बर्नान्डिन एभारिस्टोले २०१९ मा बुकर पुरस्कार जितिन्। ६१ वर्षीया यी बेलायती लेखकको ‘गर्ल, वुमन, अदर’ शीर्षकको पुस्तकले प्रसिद्ध बुकर पुरस्कार हात पारेको हो। सोही पुस्तक ‘फिक्सन बुक अफ दि इयर’बाट समेत पुरस्कृत भयो। उनी हाल बु्रनेल विश्व विद्यालयमा ‘क्रियटिभ राइटिङ’ पढाउँछिन्। जिन्दगीबारे स्पष्ट रहेकी र मृत्यसँग साक्षात्कार गरेकी उनीसँग ‘दि गार्जियन’ ले गरेको कुराकानीको सम्पादित तथा अनुदित अंशः
तपाईं जीवनमा सबैभन्दा खुशी कहिले हुनु भयो  ?
२००६ मा जब मैले मेरा श्रीमान्लाई पहिटो पटक ‘डेटिङ’मा भेटेँ।
तपाईंलाई सबैभन्दा डर केसँग लाग्छ  ?
बुढेसकालमा हुने मानसिक अक्षमतासँग।
आफ्नो कुन अवगुणसँग तपाईंलाई खेद छ ?
आफ्नो सङ्कल्पमा अड्न नपाउँदा खेद लाग्छ।
अन्य मानिसको कुन अवगुणको बढी निन्दा गर्नु हुन्छ ?
दम्भ।
कुनै शर्मनाक अवस्था ?
मैले बाल्यकाल बिताएको ‘युथ थियटर’को कसैलाई सोध्दा हुन्छ, त्यहाँ कुनै एक फ्रेन्चलाई आफूसँग सुत्न बोलाएको थिएँ, त्यो अस्वीकृत भएको थियो। त्यसबखत म १४ या १५ वर्षको निकै सानो थिएँ।
तपाईंले किनेको सबैभन्दा महँगो वस्तु ?
रसेल एन्ड बु्रम्लीको बटनयुक्त एकजोर बुट। त्यो मैले आठ वर्ष नियमित रूपमा लगाएँ।
तपाईंलाई मन नपर्ने आफ्नै स्वरूपबारे केही ?
कुनै खाँटी नारीवादीले जसरी म केही पनि भन्न चाहन्नँ।
अरु कसैले तपार्ईंलाई प्रयोग गरेको कुनै खराब वाक्य ?
‘तपाईं अहिलेसम्म त्यहाँ हुनुहुन्न !’ यो प्रश्न थियो, १९९५ मा आयोजित एक पुस्तक महोत्सवमा आयोजकले मलाई भनेको वाक्य थियो यो। त्यहाँ मलाई निम्ता नै गरिएको थिएन। मेरो एक पुस्तक प्रकाशित थियो। एकजना अश्वेत बेलायती महिला लेखकका लागि अगाडि बढ्न कति कठिन हुन्छ भन्ने यसले बताउँछ।
दिक्क लाग्दो आनन्द के हो ?
सेलिब्रिटी गसिप
तपाईंले कहिल्यै ‘आई लभ यु’ भन्नु भयो, जसको मतलब त्यहीचाहिँ थिएन ?
यसो मैले भनेको छु, साथै आफ्नो विचार बदलेको छु।
आफ्ना मातापिताप्रति आभारी भएको घटना ?
राजनीतिक व्यक्तित्वसँगको परिचय। मेरा पिता लेबर काउन्सिलर थिए, ग्रिनविच काउन्सिलमा पुग्ने पहिलो अश्वेत। मेरी माता शिक्षक थिइन्, उनी विद्यालयमा ट्रेड युनियन प्रतिनिधि थिइन्।
कसैसँग माफी माग्न चाहनु हुन्छ ? किन ?
जसले मेरो करिअरमा ठूलो मद्दत गरे, तिनलाई मैले कहिल्यै धन्यवाद दिइनँ। त्यतिखेर म निकै सानो थिएँ। ती मानिससँग मैले सहयोगमात्रै लिइरहेँ।
तपाईं आफ्नो ‘ड्रिम डिनर पार्टी’मा कसकसलाई आमन्त्रण गर्न चाहनु हुन्छ ?
मिसेल ओ, मेरी सिओकोल, बौडिक्का, बेस्सी स्मिथ, जोरा निल हस्र्टन अनि सप्फो।
कुन शब्द सबैभन्दा बढी प्रयोग गर्नु हुन्छ ?
सरी, थ्याङ्कयू र अमेजिङ
तपाईंले गरेको सबैभन्दा खराब जागिर ?
कस्मेटिक उत्पादन गर्ने ठाउँमा थिएँ, आधा दिनपछि बाहिर बजारमा जानुपर्थ्यो।
अन्तिम पटक कहिले रुनुभयो ? र, किन ?
बुकर पुरस्कार जितेपछि म रोएँ।
दैनिक कति पटक सम्भोग गर्नु हुन्छ ?
आठ पटक। हामीलाई कुनै तनाव महशुस नहुँदा।
मृत्युलाई नजिकबाट कहिले महशुस गर्नु भयो ?
२९ वर्षको उमेरमा म एकजना मित्रसँग युरोप यात्रामा थिएँ। इटालीको पहाडी बाटोमा उनी गाडी चलाइरहेकी थिइन्, गाडीको ब्रेकले काम गरेन। २० मिनेटसम्म गाडी पहाडबाट गुल्टिइरह्यो र तल पुग्यो।
तपाईंले काननुको सामना गर्नु परेको कुनै घटना ?
दुई वर्षअघि म फुटपाथमा मोटरबाइक चलाइरहेको थिएँ। त्यसपछि कानुनको सामना त गर्नै पर्‍यो।
आफ्नो मृत्युको बेला कुन संगीत बजोस् भन्ने चाहनु हुन्छ ?
बियोन्सको ‘डिसआप्पियर’।
जिन्दगीले तपाईंलाई सिकाएको महत्वपूर्ण पाठ ?
आफूले चाहेको कुरा पाउनका लागि जहिल्यै हिँड्ने र नचाहेको नपाउन कहिल्यै नहिँड्ने।
" /> बर्नान्डिन एभारिस्टोले २०१९ मा बुकर पुरस्कार जितिन्। ६१ वर्षीया यी बेलायती लेखकको ‘गर्ल, वुमन, अदर’ शीर्षकको पुस्तकले प्रसिद्ध बुकर पुरस्कार हात पारेको हो। सोही पुस्तक ‘फिक्सन बुक अफ दि इयर’बाट समेत पुरस्कृत भयो। उनी हाल बु्रनेल विश्व विद्यालयमा ‘क्रियटिभ राइटिङ’ पढाउँछिन्। जिन्दगीबारे स्पष्ट रहेकी र मृत्यसँग साक्षात्कार गरेकी उनीसँग ‘दि गार्जियन’ ले गरेको कुराकानीको सम्पादित तथा अनुदित अंशः
तपाईं जीवनमा सबैभन्दा खुशी कहिले हुनु भयो  ?
२००६ मा जब मैले मेरा श्रीमान्लाई पहिटो पटक ‘डेटिङ’मा भेटेँ।
तपाईंलाई सबैभन्दा डर केसँग लाग्छ  ?
बुढेसकालमा हुने मानसिक अक्षमतासँग।
आफ्नो कुन अवगुणसँग तपाईंलाई खेद छ ?
आफ्नो सङ्कल्पमा अड्न नपाउँदा खेद लाग्छ।
अन्य मानिसको कुन अवगुणको बढी निन्दा गर्नु हुन्छ ?
दम्भ।
कुनै शर्मनाक अवस्था ?
मैले बाल्यकाल बिताएको ‘युथ थियटर’को कसैलाई सोध्दा हुन्छ, त्यहाँ कुनै एक फ्रेन्चलाई आफूसँग सुत्न बोलाएको थिएँ, त्यो अस्वीकृत भएको थियो। त्यसबखत म १४ या १५ वर्षको निकै सानो थिएँ।
तपाईंले किनेको सबैभन्दा महँगो वस्तु ?
रसेल एन्ड बु्रम्लीको बटनयुक्त एकजोर बुट। त्यो मैले आठ वर्ष नियमित रूपमा लगाएँ।
तपाईंलाई मन नपर्ने आफ्नै स्वरूपबारे केही ?
कुनै खाँटी नारीवादीले जसरी म केही पनि भन्न चाहन्नँ।
अरु कसैले तपार्ईंलाई प्रयोग गरेको कुनै खराब वाक्य ?
‘तपाईं अहिलेसम्म त्यहाँ हुनुहुन्न !’ यो प्रश्न थियो, १९९५ मा आयोजित एक पुस्तक महोत्सवमा आयोजकले मलाई भनेको वाक्य थियो यो। त्यहाँ मलाई निम्ता नै गरिएको थिएन। मेरो एक पुस्तक प्रकाशित थियो। एकजना अश्वेत बेलायती महिला लेखकका लागि अगाडि बढ्न कति कठिन हुन्छ भन्ने यसले बताउँछ।
दिक्क लाग्दो आनन्द के हो ?
सेलिब्रिटी गसिप
तपाईंले कहिल्यै ‘आई लभ यु’ भन्नु भयो, जसको मतलब त्यहीचाहिँ थिएन ?
यसो मैले भनेको छु, साथै आफ्नो विचार बदलेको छु।
आफ्ना मातापिताप्रति आभारी भएको घटना ?
राजनीतिक व्यक्तित्वसँगको परिचय। मेरा पिता लेबर काउन्सिलर थिए, ग्रिनविच काउन्सिलमा पुग्ने पहिलो अश्वेत। मेरी माता शिक्षक थिइन्, उनी विद्यालयमा ट्रेड युनियन प्रतिनिधि थिइन्।
कसैसँग माफी माग्न चाहनु हुन्छ ? किन ?
जसले मेरो करिअरमा ठूलो मद्दत गरे, तिनलाई मैले कहिल्यै धन्यवाद दिइनँ। त्यतिखेर म निकै सानो थिएँ। ती मानिससँग मैले सहयोगमात्रै लिइरहेँ।
तपाईं आफ्नो ‘ड्रिम डिनर पार्टी’मा कसकसलाई आमन्त्रण गर्न चाहनु हुन्छ ?
मिसेल ओ, मेरी सिओकोल, बौडिक्का, बेस्सी स्मिथ, जोरा निल हस्र्टन अनि सप्फो।
कुन शब्द सबैभन्दा बढी प्रयोग गर्नु हुन्छ ?
सरी, थ्याङ्कयू र अमेजिङ
तपाईंले गरेको सबैभन्दा खराब जागिर ?
कस्मेटिक उत्पादन गर्ने ठाउँमा थिएँ, आधा दिनपछि बाहिर बजारमा जानुपर्थ्यो।
अन्तिम पटक कहिले रुनुभयो ? र, किन ?
बुकर पुरस्कार जितेपछि म रोएँ।
दैनिक कति पटक सम्भोग गर्नु हुन्छ ?
आठ पटक। हामीलाई कुनै तनाव महशुस नहुँदा।
मृत्युलाई नजिकबाट कहिले महशुस गर्नु भयो ?
२९ वर्षको उमेरमा म एकजना मित्रसँग युरोप यात्रामा थिएँ। इटालीको पहाडी बाटोमा उनी गाडी चलाइरहेकी थिइन्, गाडीको ब्रेकले काम गरेन। २० मिनेटसम्म गाडी पहाडबाट गुल्टिइरह्यो र तल पुग्यो।
तपाईंले काननुको सामना गर्नु परेको कुनै घटना ?
दुई वर्षअघि म फुटपाथमा मोटरबाइक चलाइरहेको थिएँ। त्यसपछि कानुनको सामना त गर्नै पर्‍यो।
आफ्नो मृत्युको बेला कुन संगीत बजोस् भन्ने चाहनु हुन्छ ?
बियोन्सको ‘डिसआप्पियर’।
जिन्दगीले तपाईंलाई सिकाएको महत्वपूर्ण पाठ ?
आफूले चाहेको कुरा पाउनका लागि जहिल्यै हिँड्ने र नचाहेको नपाउन कहिल्यै नहिँड्ने।
"> दिनमा ८ पटक सम्भोग : बुकर पुरस्कार विजेता एभारिस्टो: Dekhapadhi बुढेसकालमा हुने मानसिक अक्षमतासँग डर लाग्छ
• कुनै खाँटी नारीवादीले जसरी म आफ्नो स्वरूपबारे केही भन्‍न चाहन्नँ
• अश्वेत बेलायती महिला लेखकका लागि अगाडि बढ्न कठिन
दिनमा ८ पटक सम्भोग : बुकर पुरस्कार विजेता एभारिस्टो
बर्नान्डिन एभारिस्टोले २०१९ मा बुकर पुरस्कार जितिन्। ६१ वर्षीया यी बेलायती लेखकको ‘गर्ल, वुमन, अदर’ शीर्षकको पुस्तकले प्रसिद्ध बुकर पुरस्कार हात पारेको हो। सोही पुस्तक ‘फिक्सन बुक अफ दि इयर’बाट समेत पुरस्कृत भयो। उनी हाल बु्रनेल विश्व विद्यालयमा ‘क्रियटिभ राइटिङ’ पढाउँछिन्। जिन्दगीबारे स्पष्ट रहेकी र मृत्यसँग साक्षात्कार गरेकी उनीसँग ‘दि गार्जियन’ ले गरेको कुराकानीको सम्पादित तथा अनुदित अंशः
तपाईं जीवनमा सबैभन्दा खुशी कहिले हुनु भयो  ?
२००६ मा जब मैले मेरा श्रीमान्लाई पहिटो पटक ‘डेटिङ’मा भेटेँ।
तपाईंलाई सबैभन्दा डर केसँग लाग्छ  ?
बुढेसकालमा हुने मानसिक अक्षमतासँग।
आफ्नो कुन अवगुणसँग तपाईंलाई खेद छ ?
आफ्नो सङ्कल्पमा अड्न नपाउँदा खेद लाग्छ।
अन्य मानिसको कुन अवगुणको बढी निन्दा गर्नु हुन्छ ?
दम्भ।
कुनै शर्मनाक अवस्था ?
मैले बाल्यकाल बिताएको ‘युथ थियटर’को कसैलाई सोध्दा हुन्छ, त्यहाँ कुनै एक फ्रेन्चलाई आफूसँग सुत्न बोलाएको थिएँ, त्यो अस्वीकृत भएको थियो। त्यसबखत म १४ या १५ वर्षको निकै सानो थिएँ।
तपाईंले किनेको सबैभन्दा महँगो वस्तु ?
रसेल एन्ड बु्रम्लीको बटनयुक्त एकजोर बुट। त्यो मैले आठ वर्ष नियमित रूपमा लगाएँ।
तपाईंलाई मन नपर्ने आफ्नै स्वरूपबारे केही ?
कुनै खाँटी नारीवादीले जसरी म केही पनि भन्न चाहन्नँ।
अरु कसैले तपार्ईंलाई प्रयोग गरेको कुनै खराब वाक्य ?
‘तपाईं अहिलेसम्म त्यहाँ हुनुहुन्न !’ यो प्रश्न थियो, १९९५ मा आयोजित एक पुस्तक महोत्सवमा आयोजकले मलाई भनेको वाक्य थियो यो। त्यहाँ मलाई निम्ता नै गरिएको थिएन। मेरो एक पुस्तक प्रकाशित थियो। एकजना अश्वेत बेलायती महिला लेखकका लागि अगाडि बढ्न कति कठिन हुन्छ भन्ने यसले बताउँछ।
दिक्क लाग्दो आनन्द के हो ?
सेलिब्रिटी गसिप
तपाईंले कहिल्यै ‘आई लभ यु’ भन्नु भयो, जसको मतलब त्यहीचाहिँ थिएन ?
यसो मैले भनेको छु, साथै आफ्नो विचार बदलेको छु।
आफ्ना मातापिताप्रति आभारी भएको घटना ?
राजनीतिक व्यक्तित्वसँगको परिचय। मेरा पिता लेबर काउन्सिलर थिए, ग्रिनविच काउन्सिलमा पुग्ने पहिलो अश्वेत। मेरी माता शिक्षक थिइन्, उनी विद्यालयमा ट्रेड युनियन प्रतिनिधि थिइन्।
कसैसँग माफी माग्न चाहनु हुन्छ ? किन ?
जसले मेरो करिअरमा ठूलो मद्दत गरे, तिनलाई मैले कहिल्यै धन्यवाद दिइनँ। त्यतिखेर म निकै सानो थिएँ। ती मानिससँग मैले सहयोगमात्रै लिइरहेँ।
तपाईं आफ्नो ‘ड्रिम डिनर पार्टी’मा कसकसलाई आमन्त्रण गर्न चाहनु हुन्छ ?
मिसेल ओ, मेरी सिओकोल, बौडिक्का, बेस्सी स्मिथ, जोरा निल हस्र्टन अनि सप्फो।
कुन शब्द सबैभन्दा बढी प्रयोग गर्नु हुन्छ ?
सरी, थ्याङ्कयू र अमेजिङ
तपाईंले गरेको सबैभन्दा खराब जागिर ?
कस्मेटिक उत्पादन गर्ने ठाउँमा थिएँ, आधा दिनपछि बाहिर बजारमा जानुपर्थ्यो।
अन्तिम पटक कहिले रुनुभयो ? र, किन ?
बुकर पुरस्कार जितेपछि म रोएँ।
दैनिक कति पटक सम्भोग गर्नु हुन्छ ?
आठ पटक। हामीलाई कुनै तनाव महशुस नहुँदा।
मृत्युलाई नजिकबाट कहिले महशुस गर्नु भयो ?
२९ वर्षको उमेरमा म एकजना मित्रसँग युरोप यात्रामा थिएँ। इटालीको पहाडी बाटोमा उनी गाडी चलाइरहेकी थिइन्, गाडीको ब्रेकले काम गरेन। २० मिनेटसम्म गाडी पहाडबाट गुल्टिइरह्यो र तल पुग्यो।
तपाईंले काननुको सामना गर्नु परेको कुनै घटना ?
आफ्नो मृत्युको बेला कुन संगीत बजोस् भन्ने चाहनु हुन्छ ?
बियोन्सको ‘डिसआप्पियर’।
जिन्दगीले तपाईंलाई सिकाएको महत्वपूर्ण पाठ ?
आफूले चाहेको कुरा पाउनका लागि जहिल्यै हिँड्ने र नचाहेको नपाउन कहिल्यै नहिँड्ने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्