कोभिड-१९ रोकथाम र नियन्त्रणमा खर्च भएको भनिएको १० अर्ब रूपैयाँको हिसाब स्पष्ट हुनुपर्ने, देशैभरका क्वारेन्टाइन गुणस्तरीय बनाउनुपर्ने, पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने लगायतका माग राख्दै युवाहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारको गैरजिम्मेवारीपन असह्य भएको नारा लगाएका छन्।
यसैबीच गृह मन्त्रालयले भने लकडाउनको उल्लंघन गर्दै प्रदर्शन नगर्न चेतावनी दिएको छ।
२९ चैतमा एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले लकडाउन उल्लंघन गर्दै प्रदर्शन गरेमा ६ महीनासम्मको जेल सजाय हुने चेतावनी दिएको छ।
मन्त्रालयले चेतावनी दिएता पनि युवाहरू निर्भिकतापूर्वक सडकमा उत्रिएका छन्।
विभिन्न शहरमा भएको प्रदर्शन तस्वीरमा
बुटवल:-
धनगढी

पीसीआर परीक्षण माग्दै देशैभर प्रदर्शन (तस्वीरहरू): Dekhapadhi
पीसीआर परीक्षण माग्दै देशैभर प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। आरडीटी परीक्षण प्रभावकारी नभएकाले पीसीआर परीक्षण गर्न माग गर्दै स्वस्फुर्त रूपमा युवाहरूले थालेको आन्दोलन आज देशव्यापी भएको छ।

सामाजिक सञ्जालमा आह्वान गरिएकै भरमा देशका विभिन्न शहरमा युवाहरूले प्रदर्शन गरेका छन्। हरेकजसो ठाउँमा हजार भन्दा बढी युवाहरू स्वस्फुर्त रूपमा सडकमा ओर्लिएका छन्।