काठमाडौं। जोखिम नमोलेको भए कल्याणजी–आनन्दजीको नाम भारतीय अग्रणी सङ्गीतकारमा सायदै आउँथ्यो। कल्याणजीको सन् २००० मा निधन भएपछि यो जोडी टुट्न पुग्यो। १९५० दशकमा फ्रान्समा इलेक्ट्रोनिक इन्स्ट्रुमेन्ट आविष्कार भयो– क्लेभायोलिन। सङ्गीतकारको यो जोडीले सोही वाद्ययन्त्र प्रयोग गर्‍यो। उनीहरुले मनमोहन देसाई, प्रकाश मेहरा, सुभाष घईजस्ता निर्मातामात्र होइन, गीतकार गुलसन जावरा, एमजी हसमत अनि नयाँ गायक कुमार सानु, अनुराधा पौडवाल, अलका याग्निक, उदित नारायणलगायतको परिचय गराए।

यो जोडीले भारतीय चलचित्रको सङ्गीतमा दिएको योगदानको चर्चा अहिले पनि उत्तिकै हुने गर्छ। उनीहरुको सङ्गीतमा तयार भएका सयौं गीत अहिले पनि सदावहार छन्। सङ्गीतका विभिन्न रुपका साथै अर्धशास्त्रीय धुन तयार गर्नमा यिनको योगदान ठूलो रहेको थियो। चलचित्रको सङ्गीत कम्पोजमा यो जोडी करिब चार दशक निरन्तर लागिरह्यो। ८७ वर्षीय आनन्दजीसँग स्क्रोलडटइनले गरेको कुराकानीको सम्पादित तथा अनुदित अंशः

हिन्दी सिनेमा सङ्गीतको विकासबारे तपाईं के सोच्नु हुन्छ ?
सुरुआती चरणमा रायचन्द बोराल तथा सरस्वती देवीको समय थियो। गीतहरु निकै धिमा(स्लो) थिए। देश विभाजनपछि सङ्गीतकारहरु अविभाजित हुँदै पञ्जावबाट बम्बई गए र गीत उच्चस्तरीय हुन थाले। विस्तारै संसार साँघुरिँदै जान थाल्यो, सञ्चारको प्रभाव तीव्र हुन थाल्यो। पश्चिमा सङ्गीत भारतीय सङ्गीतसँग मिश्रित भयो। सङ्गीत विभिन्न शैलीमा तयार हुन थाल्यो। जीवन तेज भयो र हाम्रो सङ्गीत पनि सोहीबमोजिम तयार हुन थाल्यो।

हामी सिनेमाका पटकथा सुन्थ्यौं, सङ्गीतबारे दिनरात छलफल गर्थ्यौं। सङ्गीतको शैली निर्माण गर्दा आधार स्थानलाई बनाउने गर्थ्यौं। हामी कास्मिरमा सन्तुर र मट्का प्रयोग गर्न सक्दैनथ्यौं, जहाँ ‘जब फूल खिले’ सुटिङ भएको थियो। उक्त सिनेमामा नायिका एक आधुनिक केटी थिइन्, उनले गाउने गीत ‘यह समा, समा है प्यार का’ पश्चिमी शैलीको बन्यो।

तपाईं, तपाईंका भाइ बबला शाह, भतिज विजु शाह निकै सिर्जनशील र प्रयोगकर्ता हैन त ?
हामीले केही नयाँ काम गरेको पक्का पनि हो। नागिन चलचित्रमा हेमन्त कुमारले गाएको गीत ‘तन डोले मेरा मन डोले’ का लागि क्लेभायोलिन प्रयोग गरेका थियौं। अहिले पनि भारत र अन्य कतिपय ठाउँमा विवाहका बखत दुलहा घोडाबाट उत्रँदा बजाइने धुनमा मानिसहरु नाच्छन्। बबला लय तयार पार्न खप्पिस थिए। उनले पश्चिमबाट टुम्बा र रोटोटम्स ल्याएका थिए। विजुभाइले सिन्थेसाइजर ल्याए जसमा ब्रास, अर्केस्ट्राका साथै ससाना इन्स्ट्रुमेन्ट बजाउन सकिन्छ।

तपाईंका समकालीन लक्ष्मीकान्त प्यारेलाल, आरडी बर्मनलगायतसँग कस्तो सम्बन्ध थियो ?
हामीले बडो प्रेमका साथ थुप्रै सहकार्य गर्‍यौं। लक्ष्मीकान्त प्यारेलाल हाम्रा असिस्टेन्ट थिए। कल्याणजीले आरडी बर्मनका लागि क्लेभायोलिन बजाएका थिए। हामीबीच कुनै ईर्ष्याभाव थिएन। एउटै स्टुडियोमा हामीले निरन्तर कयौं गीत तयार गरेका छौं।

तपाईंले तयार पारेको साउन्डट्र्याकको कुरा गरौं। सरस्वतीचन्द्र चलचित्रको ‘चन्दन सा वदन’ अझै पनि लोकप्रिय छ नि ?
त्यसको कथा सय वर्ष पुरानो हो, उन्नाइसौं शताब्दीको समय। निर्देशक गोविन्द सरैयाले सिनेमा श्यामस्वेत (ब्ल्याक एन्ड ह्वाइट) बनाउने भए, त्यतिखेर रङ्गीन सिनेमाको लहर चलिसकेको थियो। चलचित्रका ख्यातिप्राप्त कलाकार जीतेन्द्र वा शम्मी कपूरलाई नलिएर बङ्गालबाट बिलकुलै नयाँ अनुहार (मनिष)लाई लिए। डबिङमा सबै कुरा मिलाउने सल्लाह भयो। हामी दुई गुजराती दाजुभाइलाई उनले भने– गुजराती सङ्गीतलाई हिन्दीमा ढाल्नु ! श्यामस्वेत सिनेमा कसरी चल्ला भन्नेमा हामी चिन्तित थियौं। अन्त्यमा हामी सहमत के कुरामा भयौं भने, रङ्गीन सिनेमा पनि फ्लप हुन सक्छ! हामीले सङ्गीतमा निकै कडा मेहनत गर्‍यौ, कल्पनाशील भयौं र यसमा हामीले पहिलो राष्ट्रिय फिल्म पुरस्कार पायौं।

‘कोरा कागज’ चलचित्रले तपाईंलाई सङ्गीत निर्देशकका रुपमा पहिलो र एक मात्र फिल्मफेयर अवार्ड दिलायो हैन ?
यो बङ्गाली चलचित्र ‘सात पाँके बाँधा’ को पुनःनिर्माण (रिमेक) हो। निर्देशक अनिल गाङ्गुली पनि बङ्गाली थिए। हामीले पनि त्यसमा बङ्गाली शैलीको सङ्गीत दियौं। त्यसमा केवल तीन वटा गीत छ, त्यसको निर्माणमा पनि लामो समय लाग्यो। सुटिङ हुने, रोकिने र महिनापछि पुनः काम हुने भयो। चलचित्र राम्रो हुनेमा हामीलाई पूर्ण विश्वास हुन सकेन। तर त्यसमै हामीले पहिलो फिल्मफेयर पुरस्कार पायौं र लता मङ्गेशकरले ‘रुठे रुठे पिया’ बोलको गीतका लागि राष्ट्रिय पुरस्कार पाइन्। ठूलो प्रोफाइल वा खर्चको सिनेमाले मात्र ख्याति कमाउँछ वा हिट हुन्छ र सानो आकारको सिनेमा फ्लप हुन्छ भन्ने सोच गलत छ।

‘जोनी मेरा नाम’ त रमाइलो(फन्नी)खालको सङ्गीत बन्यो नि ?
यसमा भजन, डिस्कोका साथै रोमान्टिक शैली पनि छ। यसमा भावुकखालको ‘बाबुल प्यारे’, भजन ‘गोविन्द बोलो हरि गोपाल बोलो’ र ‘पल भर के लिये कोई हमे प्यार कर ले’जस्ता गीत पनि छन्। यस्ता विविध साउन्डट्र्याक एकै सिनेमामा राख्नु चुनौतीपूर्ण हुन्छ, तर रमाइलो पनि हुन्छ।

मनोज कुमारका हिट फिल्म र फिरोज खानका सिनेमामा  सङ्गीत दिँदाको अनुभव बताइदिनुस् न?
मनोज कुमार भारतका माटोका कलाकार हुन्। उनी आफ्ना  सिनेमामा स्वदेशी रङ्ग दिन चाहन्थे। मनोजका लागि हामीले ‘कसमे वादे प्यार वफा का’ तयार पार्‍यौं। उनीसँग सङ्गीतबारे सल्लाहमा काम गर्थ्यौं, उनी कुरा राम्रो बुझ्थे।

फिरोज खान कलाकार, निर्देशक र निर्माता पनि थिए। निर्देशक र निर्माताको सोच नमिल्न सक्छ। तर खानमा तीनथरि नै काम गर्ने खुबी थियो, उनी आफ्नो दृष्टिकोणमा सकेसम्म सम्झौता गर्दैनथे। उनलाई नयाँखालको सङ्गीत मन पर्थ्यो। हामीले उनका लागि अरेबिक शैलीका म्युजिक तयार पारिदियौं।

" /> काठमाडौं। जोखिम नमोलेको भए कल्याणजी–आनन्दजीको नाम भारतीय अग्रणी सङ्गीतकारमा सायदै आउँथ्यो। कल्याणजीको सन् २००० मा निधन भएपछि यो जोडी टुट्न पुग्यो। १९५० दशकमा फ्रान्समा इलेक्ट्रोनिक इन्स्ट्रुमेन्ट आविष्कार भयो– क्लेभायोलिन। सङ्गीतकारको यो जोडीले सोही वाद्ययन्त्र प्रयोग गर्‍यो। उनीहरुले मनमोहन देसाई, प्रकाश मेहरा, सुभाष घईजस्ता निर्मातामात्र होइन, गीतकार गुलसन जावरा, एमजी हसमत अनि नयाँ गायक कुमार सानु, अनुराधा पौडवाल, अलका याग्निक, उदित नारायणलगायतको परिचय गराए।

यो जोडीले भारतीय चलचित्रको सङ्गीतमा दिएको योगदानको चर्चा अहिले पनि उत्तिकै हुने गर्छ। उनीहरुको सङ्गीतमा तयार भएका सयौं गीत अहिले पनि सदावहार छन्। सङ्गीतका विभिन्न रुपका साथै अर्धशास्त्रीय धुन तयार गर्नमा यिनको योगदान ठूलो रहेको थियो। चलचित्रको सङ्गीत कम्पोजमा यो जोडी करिब चार दशक निरन्तर लागिरह्यो। ८७ वर्षीय आनन्दजीसँग स्क्रोलडटइनले गरेको कुराकानीको सम्पादित तथा अनुदित अंशः

हिन्दी सिनेमा सङ्गीतको विकासबारे तपाईं के सोच्नु हुन्छ ?
सुरुआती चरणमा रायचन्द बोराल तथा सरस्वती देवीको समय थियो। गीतहरु निकै धिमा(स्लो) थिए। देश विभाजनपछि सङ्गीतकारहरु अविभाजित हुँदै पञ्जावबाट बम्बई गए र गीत उच्चस्तरीय हुन थाले। विस्तारै संसार साँघुरिँदै जान थाल्यो, सञ्चारको प्रभाव तीव्र हुन थाल्यो। पश्चिमा सङ्गीत भारतीय सङ्गीतसँग मिश्रित भयो। सङ्गीत विभिन्न शैलीमा तयार हुन थाल्यो। जीवन तेज भयो र हाम्रो सङ्गीत पनि सोहीबमोजिम तयार हुन थाल्यो।

हामी सिनेमाका पटकथा सुन्थ्यौं, सङ्गीतबारे दिनरात छलफल गर्थ्यौं। सङ्गीतको शैली निर्माण गर्दा आधार स्थानलाई बनाउने गर्थ्यौं। हामी कास्मिरमा सन्तुर र मट्का प्रयोग गर्न सक्दैनथ्यौं, जहाँ ‘जब फूल खिले’ सुटिङ भएको थियो। उक्त सिनेमामा नायिका एक आधुनिक केटी थिइन्, उनले गाउने गीत ‘यह समा, समा है प्यार का’ पश्चिमी शैलीको बन्यो।

तपाईं, तपाईंका भाइ बबला शाह, भतिज विजु शाह निकै सिर्जनशील र प्रयोगकर्ता हैन त ?
हामीले केही नयाँ काम गरेको पक्का पनि हो। नागिन चलचित्रमा हेमन्त कुमारले गाएको गीत ‘तन डोले मेरा मन डोले’ का लागि क्लेभायोलिन प्रयोग गरेका थियौं। अहिले पनि भारत र अन्य कतिपय ठाउँमा विवाहका बखत दुलहा घोडाबाट उत्रँदा बजाइने धुनमा मानिसहरु नाच्छन्। बबला लय तयार पार्न खप्पिस थिए। उनले पश्चिमबाट टुम्बा र रोटोटम्स ल्याएका थिए। विजुभाइले सिन्थेसाइजर ल्याए जसमा ब्रास, अर्केस्ट्राका साथै ससाना इन्स्ट्रुमेन्ट बजाउन सकिन्छ।

तपाईंका समकालीन लक्ष्मीकान्त प्यारेलाल, आरडी बर्मनलगायतसँग कस्तो सम्बन्ध थियो ?
हामीले बडो प्रेमका साथ थुप्रै सहकार्य गर्‍यौं। लक्ष्मीकान्त प्यारेलाल हाम्रा असिस्टेन्ट थिए। कल्याणजीले आरडी बर्मनका लागि क्लेभायोलिन बजाएका थिए। हामीबीच कुनै ईर्ष्याभाव थिएन। एउटै स्टुडियोमा हामीले निरन्तर कयौं गीत तयार गरेका छौं।

तपाईंले तयार पारेको साउन्डट्र्याकको कुरा गरौं। सरस्वतीचन्द्र चलचित्रको ‘चन्दन सा वदन’ अझै पनि लोकप्रिय छ नि ?
त्यसको कथा सय वर्ष पुरानो हो, उन्नाइसौं शताब्दीको समय। निर्देशक गोविन्द सरैयाले सिनेमा श्यामस्वेत (ब्ल्याक एन्ड ह्वाइट) बनाउने भए, त्यतिखेर रङ्गीन सिनेमाको लहर चलिसकेको थियो। चलचित्रका ख्यातिप्राप्त कलाकार जीतेन्द्र वा शम्मी कपूरलाई नलिएर बङ्गालबाट बिलकुलै नयाँ अनुहार (मनिष)लाई लिए। डबिङमा सबै कुरा मिलाउने सल्लाह भयो। हामी दुई गुजराती दाजुभाइलाई उनले भने– गुजराती सङ्गीतलाई हिन्दीमा ढाल्नु ! श्यामस्वेत सिनेमा कसरी चल्ला भन्नेमा हामी चिन्तित थियौं। अन्त्यमा हामी सहमत के कुरामा भयौं भने, रङ्गीन सिनेमा पनि फ्लप हुन सक्छ! हामीले सङ्गीतमा निकै कडा मेहनत गर्‍यौ, कल्पनाशील भयौं र यसमा हामीले पहिलो राष्ट्रिय फिल्म पुरस्कार पायौं।

‘कोरा कागज’ चलचित्रले तपाईंलाई सङ्गीत निर्देशकका रुपमा पहिलो र एक मात्र फिल्मफेयर अवार्ड दिलायो हैन ?
यो बङ्गाली चलचित्र ‘सात पाँके बाँधा’ को पुनःनिर्माण (रिमेक) हो। निर्देशक अनिल गाङ्गुली पनि बङ्गाली थिए। हामीले पनि त्यसमा बङ्गाली शैलीको सङ्गीत दियौं। त्यसमा केवल तीन वटा गीत छ, त्यसको निर्माणमा पनि लामो समय लाग्यो। सुटिङ हुने, रोकिने र महिनापछि पुनः काम हुने भयो। चलचित्र राम्रो हुनेमा हामीलाई पूर्ण विश्वास हुन सकेन। तर त्यसमै हामीले पहिलो फिल्मफेयर पुरस्कार पायौं र लता मङ्गेशकरले ‘रुठे रुठे पिया’ बोलको गीतका लागि राष्ट्रिय पुरस्कार पाइन्। ठूलो प्रोफाइल वा खर्चको सिनेमाले मात्र ख्याति कमाउँछ वा हिट हुन्छ र सानो आकारको सिनेमा फ्लप हुन्छ भन्ने सोच गलत छ।

‘जोनी मेरा नाम’ त रमाइलो(फन्नी)खालको सङ्गीत बन्यो नि ?
यसमा भजन, डिस्कोका साथै रोमान्टिक शैली पनि छ। यसमा भावुकखालको ‘बाबुल प्यारे’, भजन ‘गोविन्द बोलो हरि गोपाल बोलो’ र ‘पल भर के लिये कोई हमे प्यार कर ले’जस्ता गीत पनि छन्। यस्ता विविध साउन्डट्र्याक एकै सिनेमामा राख्नु चुनौतीपूर्ण हुन्छ, तर रमाइलो पनि हुन्छ।

मनोज कुमारका हिट फिल्म र फिरोज खानका सिनेमामा  सङ्गीत दिँदाको अनुभव बताइदिनुस् न?
मनोज कुमार भारतका माटोका कलाकार हुन्। उनी आफ्ना  सिनेमामा स्वदेशी रङ्ग दिन चाहन्थे। मनोजका लागि हामीले ‘कसमे वादे प्यार वफा का’ तयार पार्‍यौं। उनीसँग सङ्गीतबारे सल्लाहमा काम गर्थ्यौं, उनी कुरा राम्रो बुझ्थे।

फिरोज खान कलाकार, निर्देशक र निर्माता पनि थिए। निर्देशक र निर्माताको सोच नमिल्न सक्छ। तर खानमा तीनथरि नै काम गर्ने खुबी थियो, उनी आफ्नो दृष्टिकोणमा सकेसम्म सम्झौता गर्दैनथे। उनलाई नयाँखालको सङ्गीत मन पर्थ्यो। हामीले उनका लागि अरेबिक शैलीका म्युजिक तयार पारिदियौं।

"> जीवनको गति तीव्र, सङ्गीत तेज: आनन्दजी: Dekhapadhi समकालीन मित्रहरु लक्ष्मीकान्त प्यारेलाल वा आरडी बर्मनसँगै पनि कुनै ईष्र्याभाव थिएन। एउटै स्टुडियोमा हामीले निरन्तर कयौं गीत तयार गरेका छौं
• हामी सिनेमाका पटकथा सुन्थ्यौं, सङ्गीतबारे दिनरात छलफल गर्थ्यौं
• ठूलो प्रोफाइल वा खर्चको सिनेमाले मात्र ख्याति कमाउँछ वा हिट हुन्छ र सानो आकारको सिनेमा फ्लप हुन्छ भन्ने सोच गलत छ

जीवनको गति तीव्र, सङ्गीत तेज: आनन्दजी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्