काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीले आगामी १४ मंसीरमा हुने उप निर्वाचनमा प्रतिनिधिसभामा कास्की–२ बाट विद्या भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। पछिल्लो समय प्राध्यापन पेशमा संलग्न भट्टराई तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विद्यार्थी राजनीतिबाट आएकी हुन् ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको १५ फागुन २०७५ मा हेलिकप्टर दुर्घटनामा निधन भएपछि प्रतिनिधिसभाका लागि कास्की–२ रिक्त रहेको थियो। रिक्त स्थानमा नेकपाले भट्टराईलाई उम्मेद्वार सिफारिस गरेको हो। भट्टराईसँग देखापढीले निर्वाचनकेन्द्रित रहेर गरेको कुराकानीः

१४ मंसिरमा हुने उप–निर्वाचनमा कास्की–२ बाट नेकपाले तपाईंलाई सिफारिस गरेको छ। उक्त क्षेत्रबाट पहिला सचिवालय सदस्य बामदेव गौतमले प्रतिपर्धा गर्ने चर्चा थियो। पछि तपाईं नै कसरी सिफारिसमा पर्नुभयो?
बामदेव गौतमले शुरूदेखि नै मेरो नाम लिनु भएको थियो। मैले मेरा लागि प्राध्यापन पेशा नै ठीक छ तर, पार्टीले निर्णय गरेमा स्वीकार्छु भनेकी थिएँ । बामदेव ज्यूले अनिच्छा देखाएपछि नै मेरो नाम सिफारिस भएको हो।

कास्की–२ बाट नेकपाले तपाईंलाई नै सिफारिस किन गर्‍यो?
रविन्द्र जीको असामयिक निधनपछि खाली रहेको स्थानमा मलाई सिफारिस गरिएको हो। म श्रीमती भएका कारण मात्रै सिफारिस भएको होइन, मेरो राजनीतिक पृष्ठभूमि छ। यद्यपि म रविन्द्र जीको श्रीमती पनि हो। विद्याको राजनीतिक पृष्ठभूमि र नेपाली राजनीतिमा रविन्द्र जीको योगदानलाई जोड्न मलाई सिफारिस गरिएको हो जस्तो लाग्छ।

रविन्द्र अधिकारीको उत्तराधिकारीको रूपमा तपाईंलाई पार्टीले प्रस्तुत गरेको छ। उहाँले तीनपटक जितेको क्षेत्रमा उहाँको विरासत धान्न सक्छु जस्तो लाग्छ?
त्यो सामर्थ्य देखेर नै पार्टीले मलाई सिफारिस गरेको हो। मैले प्रध्यापन पेशा रोजेर आफ्नो क्षेत्र परिवर्तन गरेकी थिएँ, राजनीतिबाट टाढा भएकी थिइनँ । राजनीतिक चेत भएको कार्यकर्ताको रूपमा म सक्रिय नै थिएँ।त्यही हिसाबमा म निर्वाचनका लागि तयार भएँ।

तपाईको राजनीतिक अजेण्डा के हुन्?
नेपाल सरकाको 'समृद्ध नेपाल सुखी नेपाली' नै हाम्रो पनि अजेण्डा हो। राज्य परिर्वतनका लागि महत्वपूर्ण रहेको यो अजेण्डालाई अघि बढाउनु मेरो राजनीतिको ध्येय हुनेछ।

अर्को पक्ष, रविन्द्र जीले हिजो नागरिकसँग गरेका प्रतिवद्धतामध्ये कति पूरा हुन बाँकी नै छन् । त्यसलाई पूर्ण गर्नु मेरो लक्ष्य हो । यी नै प्रतिबद्धतामा टेकेर मैले आगामी तीन वर्ष काम गर्नेछु।

बामदेव गौतमले सर्वेक्षण गर्न लगाएर नतिजा आफ्नो पक्षमा पार्न नसक्ने आँकलन गरेपछि निर्वाचन नलड्ने निर्णय गरेको बताइएको थियो । यस्तो अवस्थामा पनि विजयी हुन्छु भन्ने मनोवल छ?
यो क्षेत्रबाट रविन्द्र जीले तीनपटक निर्वाचन जित्नुभएको थियो । त्यो रविन्द्र जीको मात्रै होइन, पार्टीको पनि विजयी थियो। यहाँ पाएको समानुपातिक मतले पनि त्यो देखाउँछ। अर्को पक्ष, स्थानीय तहमा पनि हाम्रो बहुमत छ।

रविन्द्र जीको निधनपछि यहाँका जनताले उहाँप्रति देखाएको सम्मानलाई प्रतिनिधित्व गर्न नै पार्टीले मलाई सिफारिस गरेको हो। म जनतामाझ अपेक्षा कम योजना बढी लिएर जान्छु। त्यस आधारमा जित्नेमा विश्वस्त छौँ।

निर्वाचन कसरी जित्नु हुन्छ, सहानुभूतिले कि राजनीतिक पुँजीले?
यो राजनीतिक पुँजीको लडाईं हो।

तपाईंसँग रहेको राजनीतिक पुँजी के हो?
मेरो हिजोको पृष्ठभूमी । अर्को, रविन्द्र जीले २०६४ को निर्वाचनपछि यस क्षेत्रमा गरेका योगदान। संघीयतालाई अघि बढाउन र समाजवादउन्मुख व्यवस्था स्थापनाका लागि यो सरकारले खेलको भूमिका नै हाम्रो राजनीतिक पुँजी हो।

"> ‘यो राजनीतिक पुँजीको लडाईं हो’: Dekhapadhi
‘यो राजनीतिक पुँजीको लडाईं हो’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्