काठमाडौं। कोरोना भाइरस महामारीका अहिले कारण देशभरका शैक्षिक संस्था बन्द छन्।
लकडाउनका बेला केही विद्यालयहरूले अनलाइन कक्षा सुरु गरेका थिए। निजी विद्यालयहरूको संगठन प्याब्सन निर्देशनमा केही दिन यता ती कक्षाहरू बन्द भएका छन्।
तर, काठमाडौं महागरपालिका-१७, क्षेत्रपाटीस्थित बालविकास आधारभूत विद्यालयमा भने तीन-चार दिन यता विद्यार्थीको चहलपहल बढेको छ। विद्यार्थी आउँछन्, पढ्छन् अनि जान्छन्। जुन दृश्य अहिले अन्यत्र देख्न पाइँदैन।
“विद्यार्थी र अभिभावक पूर्णरूपमा कक्षा सञ्चालन गर्न माग गरिरहेका छन्,” विद्यालयमा कक्षा सञ्चालन गर्नुको कारण विद्यालयका प्राध्यापक विमला अधिकारीले बताइन्।
बालविकास आधारभूत विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ। यो विद्यालय ‘स्टेशनरी क्याम्पेन २०११’ मार्फत् ‘केही गरौं’ अभियानसँग पनि जोडिएको छ।
यो अभियानले कमजोर अवस्थाका विद्यार्थीलाई शिक्षण सामग्री, स्वेटर, खाजा, स्कुल जुत्ता तथा पोसाक उपलब्ध गराउने गर्छ।
“वडा कार्यालय तथा अभिभावकको आग्रहमा तीन दिन अघिदेखि यो विद्यालय सञ्चालन गरिएको हो,” प्राध्यापक अधिकारीले भनिन्।
अहिले दैनिक दुई घण्टा कक्षा सञ्चालन गरिएको छ। विशेषगरी दुई घण्टामा चित्रकला, हस्तलेखन तथा कोरोना महामारीबारे चेतनामूलक कुरा सिकाउने काम भइरहेको छ।
“आज विद्यालयमा दुई देखि आठ कक्षासम्मका २५ जना उपस्थित थिए। कक्षामा सामाजिक दूरी, हात धुने, मास्क लगाउने तथा थर्मलगनबाट ज्वरो नाप्ने कामसमेत गरिन्छ,” उनले भनिन्।
प्राध्यापक अधिकारीका अनुसार विद्यालयमा अधिकांश विद्यार्थी टुहुरा र गरिब परिवारका छन्। भर्चुअल कक्षा सञ्चालन गर्नका लागि मोबाइल, ल्यापटप, टेलिभिजन तथा इन्टरनेटजस्ता आधुनिक प्रविधिमा उनीहरूको पहुँच छैन।
यसकारण पनि उनीहरूलाई विद्यालयमै राखेर दुई घण्टा कक्षा सञ्चालन गर्न थालिएको हो। हाल ११ जना शिक्षकले कक्षा लिइरहेका छन्।
‘‘पूर्णरूपमा कक्षा सञ्चालन गर्न माग गरिएको भए पनि हामी शिक्षण सामग्रीको व्यवस्था, विद्यालयमा आवश्यक पर्ने स्वस्थ वातावरण मिलाउने र विद्यार्थीको पठनपाठनका साथै उनीहरूको समग्र विकासका लागि काम गरिरहेका छौं,’’ प्राध्यापक अधिकारीले जानकारी दिइन्।

सामाजिक दूरी कायम गर्दै शिक्षण (तस्वीरहरू): Dekhapadhi
सामाजिक दूरी कायम गर्दै शिक्षण (तस्वीरहरू)