काठमाडौं। झण्डै तीन महिनापछि खुलेको दरबारमार्ग पुरानै लयमा समाउँदैछ।

विश्वव्यापीरूपमा महामारी फैलिएपछि बन्द भएको बजार खुलिसकेको छ। र, खुलेको बजारले विस्तारै पुरानो लयमा फर्कन थालेकाे छ।

संक्रमणको दर रोक्न सरकारले देशव्यापी लकडाउन गरेपछि अन्य व्यापारिक क्षेत्रजस्तै दरबारमार्ग पनि बन्द भएको थियो।

तर, नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि सरकारले सबै प्रकारका पसलहरू खोल्ने निर्णय गरेको थियो।

सोही निर्णयसँगै खुलेको दरबारमार्गको बजारमा विस्तारै चहलपहल बढ्दै गएको छ।

बजार खुलेसँगै दरबारमार्गका सबैखाले पसल, होटल र रेष्टुराँ खुलेका छन्।

" /> काठमाडौं। झण्डै तीन महिनापछि खुलेको दरबारमार्ग पुरानै लयमा समाउँदैछ।

विश्वव्यापीरूपमा महामारी फैलिएपछि बन्द भएको बजार खुलिसकेको छ। र, खुलेको बजारले विस्तारै पुरानो लयमा फर्कन थालेकाे छ।

संक्रमणको दर रोक्न सरकारले देशव्यापी लकडाउन गरेपछि अन्य व्यापारिक क्षेत्रजस्तै दरबारमार्ग पनि बन्द भएको थियो।

तर, नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि सरकारले सबै प्रकारका पसलहरू खोल्ने निर्णय गरेको थियो।

सोही निर्णयसँगै खुलेको दरबारमार्गको बजारमा विस्तारै चहलपहल बढ्दै गएको छ।

बजार खुलेसँगै दरबारमार्गका सबैखाले पसल, होटल र रेष्टुराँ खुलेका छन्।

"> लय समाउँदै दरबारमार्ग (तस्वीरहरू): Dekhapadhi
लय समाउँदै दरबारमार्ग (तस्वीरहरू)
काठमाडौं। झण्डै तीन महिनापछि खुलेको दरबारमार्ग पुरानै लयमा समाउँदैछ।

विश्वव्यापीरूपमा महामारी फैलिएपछि बन्द भएको बजार खुलिसकेको छ। र, खुलेको बजारले विस्तारै पुरानो लयमा फर्कन थालेकाे छ।

संक्रमणको दर रोक्न सरकारले देशव्यापी लकडाउन गरेपछि अन्य व्यापारिक क्षेत्रजस्तै दरबारमार्ग पनि बन्द भएको थियो।

तर, नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि सरकारले सबै प्रकारका पसलहरू खोल्ने निर्णय गरेको थियो।

सोही निर्णयसँगै खुलेको दरबारमार्गको बजारमा विस्तारै चहलपहल बढ्दै गएको छ।

बजार खुलेसँगै दरबारमार्गका सबैखाले पसल, होटल र रेष्टुराँ खुलेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्