काठमाडौं । सोम थापामगरले टेलिभिजनमा फुटबल धेरैपल्ट हेरेका छन् । नेपालले विपक्षीको पोस्टमा गोल गर्दा खुसीले उफ्रिएका पनि छन् । तर दशरथ रंगशालामै पुगेर फुटबल खेलेको प्रत्यक्ष हेर्न भने पाएका थिएनन् । कुनै दिन रंगशालाभित्र छिर्नु उनको सपना थियो । अहिले उनको सपना पुरा भएको छ । एकहप्तादेखि उनको बास नै रंगशालामा छ । तर खेल हेर्न होइन, रंगशाला तयार पार्न ।

अर्काे महिनादेखि नेपालमा १३औं दक्षिण एशियाली खेलकुद (साग) हुँदैछ । दक्षिण एशियाली खेलकुदको यही महाकुम्भका लागि रंगशालामा सोम र उनका साथीहरु धमाधम कुर्सी राख्ने काम गरिरहेका छन् ।

“कामको सिलसिलामा कहिले पोखरा, कहिले कता पुग्नप¥यो,  रंगशालामा आएर खेल हेर्ने फुर्सद नै भएन,” मकवानपुरको फापरबारीका ४५ वर्षीय सोम भन्छन्, “अहिले आउन पाइयो, खेल हेर्न पाइएन । तैपनि देशको लागि खेल्नेहरुको लागि मैदान तयार गर्दैछौँ । त्यसैले खुसी मानेको छु ।” समयले साथ दिए यसपालि खेल हेरेर जाने उनको धोको भने कायम छ ।

अहिले रंगशालामा दर्शक बस्ने ठाउँमा राख्नका लागि आठ हजार ‘रेडिमेड’ सिट  ल्याइएको छ । सोम तिनै सिटमा नट, वास र प्लेट हाल्ने काम गर्छन् । अनि त्यसरी तयार सिटलाई दर्शक बस्ने ठाउँसम्म पु¥याउँछन् । उनीसँगै आएका अरुले ती सिटलाई ‘ग्रिलिङ’ गर्दै ‘फिक्स’ गर्ने काम गरिरहेका छन् । पहिलो चरणमा आठ हजार कुर्सी ल्याइएकोमा तीन हजार ५०० कुर्सी दर्शकदीर्घामा लगाइसकिएको छ । सोमका अनुसार यतिले मात्र रंगशाला भरिँदैन । थप आठ हजार कुर्सी पनि ल्याइँदैछ ।

त्यहीकारण उनी बिहान ६ बजेदेखि बेलुकी ११ बजेसम्म काम गर्छन् । दिनमा एक हजार कुर्सी तयार पार्ने काम उनी एक्लैले सकिदिन्छन ।

सोम पहिले ढुंगाको वाल लगाउने काम गर्थे । अहिले ठेकेदारले यता बोलाएपछि उनले रंगशालामा काम गर्न थाले । उनीसँगै अन्य १७ जना श्रमिक अहिले यही काम गरिरहेका छन् । उनीहरु एउटै गाउँका हैनन्, तर सँगै बस्दा साथी भन्दा पनि परिवार झैं बनिसकेका छन् ।

काठमाडौं नारायणथानका ३३ वर्षिय सोनाम तामाङ रंगशालामा ‘ग्रिप नट’ मिलाउँदै गरेका भेटिए । उनलाई पनि रंगशालामा काम गर्दा खुसी लागेको छ । तर उनको मनपर्ने खेल चाहिँ यो रंगशालामा खेलिने फूटबल नभएर ‘रेस्लिङ’ हो । नेपालले खेलेको बेला परे मात्र उनी फूटबल हेर्छन् । नभए उनलाई त्यति वास्ता लाग्दैन । कामको व्यस्तताले रूचि हुँदाहुँदै पनि उनी खेल हेर्न पाउँदैनन् ।

भन्छन्, “दिनभर काममा हिँड्नेले के हेरिरहन भ्याउनू ? दिनभरको थकाइले सुत्न हतार हुन्छ । नेपालको गेम चाहिँ सकभर छुटाउन मन लाग्दैन ।”

अहिले उनी पनि बिहानदेखि बेलुकी ११ बजेसम्म काम गर्छन् । घर जान समेत भ्याएका छैनन् । नभ्याएपछि उनी पनि बेलुकी काम गरेर रंगशालाकै भूइँतलामा सुत्छन् ।

रंगशालामा कुर्सी मिलाउने दुई टोली छन् । बिहान र बेलुकी पालैपालो एक टोलीले खाना पकाउँछन् । “दाल, भात र तरकारी पकाउँछौँ,” उनले भने, “सबै सँगै बसेर खाना खाँदा रमाइलो हुन्छ ।”

हेटौडाकी ३२ वर्षिया पुजा मगर दुई दिनदेखि रंगशालामा काम गरिरहेकी छन् । उनी सिटमा प्लेट टाँस्ने र कुर्सीहरुलाई स्टेडियमसम्म पु¥याउने काम गर्छिन् ।

प्लास्टिककै भए पनि कुर्चीहरु गह्रौं छन् । त्यसैले उनी एक पटकमा ९–१० वटा कुर्सी मात्र बोक्न सक्छिन् । कुर्सी बोकेर जाने बाटो भने एउटा मात्रै छ । एउटा बाटोबाट स्टेडियमको पल्लो छेउमा पुग्न समय लाग्छ । तैपनि पहिलोपटक रंगशाला पुगेकी उनलाई कुर्सीको तौल उचाल्न झन्झट लागेको छैन ।

भाइटिकाको भोलिपल्टदेखि सर्लाहीका भीम बहादुर पनि रंगशाला रंगाउन आइपुगेका छन् । रंगशालामा पहिले अरुले नै रङ लगाउने काम गरेका थिए । अहिले उनी आएका छन् । २६ वर्षे भीमको पेशा नै घर रंगाउने हो । रंगशालाका भित्तामा दलेको रङका छिटाहरु उनको मुहारमा पनि परेका छन् । रंगशाला रंगाउने भीमको मुहार पनि दिनहुँ रंगिन्छ । यही महिनाभित्र रंगशाला पुरै रंगाउने धुनमा उनी छिटोछिटो हात चलाइरहेका छन् ।

“पछि यहाँ गेम खेल्छ, त्यतिबेला रंग लगाउन कतै बाँकी भयो भने राम्रो देखिँदैन नि, त्यसैले हात त छिटो चलाउन परिहाल्यो,” उनले भने ।

रामेछापकी संगीता बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म मैदानमा पानी हाल्छिन् । उनी पनि यही महिनादेखि काममा आएकी हुन् । संगीताको बिहानदेखि बेलुकासम्मको समय पानी हाल्नमै बित्छ ।

नेपालले आयोजना गर्ने दक्षिण एशियाली खेलकूद शुरू हुन हुन एक महीना मात्र बाँकी रहेपनि भौतिक पूर्वाधारको काम अझ थुप्रै बाँकी छ । १३औं सागको मुख्य भेन्यू अर्थात उद्घाटन र समापन हुने ठाउँ दशरथ रंगशाला नै हो । तर, रंगशाला पूर्ण रूपमा तयार हुन बाँकी नै छ। त्यही तयारीका लागि जुटेका छन्, यी कर्मठ हातहरु ।

"> रंगशाला बनाउने यी कर्मठ हातहरू(भिडिओसहित): Dekhapadhi
रंगशाला बनाउने यी कर्मठ हातहरू(भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्