कैलाली। कैलालीको पूर्वी-दक्षिणी क्षेत्र डुबान र कटानको चपेटामा परेको छ।

हरेक वर्ष वर्षात्को समयमा डुबान र कटानको चपेटामा पर्दै आएको जोशीपुर गाउँपालिकाको १ र ३ नम्बर वडा साथै भजनी नगरपालिका-३, काँडाढिक क्षेत्र गयराति देखि परेको अबिरल वर्षाका कारण डुबानमा परेका छन्।

काडा नदीमा आएको बाढी गाउँ पसेपछि त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन्।

बाढीका कारण सो क्षेत्रका करिब ३१ घरधुरी डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जोशीपुर गाउँपालिका-१, राजीपुर र वडा नम्बर ३ मा काडा नदीमा आएको बाढीले जोशिपुर-भजनी जोड्ने सडकसमेत अवरुद्ध भएको बताए।

उनले इलाका प्रहरी कार्यालय जोशीपुरबाट गएको प्रहरीको टोलीले उद्धारको काम जारी राखेको बताए।

त्यस्तै डुबानमा परेकाको उद्धारमा सशस्त्र प्रहरी बल नेपाल (बीओपी) भजनीका सशस्त्र प्रहरीसमेत जुटेका छन्।

बीओपी भजनीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पदम भट्टले डुबानमा परेकाहरूको उद्धार जारी रहेको बताए।

" /> कैलाली। कैलालीको पूर्वी-दक्षिणी क्षेत्र डुबान र कटानको चपेटामा परेको छ।

"> डुबानकाे चपेटामा कैलालीको पूर्वी-दक्षिणी क्षेत्र (तस्वीरहरू): Dekhapadhi
डुबानकाे चपेटामा कैलालीको पूर्वी-दक्षिणी क्षेत्र (तस्वीरहरू)
कैलाली। कैलालीको पूर्वी-दक्षिणी क्षेत्र डुबान र कटानको चपेटामा परेको छ।

हरेक वर्ष वर्षात्को समयमा डुबान र कटानको चपेटामा पर्दै आएको जोशीपुर गाउँपालिकाको १ र ३ नम्बर वडा साथै भजनी नगरपालिका-३, काँडाढिक क्षेत्र गयराति देखि परेको अबिरल वर्षाका कारण डुबानमा परेका छन्।

काडा नदीमा आएको बाढी गाउँ पसेपछि त्यस क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन्।

बाढीका कारण सो क्षेत्रका करिब ३१ घरधुरी डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जोशीपुर गाउँपालिका-१, राजीपुर र वडा नम्बर ३ मा काडा नदीमा आएको बाढीले जोशिपुर-भजनी जोड्ने सडकसमेत अवरुद्ध भएको बताए।

उनले इलाका प्रहरी कार्यालय जोशीपुरबाट गएको प्रहरीको टोलीले उद्धारको काम जारी राखेको बताए।

त्यस्तै डुबानमा परेकाको उद्धारमा सशस्त्र प्रहरी बल नेपाल (बीओपी) भजनीका सशस्त्र प्रहरीसमेत जुटेका छन्।

बीओपी भजनीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पदम भट्टले डुबानमा परेकाहरूको उद्धार जारी रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्