चीन र भारतीबीचको मौजुदा विवादको आकलनका लागि अतीततिर हेर्दा महत्वपूर्ण गल्ती भेट्न सकिन्छ। ‘नयाँ शीतयुद्ध’ अमेरिका र चीनबीच कायम प्रतिद्वन्द्विताको एउटा खराब विवरण बन्न पुगेको छ।

केही संरचनात्मक समानताले वास्तवमा दोस्रो विश्व युद्धपछि विश्व स्तरमा सोभियत सङ्घलाई अमेरिकाविरुद्ध उभ्याएको थियो।

लेखक

१९५० मा जस्तै हामी एकप्रकारको द्विधु्रवीय प्रणालीमा छौं। आर्थिक शक्ति, सेना, विश्वमा प्रभावलगायतका कार्यमा चीन र अमेरिका दुवै शक्ति आ-आफ्ना बाटोमा उभिएका छन्। शीतयुद्धताका यो द्विधु्रववाद विषम थियो। सीधा भन्नुपर्दा, अमेरिका अन्य देशको तुलनामा शक्तिशाली र प्रभावशाली थियो।

जब एक रेखीय दृष्टिबाट सोचिन्छ, इतिहास चक्रिय रूपमा लागू हुँदा स्पष्ट हुन्छ। महत्वपूर्ण कुरा के छ भने, यस्तोखाले सोचले नीतिगत आधार तय गर्छ। जस्तो कि, चीनको आक्रामकतालाई बढावा दिनु, जुन इतिहासको भ्रामक कुरामा आधारित छ। साथै, त्यो सबैभन्दा बढी खतरनाक पनि छ।

चीन र अमेरिकाबीचको प्रतिद्वन्द्विता कुनै शीतयुद्ध होइन। यसका तीनवटा सरल कारण छन्। पहिलो कुरा त शीतयुद्ध दुई सार्वभौमिकताबीचको वैचारिक टकराव थियो। इतिहासका दुई दर्शन तथा ऐतिहासिक प्रक्रियाः  आधुनिकताका दुई मोडेल।

सोभियत सङ्घ र अमेरिका दुवैले यो प्रक्रियामा सफलता हासिल गर्ने दाबी गरे। तिनले आफ्नो उदाहरणलाई अनुशरण गर्न इच्छुक मानिसलाई ‘भविष्यको उचित बाटो’मा लागेको बताए, जुन बाटोमा आफू पहिला नै लागेको पनि भन्न भ्याए।

अमेरिका उदार, पुँजीवादी भएकाले ज्यादा खपत गर्ने, उच्च तलबसुविधा भएको, बढ्दो उत्पादकत्व र पूरै स्वतन्त्र मुलुकमध्ये एउटा थियो।

पछिल्ला आधा शताब्दीको समयमा भएका वैश्विक एकीकरणको प्रक्रियामा हामी प्रायः चीन र अमेरिकाबीचको सम्बन्ध केन्द्रमा रहेको देख्छौं। दुई देशबीच सम्पन्न संवादलाई वैश्वीकरणको निर्णायक मानिएको छ। यस्तो लाग्छ, यिनै दुई देश वैश्वीकरणका चालक हुन्।

सोभियत सङ्घले निःशुल्क शिक्षा, स्वास्थ्यसेवा प्रदान गर्दै समाजवादको प्रतिनिधित्व गरेको थियो। सम्भावना र साधनमा पूर्ण समानता तथा उत्पादन प्रक्रिया श्रमिकको नियन्त्रणमा थियो। दुवै देश औद्योगिक आधुनिकताका उदाहरण थिए। तिनको विशाल संयन्त्र थियो। फोर्डको हाइल्यान्ड पार्क कार उद्योग होस् या उर्लामास यकाटेरिनबर्गस्थित औद्योगिक क्षेत्र, उदाहरणीय थिए।

तर, पनि यी वैचारिक धु्रवीयताले शीतयुद्धलाई बल दियो र संसारसामु यसलाई प्रस्तुत गर्‍यो। शाब्दिक रूपमा केही पनि छैन, चीन र अमेरिकाबीच। तर सैद्धान्तिक रुपमा दुई देशको वर्तमान सम्बन्धमा अप्रतिरोध्य वैचारिक दुश्मनी देखिन्छ।

दोस्रो कुरा, शीतयुद्धताका भूराजनीति विचारधारासँग परस्पर जोडिएको थियो। दुई महाशक्तिले आधुनिकताको आआफ्नो मोडेल लागू गर्ने प्रयासमा विश्वस्तरमै प्रतिष्पर्धा गरे।

तर, तिनले आफ्नो चिन्तालाई मुख्य रुपमा युरोप र विशेषगरी जर्मनीमा केन्द्रित गरेका थिए। यो द्वन्द्व यूरोपका लागि थियो। वासिङ्टन र मस्कोले दुई राजनीतिक र सैन्य ब्लक बनाए- नाटो र वार्सा सन्धिको स्थापना गरे। यी दुवै सङ्गठनले कुनै न कुनै ढङ्गमा दुई देशलाई प्रतिबिम्बित गर्थे।

त्यसबेला शीतयुद्ध त रोकियो, अहिले फेरि चीन र अमेरिकाबीच अर्को प्रतिद्वन्द्विता आरम्भ भयो। तर, पनि यो शीतयुद्धजस्तो युरोकेन्द्रित भने छैन। अन्तिम कारणमा विश्वव्यापीकरण पर्छ। यसले समकालीन अन्तर्राष्ट्रिय सम्बन्धलाई परिवर्तित गरिदिएको छ।

शीतयुद्ध दुई महाशक्तिबीचको मान्यतामा अडेको थियो, सामाजिक प्रणाली र सार्वभौमिकताको वैधतालाई स्वीकार-अस्वीकार गर्ने कुरा थियो त्यो। दोस्रो विश्वयुद्धको समाप्तिपछिको केही समय दुई पक्षबीच संवादको अनुपस्थिति थियो। विनाशकारी परमाणु विनिमयका कारण आपसी सम्बन्धलाई आंशिक रुपमा बदलिदियो।

दुई देशबीचको सम्बन्धलाई लिएर गरिएको कुनै एकोहोरो सोच अहङ्कारी अभ्यास मात्रै हुन सक्छ। यस्तो सोचले सधैं इतिहासलाई समाप्त पार्छ। पछिल्ला घटना वा वादविवादले समसामयिक समस्याबारे दुवै पक्ष एउटा दरिलो ‘पाठ’ अनुभव गर्न चाहिरहेका देखिन्छन्।

यसले शीतयुद्धको सबैभन्दा महत्वपूर्ण विरोधाभास पैदा गरिदियो। एकअर्काका लागि अपरिहार्य कुरामा एक ठाउँमा उभ्याइदियो। नतिजामा ती आफ्नो सुरक्षा, अस्तित्व र मूल शत्रुबारे स्पष्ट भए, जसका विरुद्ध शस्त्रलाई पहिलो प्राथमिकता दिँदै हतियार जुटाए। १९६० को मध्यबाट दुवैले विनाशको क्रम शुरू गरे, यसअघि कहिल्यै नभएको ढङ्गमा एकअर्कोको पक्षमा अन्य मुलुकलाई देखाए।

वासिङ्टनको युरोपेली साझेदार, विशेषगरी पश्चिम जर्मनी, यूएसएसआर मैदानमा उत्रिन थाले। यसका आधार वा बुझाइ जेसुकै भए पनि हालको व्यापारको आकार, ऋण, सांस्कृतिक तथा शैक्षिक आदानप्रदानजस्ता कुरामा चीन र अमेरिका नजिक जान सक्ने अवस्था देखिन्न।

पछिल्ला आधा शताब्दीको समयमा भएका वैश्विक एकीकरणको प्रक्रियामा हामी प्रायः चीन र अमेरिकाबीचको सम्बन्ध केन्द्रमा रहेको देख्छौं। दुई देशबीच सम्पन्न संवादलाई वैश्वीकरणको निर्णायक मानिएको छ। यस्तो लाग्छ, यिनै दुई देश वैश्वीकरणका चालक हुन्। चीनमा आफ्नो उत्पादनको हिस्सा बनाउने र लगानी गर्ने अमेरिकी कम्पनी वा अमेरिकामा भएको चिनियाँ लगानीजस्ता विषयमा अमेरिकी बजार अनौठो क्षमता राख्छ।

अमेरिकामा हुने व्यापक खपतलाई दृष्टिगत गर्दै चिनियाँ रूपैयाँको भाउ कम राखिरहने बेइजिङको चाहना देखिन्छ। अमेरिकाका कलेज तथा विश्व विद्यालयमा पढिरहेका लाखौं चिनियाँ विद्यार्थीका कारण पनि यी दुई देशबीचको सम्बन्धको अन्योन्याश्रिततालाई उजागर गरेको छ। यो कनेक्सन कति विशेषखालको र निर्धारित तवरको छ भन्ने पनि यसले देखाउँछ।

यदि हामी चीन र अमेरिकाबीच मौजुदा प्रतिद्वन्द्वितालाई लिएर एक नयाँ शीतयुद्धको उपमा दिन चाहन्छौं भने हामीले ती दुई देशबीचको सम्बन्धमा निहित ऐतिहासिक विशिष्टतालाई नजरअन्दाज गरिरहेका हुने छौं।

इतिहासबाट हामी धेरैखालका पाठ स्मरण गरिरहेका हुन्छौं। अतीतको अध्ययनले वास्तविकता देखाउँछ। सहज उत्तरबाट बच्नका लागि जटिलतामाथि ध्यान दिनु आवश्यक हुन्छ। राजनीतिक अपारदर्शी मुद्दाले निश्चित रुपमा समसामयिक समस्याको समाधान गर्न सक्दैन। त्यसले केवल ऐतिहासीकरण मात्र गरिदिन्छ।

(लेखक मारियो डेल पेरो शीतयुद्धकालीन समयको अमेरिका र त्यसको विदेश सम्बन्धबारे विशेषज्ञका साथै अन्तर्राष्ट्रिय इतिहासका प्राध्यापक हुन् । दि गार्जियनबाट अुनदित तथा सम्पादित।)

" /> चीन र भारतीबीचको मौजुदा विवादको आकलनका लागि अतीततिर हेर्दा महत्वपूर्ण गल्ती भेट्न सकिन्छ। ‘नयाँ शीतयुद्ध’ अमेरिका र चीनबीच कायम प्रतिद्वन्द्विताको एउटा खराब विवरण बन्न पुगेको छ।

"> अमेरिका-चीन विवाद कुनै ‘शीतयुद्ध’ होइन: Dekhapadhi आर्थिक शक्ति, सेना, विश्वमा प्रभावलगायतका कार्यमा चीन र अमेरिका आआफ्ना बाटोमा उभिएका छन्
• शीतयुद्ध दुई सार्वभौमिकताबीचको वैचारिक टकराव थियो
• पछिल्ला घटना वा वादविवादले समसामयिक समस्याबारे दुवै पक्ष एउटा दरिलो ‘पाठ’ अनुभव गर्न चाहिरहेका देखिन्छन्

अमेरिका-चीन विवाद कुनै ‘शीतयुद्ध’ होइन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्