काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन्।

उनका पाँच बहिनीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई टीका लगाइदिएका हुन्।

साे क्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्रीले भाइटीकाकाे परम्परागत पक्षहरूले नेपाली समाजलाई सुमधुर सम्बन्धसहितकाे सुव्यविस्थत समाज र मानवीय तथा सामाजिक भावना भएकाे समाजकाे रूपमा स्थापित गर्न ठूलाे याेगदान गरेकाे बताए।

“चाडबाडको नाउँमा स्वास्थ्य, समाज, अर्थतन्त्रलाई हानि पुग्ने, जुवातास, रमाइलाका नाउँमा गरिने नराम्रा क्रियाकलाप भने हामीले छाड्नुपर्छ,” ओलीले भने, “ती परम्परा होइनन्, विकृति हुन्।”

साथै उनले सबैमा सुस्वास्थ्य, समृद्धि र सफलताको कामना गरे।

"> प्रधानमन्त्रीकाे आग्रहः चाडबाडका नाउँमा विकृति नअपनाऔं (भिडिओ र तस्वीरहरूसहित): Dekhapadhi
प्रधानमन्त्रीकाे आग्रहः चाडबाडका नाउँमा विकृति नअपनाऔं (भिडिओ र तस्वीरहरूसहित)

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन्।

उनका पाँच बहिनीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई टीका लगाइदिएका हुन्।

साे क्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्रीले भाइटीकाकाे परम्परागत पक्षहरूले नेपाली समाजलाई सुमधुर सम्बन्धसहितकाे सुव्यविस्थत समाज र मानवीय तथा सामाजिक भावना भएकाे समाजकाे रूपमा स्थापित गर्न ठूलाे याेगदान गरेकाे बताए।

“चाडबाडको नाउँमा स्वास्थ्य, समाज, अर्थतन्त्रलाई हानि पुग्ने, जुवातास, रमाइलाका नाउँमा गरिने नराम्रा क्रियाकलाप भने हामीले छाड्नुपर्छ,” ओलीले भने, “ती परम्परा होइनन्, विकृति हुन्।”

साथै उनले सबैमा सुस्वास्थ्य, समृद्धि र सफलताको कामना गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्