbsp; जस्ता नारा लेखिएका थिए।&nbsp; चहुरको एक कुनामा दुईचार गुण्डा जस्ता देखिने युवाहरू जेडजोडले कराउँदै थिए- &lsquo;यी कविहरूलाई आज ठेगान नलगाई हुन्न, के सम्झेका छन् यिनीहरू आफूलाई ?&rsquo; </strong></p> </blockquote> <p style="text-align: justify;">युवा जमातलाई पाको पुस्ताको अभिभावकत्व चाहिने भएकाले अनुरोध गर्न आएको बताएपछि वहाँल भन्नुभयो- &ldquo;युवाहरूले गर्ने भनेकै यस्तै नयाँ-नयाँ सोचका साथ नयाँ-नयाँ अभियान सञ्चालन गर्नु हो। यस्ता कार्यक्रमहरूले नेपाली साहित्यको मात्र होइन समग्र राष्ट्रलाई नै प्रभावित पार्न सक्छ।&nbsp; तिमीहरूले भनेपछि&nbsp; नमान्ने त कुरै भएन, म नेतृत्व लिन तयार छु।&rdquo;<br /> हामी ढुक्क भएर फर्कियौं।&nbsp;&nbsp; &nbsp;</p> <p style="text-align: justify;">२७ जेठ २०३६ को दिउँसो ५ बजेबाट &lsquo;सडक कविता क्रान्ति&rsquo; शुरू गर्ने काममा लागिरह्यौं। अशेष मल्ल अलि बढी लागे भने अरु हामी पनि लागि रह्यौं। निर्धारित दिन नजिकै आएपछि वासु शशी दाइले स्वास्थ्यका कारण आफू उपस्थित हुन नसक्ने खबर पठाउनुभयो।</p> <p style="text-align: justify;">अचानक वहाँ उपस्थित हुन नसक्ने भएपछि उपयुक्त पात्रको खोजी गर्दा भवानी घिमिरे नेतृत्व गर्न तयार हुनुभयो। फलस्वरूप निर्धारित दिन दिउँसो ५ बजे काठमाडौ न्युरोड पिपल बोटबाट सडक कविता क्रान्तिको शुभारम्भ भयो।</p> <p style="text-align: justify;">नेपाली साहित्यमा न्युरोड पिपलबोटको छुट्टै स्थान र महत्व छ। कठिन अवस्थामा पनि पत्रपत्रिका किन्ने पढ्ने बहानामा पिपलबोटमा जम्मा भएर साहित्यकारहरूले भिन्न क्रियाकलाप गर्ने भएकाले यो ठाउँको विशिष्ट स्थान छ। यस्तो ठाउँबाट शुरू भएको सडक कविता क्रान्ति लगातार महीना दिनसम्म काठमाडौं, ललितपुर, भक्तपुर र बनेपाका विभिन्न स्थानमा सम्पन्न भयो। त्यसपछि देशका विभिन्न जिल्लामा पनि सडक कविता क्रान्ति सम्पन्न भएका थिए।</p> <p style="text-align: justify;">कविता क्रान्तिको मूलतः दुईवटा उद्देश्य थिए-</p> <p style="text-align: justify;">(क) कविताका माध्यमले जनतालाई बहुदलको पक्षमा जागृत गराउनु &nbsp;</p> <p style="text-align: justify;">(ख) अभिव्यक्तिको स्वतन्त्रताको पक्षमा उभिनु। &nbsp;</p> <p style="text-align: justify;">१९ वर्षसम्म पञ्चायती व्यवस्थाले नेपाली जनतामाथि गरेको निरङकुश शासनका कारण अन्यायमा परेकाले त्यसबाट मुक्ति पाउनुपर्छ भन्ने साहित्यकारको धारणा थियो।</p> <p style="text-align: justify;">जनमत संग्रहमा बहुदल व्यवस्थाले जिते मात्रै क्रुर शासनबाट मुक्ति पाउने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने भएकाले जनतालाई बहुदलीय व्यवस्थाको पक्षमा मतदान गर्न प्रेरित गर्नु सडक कविता क्रान्तिको उद्देश्य थियो। साहित्यकारहरू जहिले पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हुन्छन्।</p> <p style="text-align: justify;">बहुदलीय शासन व्यवस्थामा मात्रै अभिव्यक्ति स्वतन्त्रता सुरक्षित रहने भएकाले सडक कविता क्रान्ति मार्फत समर्थन गरिएको थियो।</p> <p style="text-align: justify;">त्यस समयमा कविता क्लिष्टता र अमूर्ततातिर अग्रसर थियो। आम जनता साहित्यबाट टाढा जाँदै थिए। त्यसैले साहित्य आम जनताका लागि हो भने आम जनताले बुझ्ने सरल र सहज हुनु पर्छ भन्ने मान्यता राखी साहित्यलाई अग्ला पर्खालबाट बाहिर सडकमा जनताका बीचमा ल्याउनु पनि यसको उद्देश्य थियो।</p> <p style="text-align: justify;">यस अभियानमा कुनै दलीय आग्रह/पूर्वाग्रह जोडिएको थिएन। ५ बजे देखि ६ बजेसम्म एक घन्टा संचालन हुने कार्यक्रममा उपस्थित सबै कविहरूले विना भेदभाव कविता सुनाउने अवसर पाउँथे।</p> <blockquote> <p style="text-align: justify;"><strong>बालाजुमा निर्धारित समयमा कविता वाचन शुरू भयो, कविहरू उत्साहसाथ कविता वाचन गरिरहेका थिए। समय ६ बज्न १५ मिनट मात्र बाँकी थियो अर्थात कार्यक्रम सकिन पनि पन्ध्र मिनेट नै बाँकी थियो। एक जना मानिस आत्तिदै हामी नजिकै आयो र &lsquo;यहाँ कविहरू को हुनुहुन्छ भन्यो।&rsquo; हामी ऊतर्फ आकर्षित भयौं र सोध्यौ- &lsquo;किन र ? के भयो? हामी हौं कवि ! के भनेका थियौं उसले भन्यो- &lsquo;मिनीबसको ड्राइभर हूँ, ल ल तपाईँहरू फटाफट मिनी बस चढ्नुहोस।&rsquo; </strong></p> </blockquote> <p style="text-align: justify;">एक महीनासम्म सञ्चालित सडक कविता क्रान्तिका विषयमा पत्रपत्रिकाहरूमा सकारात्मक टिप्पणीहरू प्रकाशित भएका थिए। साहित्यिक समालोचकहरूले टिप्पणी गरे, राजनैतिक व्यक्तित्वहरूले सकारात्मक रूपमा लिए। यसैले सडक कविता क््रmान्तिलाई सफल बनायो। तैपनि एकदुई पत्रिका र व्यक्तिहरूले सडक कविताका विपक्षमा पनि आफ्ना विचार व्यक्त गरेका थिए।</p> <p style="text-align: justify;">सडक कविता क्रान्तिको शुरूवातमा औपचारिक रूपमा कुनै घोषणा पत्र तयार गरिएको थिएन। सञ्चालन हुँदै गर्दा यसले नेपाली साहित्यमा पारेको दूरगामी प्रभाव नै सफलताको परिणम हो भन्ने लाग्दछ।</p> <p style="text-align: justify;">खासमा सडक कविता क्रान्ति मूलभुत रूपमा दुईवटा मान्यता स्थपित गर्न सफल भयो। पहिलो, कवि, साहित्यकार, कलाकारहरू सदैव अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन्छन् र अभिव्यक्ति स्वतन्त्रताको कदर गर्ने तथा अवसर प्रदान गर्ने राजनैतिक व्यवस्थाको पक्षमा हुन्छन्। जुन शाासन व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रताको अपहरण गर्छ त्यसको विपक्षमा दृढताका साथ सँधै संघर्षरत रहन्छन्।</p> <p style="text-align: justify;">दोस्रो, साहित्य अग्ला र कठोर पर्खालभित्र बाँधिन सक्दैन र बाँधिनु हुन्न। क्लिष्ट, अमूर्त र कठिन साहित्य भन्दा सरल मूर्त सहज साहित्य नै जनतासँग जोडिन्छ र लोकप्रिय हुन्छ। अर्थात् साहित्य आम जनताका लागि सहज र बोधगम्य हुनुपर्छ भन्ने हो।</p> <p style="text-align: justify;">नेपाली साहित्यमा देखा परेको दूरुह, अमूर्तता, तथा क्लिष्टतालाई छिचोल्दै साहित्यलाई सरल, सहज र बोधगम्यता तर्फ उन्मुख गराएकाले नेपाली समालोचकहरूले सडक कविता क्रान्ति कै कारण नेपाली साहित्यले समसामयिक चरणमा प्रवेश गरेको मानेका छन्। त्यसैले सडक कविता क््रmान्ति नेपाली साहित्यका लागि कोशेढुङ्गा सावित हुन सक्नु नै यसको सफलता हो भन्नुमा दुई मत नहोला।</p> <p style="text-align: justify;"><strong>कविताको शक्ति</strong></p> <p style="text-align: justify;">सडक कविता क्रान्तिका दौरान घटेका केही रमाइला केही नरमाइला घटनाहरू मेरा स्मृतिमा अहिले पनि तरंगित हुन्छन्। तिनलाई सम्झिँदा अहिले पनि मन र शरीर रोमाञ्चित भएर आउँछ। केही घटनाहरूको उल्लेख गर्न चाहन्छु।</p> <p style="text-align: justify;">सडक कविता क्रान्तिको दोस्रो दिन रत्नपार्कमा कार्यक्रम थियो। रत्नपार्क गेट त्यसै त भीडभाड हुने क्षेत्र साढे चार बजेदेखि हामी कविहरू जम्मा हुन थालेका थियौं। ५ बजे देखि कार्यक्रम शुरू हुने थियो। त्यति बेला काठमाडौका सडक, चोक जताततै&nbsp; विभिन्न प्रकारका आकर्षक पुरस्कार भएका चिठ्ठा बेच्ने गरिन्थ्यो।</p> <p style="text-align: justify;">रत्नपार्क गेटमा पनि चिठ्ठा बेच्नेले चिच्याई-चिच्याई चिठ्ठाको प्रचार गरिरहेको थियो। हामीले चिठ्ठा बिक्रेतासँग एक घन्टाका लागि माइक दिन अनुरोध गर्&zwj;यौं तर उसले मानेन। हामीले &lsquo;अब यहाँ हाम्रो कार्यक्रम शुरू भएपछि तपाईंको चिठ्ठा बिक्दैन त्यसैले बरु केही पैसा लिनुहोस माइक दिनुहोस्&rsquo; भनी अनुरोध गर्&zwj;यौं तर उसले मानेन।</p> <p style="text-align: justify;">ठिक ५ बजे कविता वाचनको कार्यक्रमम शुरू भयो। भीड बढ्दै गयो। कविताका प्रत्येक पंक्तिमा स्रोताहरूले ताली बजाएर समर्थन जनाउँथे। पन्ध्र मिनेट जति पछि चिठ्ठा बेच्नेले माइक लिएर आयो र भवानी दाइको हातमा माइक दिंदै भन्यो- &lsquo;यस्तो होला भन्ने मैले सोचेकै थिइनँ, मलाई माफ गरिदिनुहोस र यो माइक प्रयोग गर्नुहोस्।&rsquo;</p> <p style="text-align: justify;">हाम्रो अनुरोध र पैसाले गर्न नसकेको काम कविताले ग&yen;यो। यो&nbsp; कविताको शक्ति र सामथ्र्यको प्रमाण हो भन्ने लाग्यो। सडक कविता क्रान्तिको प्रभाव र सफलताको पहिलो उदाहरण थियो त्यो।</p> <p style="text-align: justify;"><strong>जनसुरक्षा</strong></p> <p style="text-align: justify;">सडक कविता क्रान्ति जोडतोडले अगाडि बढिरहेको थियो। श्रोताहरूको संख्यामा वृद्धि हुँदै थियो। बढ्दो उपस्थितिले आम जनतामा पारेको प्रभाव प्रमाणित गर्दै थियो। बसमा यात्रा गर्दा हामीलाई &lsquo;ओहो कविज्यु, आज तपाईँहरूको कार्यक्रम कुन ठाऊँमा छ&rsquo; भनेर सोध्न थालेका थिए।</p> <p style="text-align: justify;">दलहरूले गर्ने कार्यक्रममा भन्दा कविता सुन्ने श्रोताहरूको संख्या धेरै हुन्थ्यो। दलहरूले आफ्ना कार्यक्रममा उपस्थित भई कविता वाचन गरिदिन अनुरोध गर्दथे तर सडक कविता क्रान्ति कुनै दल विशेषसँग आबद्ध नभएकाले अस्वीकार गर्दथ्यौं।</p> <p style="text-align: justify;">आफ्नै गतिमा हाम्रो अभियान अगाडि बढिरहेको थियो र आम जनमानसमा सकारात्मक प्रभाव पार्दै थियो। यो कुरा पञ्चायती व्यवस्थाका ठेकेदारहरूलाई मन पर्ने कुरै भएन।</p> <p style="text-align: justify;">हामीले कार्यक्रममा अर्को दिन कुन ठाऊँमा हुन्छ भन्ने सूचना दिन्थ्यौं। यसै क्रममा दशौं दिन पाटन ढोकाको कार्यक्रममा अर्को दिन असार ६ गते जावलाखेल चहुरमा कार्यक्रम हुने सूचना दिएर छुट्टियौं। भोलिपल्ट आआफ्ना किसिमले निर्धारित समयमा त्यहाँ पुग्दा कार्यक्रम स्थलमा व्यापक पोस्टरिङ भएको पाइयो।</p> <p style="text-align: justify;">पोस्टरमा &lsquo;सडक कविता क्रान्ति मूर्दावाद, बहुदल मूर्दावाद, कविहरूलाई बोरामा हालेर बाग्मतीमा बगाउँछौं,&rsquo;&nbsp; जस्ता नारा लेखिएका थिए।&nbsp; चहुरको एक कुनामा दुईचार गुण्डा जस्ता देखिने युवाहरू जेडजोडले कराउँदै थिए- &lsquo;यी कविहरूलाई आज ठेगान नलगाई हुन्न, के सम्झेका छन् यिनीहरू आफूलाई ?&rsquo;</p> <p style="text-align: justify;">एकछिन त डर पनि लाग्यो। तर, कविताले अब प्रत्यक्ष संघर्ष पनि माग गरेको थियो। जुध्नु त छँदैथियो। दृश्यमा भने एकाएक परिवर्तन आयो र कविताको थप शक्ति पुष्टि भयो। कार्यक्रम शुरू हुने समयमा स्थानीय श्रोताहरू जम्मा हुन थाले।</p> <p style="text-align: justify;">उनीहरूले भित्तामा टाँसिएका पोस्टर देखेर &lsquo;को हो यी पोस्टर टाँस्ने ? हाम्रो टोलको बेईज्जत गर्ने ?&rsquo; भन्दै उत्तेजनामा आई पोस्टर च्यात्न थाले। र केही मानिस कुनामा बसेका युवातर्फ आकर्षित भएको देखेर युवाहरू भागे। त्यसपछि चारैतिर स्थानीय युवाहरूको पहरा भित्र कविता वाचन शुरू भयो र निर्विघ्न सम्पन्न भयो।</p> <blockquote> <p style="text-align: justify;"><strong>सडक कविता क्रान्तिसँग प्रत्यक्ष १५० भन्दा धेरै कविहरू जोडिनु भएको थियो। एक महीनाको अवधिमा विभिन्न स्थानहरूमा छत्तीस पटक कार्यक्रम भएको थियो। ती कार्यक्रममा साधारण मानिस त उपस्थित हुन्थे विशिष्ट व्यक्तिको पनि उपस्थिति हुन्थ्यो। मलाई याद भएसम्म एकपटक बिपी कोइराला आउनुभएको थियो। त्यस्तै कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी त पटक-पटक आउनुहुन्थ्यो। </strong></p> </blockquote> <p style="text-align: justify;">साँच्चै आम जनताको साथ पाइयो भने कसैको केही लाग्दैन भन्ने अनुभव भयो। हामीले जनताकै चाहना अनुसार&nbsp; काम गरेका रहेछौं लाग्यो र अरु निडर भएर आत्मबलका साथ लागिरहन प्रेरित भयौं। कविताले जनतालाई र जनताले कवितालाई जोगाए। पछि थाहा हुन आयो तत्कालीन गृहमन्त्री जोगमेहर श्रेष्ठको लगानीमा ती युवाहरू प्रिचालित भएका रहेछन्।</p> <p style="text-align: justify;">त्यसपछि केही दिन विभिन्न स्थानमा निर्विघ्नतापूर्वक सडक कविता क्रान्ति अगाडि बढी रह्यो। हजारौंको संख्यामा जनलहर उर्लेको देख्दा उत्साह र हौसला बढेर आइरहेको यिो। त्यसै क्रममा १८ असारमा बालाजुमा घटेको घटनाले अहिले पनि झक्झक्याउँछ।</p> <p style="text-align: justify;">सो दिन बालाजुमा निर्धारित समयमा कविता वाचन शुरू भयो, कविहरू उत्साहसाथ कविता वाचन गरिरहेका थिए। समय ६ बज्न १५ मिनट मात्र बाँकी थियो अर्थात कार्यक्रम सकिन पनि पन्ध्र मिनेट नै बाँकी थियो।</p> <p style="text-align: justify;">एकजना मानिस आत्तिदै हामी नजिकै आयो र &lsquo;यहाँ कविहरू को हुनुहुन्छ भन्यो।&rsquo; हामी ऊतर्फ आकर्षित भयौं र सोध्यौ- &lsquo;किन र ? के भयो? हामी हौं कवि ! के भनेका थियौं उसले भन्यो- &lsquo;मिनीबसको ड्राइभर हूँ, ल ल तपाईँहरू फटाफट मिनी बस चढ्नुहोस।&rsquo; हामी अलमलमा परेको देखेर उसले आदेशात्मक अनुरोध गर्&zwj;यो- &lsquo;कस्तो कुरा नबुझेको भन्या, तपाईँहरूलाई कुट्न गुण्डाहरू आउँदेछन् के, भनेको मान्नुस् न भन्या, ल ल छिटो चढ्नुस न चढ्नुस।&rsquo;</p> <p style="text-align: justify;">हामीलाई पनि कुरा गम्भीर जस्तो लाग्यो र फटाफट कार्यक्रम सकेर मिनीबस चढ्यौं। बस कुदाइ हाल्यो। हामीले बसबाट छ, सात गुण्डाहरू हातमा लठ्ठी रड लिएर के-के फलाक्दै कार्यक्रम स्थलतर्फ जाँदै गरेको देख्यौं। फर्कदा ड्राइभरदाइले राम कहानी सुनाए- &lsquo;नियमित बस लिएर बालाजु पुगेर फर्कने पालो कुर्न नजिकै खाजा पसलमा चिया पिउँदै रहेछन्।</p> <p style="text-align: justify;">त्यही पसलमा छ/ सात गुण्डाहरू रक्सी पिउँदै&nbsp; आज यी कविहरूलाई राम्रैगरी पाठ पढाउनुपर्छ। बडो कविता सुनाउने भएका ! हेर साथी हो ६ बजे कार्यक्रम सकिन्छ हामी चार/पाँच मिनट अगाडि त्यहाँ पुग्छौं। कार्यक्रम सकिए पछि श्रोता तितरबितर हुन्छन्, ठिक त्यहीबेला कविहरूलाई ठेगान लगाउनुपर्छ। उनीहरूको योजना सुनेर मेरो मन आत्तियो र तपाईँहरूलाई बचाउनुपर्छ भनी मेरो मनले भन्यो र म बस लिएर त्यहाँ पुगेको हूँ। अघि देख्नु भएन कसरी जाँदै थिए उनीहरू।&rsquo;</p> <p style="text-align: justify;">ड्राइभरको कुरा सुनेर हामी स्तब्ध भयौं। उसलाई धन्यवाद दियौं। ठूलो विपदबाट बचे जस्तो लाग्यो। फेरि पनि कविताको शक्ति पुष्टि भयो। आम जनतालाई केन्द्रमा राखेर कर्म गर्नेहरूलाई जनताले रक्षा गर्ने रहेछन्। जनताप्रति ईमानदार रही काम गर्नेहरूलाई बडीगार्ड या सुरक्षाकर्मीको आवश्यकता नै पर्दैन रहेछ।</p> <p style="text-align: justify;">अचेलका नेताहरूलाई अगाडि पछाडि सुरक्षाकर्मीको भीड लगाएर हिंडेको देख्दा अचम्म लाग्छ। जनताको विश्वास जितेर काम गर्ने हो भनेसुरक्षा जनताले नै गर्ने रहेछन्। त्यसैगरी २३ असारको दिउँसो बनेपामा कार्यक्रम चलिरहेको थियो। कवि कृष्ण प्रधान कविता वाचन गरिरहनु भएको थियो।</p> <p style="text-align: justify;">त्यसपछि कवि हरिभक्त कटुवालको पालो थियो। वहाँ तयारीको क्रममा हुनुहुन्थ्यो त्यतिबेला अल्झेर बाँसको खम्बामा ठोकिन पुग्नु भयो टाउको निधारनिर चोट लागेर रगत बग्न थाल्यो। संयोग पनि कस्तो ठिक त्यतिबेलै कृष्ण प्रधान कविताको पंक्ति पढ्दै हुनुहुन्थ्यो- अब यहाँ टाउकाहरू फुट्नु पर्छ।</p> <p style="text-align: justify;">कस्तो संयोग ! एकातिर टाउको फुट्नुपर्छ भन्नु अर्कोतिर टाउको फुट्नु ! सडक कविता क्रान्तिको एक महीनाको दौरानमा भएका यस्ता साना ठूला प्रसङ्गहरू&nbsp; सम्झन योग्य छन्।</p> <p style="text-align: justify;"><strong>फैलावट</strong></p> <p style="text-align: justify;">सडक कविता क्रान्तिसँग प्रत्यक्ष १५० भन्दा धेरै कविहरू जोडिनु भएको थियो। एक महीनाको अवधिमा विभिन्न स्थानहरूमा छत्तीस पटक कार्यक्रम भएको थियो। ती कार्यक्रममा साधारण मानिस त उपस्थित हुन्थे विशिष्ट व्यक्तिको पनि उपस्थिति हुन्थ्यो। मलाई याद भएसम्म एकपटक बिपी कोइराला आउनुभएको थियो।</p> <p style="text-align: justify;">त्यस्तै कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी त पटक-पटक आउनु हुन्थ्यो। वहाँहरू एउटा कुनामा उभिएर कविता सुन्नु हुन्थ्यो र चुपचाप जानुहुन्थ्यो। हाम्रो अभियान निरन्तर चलिरहेको थियो सडकमा कहिले ढिस्कोमा, कहिले पर्खालमा, कहिले ड्रम र कहिले ठेला गाडामा चढेर कविता वाचन गरिरह्यौं।</p> <p style="text-align: justify;">कहिले काहीँ कार्यक्रा स्थल पुग्दा स्थानीय युवा साथीहरूले स्वतस्फूर्त रूपमा सानो तिनो मञ्च माइकको पनि व्यवस्था गर्नुहुन्थ्यो र जलपानको पनि। हाम्रोतर्फबाट त्यस्तो कुनै माग हँुदैनथ्यो। यातायात तथा लाग्ने अन्य खर्च कवि साथीहरूले व्यक्तिगत हिसाबले आफै तिर्नुहुन्थ्यो।</p> <p style="text-align: justify;">दोस्रो दिन रत्नपार्कमा भएको कार्यक्रमदेखि नै एउटा माइकको आवश्यकताको महसुस गरिएको थियो तर हामीसँग पैसा थिएन। हाम्रो कुनै संस्थागत स्वरूप थिएन र चन्दाआदि पनि उठाइँदैन थियो । त्यस्तैमा एकजना दाताले एउटा च्यालेन्चर माइक दिनुभयो। त्यही माइक कार्यक्रमको अन्तसम्म प्रयोग गरिरह्यौं।</p> <p style="text-align: justify;">यसप्रकार २७ जेठ २०३६ मा न्युरोडबाट शुरू भएको सडक कविता क्रान्तिको अभियान २७ असारमा न्युरोडमा संचालित कार्यक्रमबाट नै उपत्यकाभित्र संचालित पहिलो दौरको कार्यक्रमको समाप्ति भयो। अनि त्यस क्रान्तिसँग जोडिएका कविहरू आआफ्ना गृह जिल्ला फर्किएर जिल्लामा नै पुनः सडक कविता क्रान्तिको अभियान चलाएका थिए।</p> <p style="text-align: justify;">तनहुँ, कास्की (पोखरा), भोजपुर, धनकुटा, धरान, सुनसरी, विराटनगर, झापा, भद्रपुर, लाहान, राजविराज, सिराहा, जनकपुर, विरगंज,रूपन्देही तथा पाल्पा तानसेनमा पनि क्रान्ति सम्पन्न भएका थिए।</p> <p style="text-align: justify;"><em><strong>(भैरहवामा रहेर लेखन कार्यमा संलग्न वनमाली निराकार कथाकार र कवि हुन्।)</strong></em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्