काठमाडौं। सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउन अन्त्य गरेसँगै काठमाडौंका सडकमा सवारी चाप बढेको छ।

सरकारले गएराति १२ बजेपछि १२० दिन लामो लकडाउन अन्त्य गरेको थियो।

लकडाउनपछिको पहिलो दिन आज (बुधबार) राजधानीका सडकमा सवारीसाधनको चाप बढेको हो। आजबाट सञ्चालनमा आएका सार्वजनिक सवारीसाधनको संख्यासमेत बढेको छ।

लकडाउन खुलेको पहिलो दिन काठमाडौंका सडकमा देखिएको दृश्य देखापढीले ड्रोनमार्फत कैद गरेको छ।

हेरौँ, ड्रोनबाट खिचिएको रानीपोखरी र दरबारमार्गकाे तस्वीरसहित  सितापाइला, कलंकी र रत्नपार्कका थप तस्वीरहरू...

" /> काठमाडौं। सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउन अन्त्य गरेसँगै काठमाडौंका सडकमा सवारी चाप बढेको छ।

सरकारले गएराति १२ बजेपछि १२० दिन लामो लकडाउन अन्त्य गरेको थियो।

लकडाउनपछिको पहिलो दिन आज (बुधबार) राजधानीका सडकमा सवारीसाधनको चाप बढेको हो। आजबाट सञ्चालनमा आएका सार्वजनिक सवारीसाधनको संख्यासमेत बढेको छ।

लकडाउन खुलेको पहिलो दिन काठमाडौंका सडकमा देखिएको दृश्य देखापढीले ड्रोनमार्फत कैद गरेको छ।

हेरौँ, ड्रोनबाट खिचिएको रानीपोखरी र दरबारमार्गकाे तस्वीरसहित  सितापाइला, कलंकी र रत्नपार्कका थप तस्वीरहरू...

"> लकडाउन खुलेपछिको काठमाडौं: Dekhapadhi
लकडाउन खुलेपछिको काठमाडौं
काठमाडौं। सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउन अन्त्य गरेसँगै काठमाडौंका सडकमा सवारी चाप बढेको छ।

सरकारले गएराति १२ बजेपछि १२० दिन लामो लकडाउन अन्त्य गरेको थियो।

लकडाउनपछिको पहिलो दिन आज (बुधबार) राजधानीका सडकमा सवारीसाधनको चाप बढेको हो। आजबाट सञ्चालनमा आएका सार्वजनिक सवारीसाधनको संख्यासमेत बढेको छ।

लकडाउन खुलेको पहिलो दिन काठमाडौंका सडकमा देखिएको दृश्य देखापढीले ड्रोनमार्फत कैद गरेको छ।

हेरौँ, ड्रोनबाट खिचिएको रानीपोखरी र दरबारमार्गकाे तस्वीरसहित  सितापाइला, कलंकी र रत्नपार्कका थप तस्वीरहरू...

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्