तस्वीरः नेपाली टाइम्सबाट साभार।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा‍. शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक पारित भएको हो।
संविधान संशोधन विधेयकको पक्षमा २५८ मत परेको थियो। विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दैन भन्नेमा पनि कुनै मत परेन।
प्रतिनिधि सभाबाट पारित भएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय सभाले पनि पारित गरेर राष्ट्रपतिले प्रमाणित गरेपछि सरकारले जारी गरेको नयाँ नक्शा संविधानको अङ्ग बन्नेछ।
नेपालको संविधानको अनुसूची–३ मा उल्लेखित निशान छापमा नेपालको नक्शा पनि अंकित भएकाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि संविधान संशोधन गर्नु परेको हो।
"> तस्वीरमा हेर्नुहोस् संविधान संशोधनको ऐतिहासिक क्षण: Dekhapadhi
तस्वीरमा हेर्नुहोस् संविधान संशोधनको ऐतिहासिक क्षण
काठमाडौं। प्रतिनिधि सभाले दुईतिहाइ भन्दा बढी मतले संविधान संशोधन विधेयक पारित गरेको छ।
अब नेपालको पूर्ण नक्शा संविधानको अंग बन्नेछ। भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरासमेत समेटिएको पूर्ण नक्शालाई संविधानको अंग बनाउनका लागि संशोधन विधेयक दर्ता गरिएको थियो।
तस्वीरः नेपाली टाइम्सबाट साभार।
संविधान संशोधन विधेयकको पक्षमा २५८ मत परेको थियो। विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् भने मतदान गर्दैन भन्नेमा पनि कुनै मत परेन।
प्रतिनिधि सभाबाट पारित भएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय सभाले पनि पारित गरेर राष्ट्रपतिले प्रमाणित गरेपछि सरकारले जारी गरेको नयाँ नक्शा संविधानको अङ्ग बन्नेछ।
नेपालको संविधानको अनुसूची–३ मा उल्लेखित निशान छापमा नेपालको नक्शा पनि अंकित भएकाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि संविधान संशोधन गर्नु परेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्