नयाँ रेकर्ड कायम गरेका हुन्।

उनको समूहमा मिंग्मा डेभिड शेर्पा, ग्याल्जेन शेर्पा र गेस्मान तामाङ थिए।

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा सगरमाथा चढ्ने अठोट गरेर पुर्जाले आरोहणको सिलसिला शुरू गरेका थिए।

पुर्जाले गत अप्रिलमा आफ्नो अभियान शुरू गरेका थिए।

मेमा सगरमाथा चढेका उनले पाँच दिनमा लोत्से र मकालु पनि चढेका थिए।

पुर्जाले सेप्टेम्बरमा नै शीशापाङ्मा आरोहण गर्न चाहन्थे।

चिनियाँ सरकारले अनुमति नदिएकाले उनको अभियान रोकिएको थियो।

नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबरमा अनुमति पाएका थिए।

३६ वर्षीय पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए।

" /> नयाँ रेकर्ड कायम गरेका हुन्।

"> हाम्राे निर्मल पुर्जाले चढे चाैधै चुचुरा (तस्वीरहरू): Dekhapadhi
हाम्राे निर्मल पुर्जाले चढे चाैधै चुचुरा (तस्वीरहरू)
काठमाडाैं। सात महीनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान रचेका आरोही निर्मल पुर्जालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएकाे छ।

उनका परिवार, साथीभाइ तथा समर्थकहरू स्वागत तथा बधाई दिन विमानस्थल पुगेका थिए।

पुर्जाले चीनको शीशापाङ्मा हिमाल आरोहण गरेर नयाँ रेकर्ड कायम गरेका हुन्।

उनको समूहमा मिंग्मा डेभिड शेर्पा, ग्याल्जेन शेर्पा र गेस्मान तामाङ थिए।

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा सगरमाथा चढ्ने अठोट गरेर पुर्जाले आरोहणको सिलसिला शुरू गरेका थिए।

पुर्जाले गत अप्रिलमा आफ्नो अभियान शुरू गरेका थिए।

मेमा सगरमाथा चढेका उनले पाँच दिनमा लोत्से र मकालु पनि चढेका थिए।

पुर्जाले सेप्टेम्बरमा नै शीशापाङ्मा आरोहण गर्न चाहन्थे।

चिनियाँ सरकारले अनुमति नदिएकाले उनको अभियान रोकिएको थियो।

नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबरमा अनुमति पाएका थिए।

३६ वर्षीय पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्