काठमाडाैं। आज देशभर नेपालीको अर्को ठूलो चाड छठको रौनक छ।
करीब दुई दशकअघिसम्म तराईवासीको मात्र चाडका रूपमा लिइने छठ अहिले देशकै उत्सव बनेको छ।
छठलाई शुद्धता, सद्भाव र आस्थाको पर्व मानिन्छ।
आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठमा व्रतालुहरू आज बेलुकी कुण्ड, पोखरी र तलाउमा भेला हुन्छन्।
दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई पूजापाठ गर्छन्।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ।
यो पर्वमा धनी, गरीब, उचनिचको भेद्भावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गर्छन्।
छठमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ।
बाँसको सामग्रीमा अर्घ्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ।
यो पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत छ।
वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्त्बाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ।
जनकपुरधाममा श्रद्धालु इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गयरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन्।

देशभर छठ रौनक (तस्वीरहरू)

जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा आज बेलुका सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वका लागि सामग्री तयार गर्दै भक्तजन। तस्वीरः अजयकुमार साह, रासस।

दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई पूजापाठ गर्छन्।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ।

यो पर्वमा धनी, गरीब, उचनिचको भेद्भावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गर्छन्।

कैलालीको धनगढी स्थित मोहना नदी तटीय क्षेत्रमा छठको लागि सजाइएका पन्डाल।

छठमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्‍याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ।

बाँसको सामग्रीमा अर्घ्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ।

यो पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत छ।

वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्त्बाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।

छठ पर्व मनाइने स्थल धनगढीको मोहना नदी किनारमा गरिएको तयारी । तस्वीरः सिद्धराज भट्ट, रासस।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ।

जनकपुरधाममा श्रद्धालु इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गयरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन्।

छठ पर्व मनाइने स्थल धनगढीको मोहना नदी किनारमा ‘श्री स्वत्ता’ अर्थात् छठी माताको प्रतिमा तयार पार्दै भक्तजन। तस्वीरः सिद्धराज भट्ट, रासस।

जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा आज बेलुका सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वका लागि तयारी सामग्री। तस्वीरः अजयकुमार साह, रासस।

छठ पर्व मनाइने स्थल धनगढीको मोहना नदी किनारमा गरिएको तयारी

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली छठ पर्वका सन्दर्भमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घस्रर्दै सिंघिया घाटतर्फ जाँदै। तस्वीरः मनोज दाहाल, रासस।