प्रदर्शन गर्न पुगेका सामाजिक अभियान्ता र व्यवसायीहरुलाई प्रहरीले बल प्रयोग गरी पानीको फोहराले हानेको थियो।

उनीहरुले कोभिड-१९ नियन्त्रणका लागि आरडीटी परीक्षणलाई रोकेर पीसीआर परीक्षण गर्न माग गरेका छन्। कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्बको बारेमा पनि उनीहरूले खोजी गरेका छन्।

१४ दिन अस्पतालमा राख्दा कुनै लक्षण नदेखिए डिस्चार्ज गर्ने सरकारको नीतिको पनि प्रदर्शनकारीहरूले विरोध गरेका छन्।

कोरोना महामारी नियन्त्रणको मुख्य कामलाई ध्यान नदिई अन्यत्र अलमलिएको भन्दै उनीहरूले सरकारको आलोचना गरे। बालुवाटार पुगेर देखापढीका फोटो पत्रकार गोपेन राईले तस्वीरहरू कैद गरेका छन्।

"> कोरोनाविरुद्धको लडाईंमा सरकार चुकेको भन्दै बालुवाटारमा खबरदारी (तस्वीरहरू): Dekhapadhi
तस्वीरहरू: गोपेन राई।
कोरोनाविरुद्धको लडाईंमा सरकार चुकेको भन्दै बालुवाटारमा खबरदारी (तस्वीरहरू)
काठमाडौं। कोभिड-१९ को महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै आज प्रधानमन्त्री निवास बालुवाटारअगाडि विरोध प्रदर्शन गरिएको छ।

प्रदर्शन गर्न पुगेका सामाजिक अभियान्ता र व्यवसायीहरुलाई प्रहरीले बल प्रयोग गरी पानीको फोहराले हानेको थियो।

उनीहरुले कोभिड-१९ नियन्त्रणका लागि आरडीटी परीक्षणलाई रोकेर पीसीआर परीक्षण गर्न माग गरेका छन्। कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्बको बारेमा पनि उनीहरूले खोजी गरेका छन्।

१४ दिन अस्पतालमा राख्दा कुनै लक्षण नदेखिए डिस्चार्ज गर्ने सरकारको नीतिको पनि प्रदर्शनकारीहरूले विरोध गरेका छन्।

कोरोना महामारी नियन्त्रणको मुख्य कामलाई ध्यान नदिई अन्यत्र अलमलिएको भन्दै उनीहरूले सरकारको आलोचना गरे। बालुवाटार पुगेर देखापढीका फोटो पत्रकार गोपेन राईले तस्वीरहरू कैद गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्