काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आह्वान गरेर करार कर्मचारीका लागि फारम बुझाउनेहरूको भीड लागेको छ।

सामाजिक दूरी कायम गराउँदै सेवा प्रवाह गर्न सरकारले गरेको निर्देशनविपरीत सरकारी संस्थाले नै फारम बुझ्न थालेको हो।

५ असारमा ९० जना कर्मचारीका लागि करार खोलेको छ। १९ असारसम्म दरखास्त मिति तोकिएकोले फारम भर्नेहरुको भीड लागेको हो।

त्रिपुरेश्वरस्थित केयूकेएलको मुख्य कार्यालयमा भौतिक दूरी कायम गराउनुपर्ने भन्ने सरकारी निर्देशनको अवज्ञा गरिएको हो।

केयूकेएलका प्रवक्ता प्रकाश राईले भौतिक दूरी कायम गराउन कार्यालयभित्र गोलो घेरा गरिएको तर, भीड बढेकाले भौतिक दूरी कायम गराउन समस्या भएको बताए।

भीडभाड नहोस् भन्नका लागि मुख्य कार्यालयसँगै अन्य ६ वटा शाखाबाट दरखास्त बुझ्ने व्यवस्था गरिएको छ। तर, मुख्य कार्यालयमै बढी भीड लागिरहेको प्रवक्ता राइको भनाइ छ।

सबै तस्वीरः गाेपेन राई

" /> काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आह्वान गरेर करार कर्मचारीका लागि फारम बुझाउनेहरूको भीड लागेको छ।

सामाजिक दूरी कायम गराउँदै सेवा प्रवाह गर्न सरकारले गरेको निर्देशनविपरीत सरकारी संस्थाले नै फारम बुझ्न थालेको हो।

५ असारमा ९० जना कर्मचारीका लागि करार खोलेको छ। १९ असारसम्म दरखास्त मिति तोकिएकोले फारम भर्नेहरुको भीड लागेको हो।

त्रिपुरेश्वरस्थित केयूकेएलको मुख्य कार्यालयमा भौतिक दूरी कायम गराउनुपर्ने भन्ने सरकारी निर्देशनको अवज्ञा गरिएको हो।

केयूकेएलका प्रवक्ता प्रकाश राईले भौतिक दूरी कायम गराउन कार्यालयभित्र गोलो घेरा गरिएको तर, भीड बढेकाले भौतिक दूरी कायम गराउन समस्या भएको बताए।

भीडभाड नहोस् भन्नका लागि मुख्य कार्यालयसँगै अन्य ६ वटा शाखाबाट दरखास्त बुझ्ने व्यवस्था गरिएको छ। तर, मुख्य कार्यालयमै बढी भीड लागिरहेको प्रवक्ता राइको भनाइ छ।

सबै तस्वीरः गाेपेन राई

"> केयूकेएलमा आवेदन दिनेकाे भीड, अपनाइएन सतर्कता (तस्वीरहरू): Dekhapadhi
तस्वीरहरूः गाेपेन राई।
केयूकेएलमा आवेदन दिनेकाे भीड, अपनाइएन सतर्कता (तस्वीरहरू)
काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आह्वान गरेर करार कर्मचारीका लागि फारम बुझाउनेहरूको भीड लागेको छ।

सामाजिक दूरी कायम गराउँदै सेवा प्रवाह गर्न सरकारले गरेको निर्देशनविपरीत सरकारी संस्थाले नै फारम बुझ्न थालेको हो।

५ असारमा ९० जना कर्मचारीका लागि करार खोलेको छ। १९ असारसम्म दरखास्त मिति तोकिएकोले फारम भर्नेहरुको भीड लागेको हो।

त्रिपुरेश्वरस्थित केयूकेएलको मुख्य कार्यालयमा भौतिक दूरी कायम गराउनुपर्ने भन्ने सरकारी निर्देशनको अवज्ञा गरिएको हो।

केयूकेएलका प्रवक्ता प्रकाश राईले भौतिक दूरी कायम गराउन कार्यालयभित्र गोलो घेरा गरिएको तर, भीड बढेकाले भौतिक दूरी कायम गराउन समस्या भएको बताए।

भीडभाड नहोस् भन्नका लागि मुख्य कार्यालयसँगै अन्य ६ वटा शाखाबाट दरखास्त बुझ्ने व्यवस्था गरिएको छ। तर, मुख्य कार्यालयमै बढी भीड लागिरहेको प्रवक्ता राइको भनाइ छ।

सबै तस्वीरः गाेपेन राई

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्