पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका मेरा ज्वाईं सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्चको फैसला पुनरावलोकन हुने भएपछि न्यायप्रतिको विश्वास फेरि जागेको छ। उमेरदार छोरीको हत्या हुँदाको पीडा मैले बुढेसकालमा बोक्नुपर्यो।
कति अभागी म, कन्यादान गरेर जसलाई छोरी जिम्मा लगाएको थिएँ, उसैले मेरी गीतालाई मारेको खबर सुन्नुपपर्यो। हाम्रो हिन्दू संस्कारमा ज्वाईंलाई नारारण भन्ने चलन हुन्छ। नारायण भनेको भगवान। आफ्नी छोरीको राम्रो ख्याल गर्ला, हेरविचार गर्ला, दुःख सुखमा साथ देला भन्ने सोचाइ थियो।
सम्बन्ध बिग्रिए सामान्य झगडा होला, हदै भए अर्की केटीसँग सम्बन्ध राख्ला, पारपाचुके नै गर्ला। यतिसम्म सोचिएको थियो। तर, जसको भरमा छोरीको जिन्दगी सुम्पिएको, उसैले ज्यानै लेला भन्ने कसरी कल्पना गर्नु? सामान्य झगडाले उग्र रूप लिँदा भएको हाताहातीले मेरी छोरीको ज्यान गएको भए पनि भवितप्य भनेर मन बुझाउँथेँ।
मेरी छोरी मारिएका कारण पक्कै पनि मलाई अलि बढी पीडा भएको छ। तर, यो मेरो मात्र लडाइँ होइन। पूरा समाज र देशको लडाइँ हो।
तर, यहाँ त योजना बनाएर हत्या भएको थियो। मारिसकेपछि पनि उसको आपराधिक सोंचले विश्राम लिएन। उति पर (पालुङ) पुपर्याएर लास जलायो। हामी बुढाबुढीलाई अन्तिमपटक छोरीको मुख हेर्ने मौका समेत मिलेन। फेरि ऊ त सुरक्षा निकायको ठूलो हाकिम। सबै नागरिकलाई सुरक्षित राख्नुपर्ने जिम्मेवार मानिस। तर, रक्षक नै भक्षक भएपछि के लाग्छ?
मेरी छोरी मारिएका कारण पक्कै पनि मलाई अलि बढी पीडा भएको छ। तर, यो मेरो मात्र लडाइँ होइन। पूरा समाज र देशको लडाइँ हो। अन्यायविरुद्ध न्यायको लडाइँ हो। त्यसैले होला, त्यतिबेला (गीता ढकालको हत्या भएको समय) र अहिले (अदालतले गीता हत्यामा दोषी ठहर भएका उनका पति रञ्जन कोइरालाको सजाय घटाउने निर्णय गरेपछि) देशभरीबाट स्वत:स्फुर्त रूपमा मानिसहरू यो अन्यायको विरुद्ध उभिएका छन्।
न्यायका लागि आवाज उठाएका छन्। न्यायका लागि लडिरहेको यो बुढोको तर्फबाट सबैलाई आभार प्रकट गर्न चाहन्छु। अझ धेरै लडाइँ बाँकी छ। लडाइँ टुंगोमा नपुगेसम्म सबैको साथ पाउने विश्वास लिएको छु।
सामान्य मानिसलाई पनि अपराध गरिसकेपछि उन्मुक्ति दिन मिल्दैन। रञ्जन कोइराला त सुरक्षा निकायको ठूलो मान्छे। उसलाई हुर्किसकेका छोराछोरीको हेरचाह गर्ने भनेर सजाय घटाउनु न्याय होइन भन्ने जगजाहेर भइसकेको छ।
२०६८ पुस २७ गते राक्षसले अनाहकमा मेरी निर्दोष छोरीको ज्यान लिएपछिका प्रत्येक दिन न्यायका लागि लडाइँ गर्नमै मेरो दैनिकी सीमित भयो। तर, ज्यानमारालाई नै राहत हुने गरी अदालतले फैसला गरेको सुनेपछि यो मुलुकमा न्याय नमिल्ने रहेछ भनेर मन निक्कै कुँडिएको थियो। तर, फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि न्यायमाथि आशा फेरि पलाएको छ।
सामान्य मानिसलाई पनि अपराध गरिसकेपछि उन्मुक्ति दिन मिल्दैन। रञ्जन कोइराला त सुरक्षा निकायको ठूलो मान्छे। उसलाई हुर्किसकेका छोराछोरीको हेरचाह गर्ने भनेर सजाय घटाउनु न्याय होइन भन्ने जगजाहेर भइसकेको छ। सर्वोच्च अदालतले नै निर्णयमा गल्ती भएको भनेर पुनरावलोकन गर्ने भइसकेको छ।
तैपनि म बुढोलाई सोध्न मन लागेको एउटा प्रश्न चाहीँ त्यस्तो ‘न्याय’ गर्ने श्रीमानहरूसँग राख्न चाहन्छु, “भर्खर बच्चा जन्मिएका मानिसले समाजमा यस्तै जघन्य अपराध गरे भने नाबालक सन्तानको हेरचाहका लागि भनेर छोड्न मिल्छ कि मिल्दैन? तपाईंहरूले गरेको यो निर्णय भोलिका लागि नजिर बन्छ कि बन्दैन?”
छोरीको हत्या भएपछि रुँदा–रुँदै मेरी श्रीमतीले आँखाको ज्योति गुमाइन। म पनि ७२ वर्षको यो उमेर बिहान तीन बजेदेखि अबेर रातिसम्म छोरीको आत्मालाई न्याय दिलाउने लडाइँमा खट्नु परेको छ। हाम्री छोरीको हत्या भएको छ। पीडित त हामी हौं नि। अनि न्याय चाहीँ ज्यान मार्ने पीडकले पाउने?
एउटा वृद्ध पीता भएको नाताले पनि मलाई यस्तो अन्याय स्वीकार्य छैन। म मान्दिनँ। बरु मरुँला, तर मुटुभन्दा प्यारी छोरीलाई न्याय दिलाउने यो लडाइँ न्याय नपाएसम्म लडिरहन्छु। मलाई पनि आफ्ना नातीहरू (गीता ढकाल र रञ्जन कोइरालाको छोराहरू)को माया लाग्छ। तर, त्यो बाहानामा छोरीमाथि अन्याय हुने कुरामा सम्झौता गर्न सकिन्न।
उनीहरूको पारिवारिक उक्साहटका कारण विगत दुई वर्षदेखि नातीहरूको हामीकहाँ आउजाउ बन्द छ। उनीहरूले नातीहरूलाई पनि रञ्जनको पक्षमा बोल्न उक्साएका छन्।
(ढकालले देखापढीका मञ्जु कार्कीसँग गरेको कुराकानीमा आधारित)

‘बरु मरुँला, मुटुभन्दा प्यारी छोरीलाई न्याय नदिलाएसम्म लडिरहन्छु’ (भिडिओसहित)

पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका मेरा ज्वाईं सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्चको फैसला पुनरावलोकन हुने भएपछि न्यायप्रतिको विश्वास फेरि जागेको छ। उमेरदार छोरीको हत्या हुँदाको पीडा मैले बुढेसकालमा बोक्नुपर्‍यो।

कति अभागी म, कन्यादान गरेर जसलाई छोरी जिम्मा लगाएको थिएँ, उसैले मेरी गीतालाई मारेको खबर सुन्नुपपर्‍यो। हाम्रो हिन्दू संस्कारमा ज्वाईंलाई नारारण भन्ने चलन हुन्छ। नारायण भनेको भगवान। आफ्नी छोरीको राम्रो ख्याल गर्ला, हेरविचार गर्ला, दुःख सुखमा साथ देला भन्ने सोचाइ थियो।

सम्बन्ध बिग्रिए सामान्य झगडा होला, हदै भए अर्की केटीसँग सम्बन्ध राख्ला, पारपाचुके नै गर्ला। यतिसम्म सोचिएको थियो। तर, जसको भरमा छोरीको जिन्दगी सुम्पिएको, उसैले ज्यानै लेला भन्ने कसरी कल्पना गर्नु? सामान्य झगडाले उग्र रूप लिँदा भएको हाताहातीले मेरी छोरीको ज्यान गएको भए पनि भवितप्य भनेर मन बुझाउँथेँ।

मेरी छोरी मारिएका कारण पक्कै पनि मलाई अलि बढी पीडा भएको छ। तर, यो मेरो मात्र लडाइँ होइन। पूरा समाज र देशको लडाइँ हो।

तर, यहाँ त योजना बनाएर हत्या भएको थियो। मारिसकेपछि पनि उसको आपराधिक सोंचले विश्राम लिएन। उति पर (पालुङ) पुपर्‍याएर लास जलायो। हामी बुढाबुढीलाई अन्तिमपटक छोरीको मुख हेर्ने मौका समेत मिलेन। फेरि ऊ त सुरक्षा निकायको ठूलो हाकिम। सबै नागरिकलाई सुरक्षित राख्नुपर्ने जिम्मेवार मानिस। तर, रक्षक नै भक्षक भएपछि के लाग्छ?

सिफारिस

रञ्‍जन कोइरालालाई उन्मुक्ति दिने सर्वोच्चको फैसलाले न्यायालयप्रतिको विश्वास नै गुम्यो (भिडिओसहित)

मेरी छोरी मारिएका कारण पक्कै पनि मलाई अलि बढी पीडा भएको छ। तर, यो मेरो मात्र लडाइँ होइन। पूरा समाज र देशको लडाइँ हो। अन्यायविरुद्ध न्यायको लडाइँ हो। त्यसैले होला, त्यतिबेला (गीता ढकालको हत्या भएको समय) र अहिले (अदालतले गीता हत्यामा दोषी ठहर भएका उनका पति रञ्जन कोइरालाको सजाय घटाउने निर्णय गरेपछि) देशभरीबाट स्वत:स्फुर्त रूपमा मानिसहरू यो अन्यायको विरुद्ध उभिएका छन्।

न्यायका लागि आवाज उठाएका छन्। न्यायका लागि लडिरहेको यो बुढोको तर्फबाट सबैलाई आभार प्रकट गर्न चाहन्छु। अझ धेरै लडाइँ बाँकी छ। लडाइँ टुंगोमा नपुगेसम्म सबैको साथ पाउने विश्वास लिएको छु।

सामान्य मानिसलाई पनि अपराध गरिसकेपछि उन्मुक्ति दिन मिल्दैन। रञ्जन कोइराला त सुरक्षा निकायको ठूलो मान्छे। उसलाई हुर्किसकेका छोराछोरीको हेरचाह गर्ने भनेर सजाय घटाउनु न्याय होइन भन्ने जगजाहेर भइसकेको छ।

२०६८ पुस २७ गते राक्षसले अनाहकमा मेरी निर्दोष छोरीको ज्यान लिएपछिका प्रत्येक दिन न्यायका लागि लडाइँ गर्नमै मेरो दैनिकी सीमित भयो। तर, ज्यानमारालाई नै राहत हुने गरी अदालतले फैसला गरेको सुनेपछि यो मुलुकमा न्याय नमिल्ने रहेछ भनेर मन निक्कै कुँडिएको थियो। तर, फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि न्यायमाथि आशा फेरि पलाएको छ।

सिफारिस

पूर्व डीआईजीको मुद्दामा ‛सर्वोच्चले गलत नजिर स्थापित गर्‍यो’

सामान्य मानिसलाई पनि अपराध गरिसकेपछि उन्मुक्ति दिन मिल्दैन। रञ्जन कोइराला त सुरक्षा निकायको ठूलो मान्छे। उसलाई हुर्किसकेका छोराछोरीको हेरचाह गर्ने भनेर सजाय घटाउनु न्याय होइन भन्ने जगजाहेर भइसकेको छ। सर्वोच्च अदालतले नै निर्णयमा गल्ती भएको भनेर पुनरावलोकन गर्ने भइसकेको छ।

तैपनि म बुढोलाई सोध्न मन लागेको एउटा प्रश्न चाहीँ त्यस्तो ‘न्याय’ गर्ने श्रीमानहरूसँग राख्न चाहन्छु, “भर्खर बच्चा जन्मिएका मानिसले समाजमा यस्तै जघन्य अपराध गरे भने नाबालक सन्तानको हेरचाहका लागि भनेर छोड्न मिल्छ कि मिल्दैन? तपाईंहरूले गरेको यो निर्णय भोलिका लागि नजिर बन्छ कि बन्दैन?”

सिफारिस

रञ्जनको मुद्दामा सर्वोच्चको फैसला : प्रतिपादित सिद्धान्तको प्रतिकूल

छोरीको हत्या भएपछि रुँदा–रुँदै मेरी श्रीमतीले आँखाको ज्योति गुमाइन। म पनि ७२ वर्षको यो उमेर बिहान तीन बजेदेखि अबेर रातिसम्म छोरीको आत्मालाई न्याय दिलाउने लडाइँमा खट्नु परेको छ। हाम्री छोरीको हत्या भएको छ। पीडित त हामी हौं नि। अनि न्याय चाहीँ ज्यान मार्ने पीडकले पाउने?

एउटा वृद्ध पीता भएको नाताले पनि मलाई यस्तो अन्याय स्वीकार्य छैन। म मान्दिनँ। बरु मरुँला, तर मुटुभन्दा प्यारी छोरीलाई न्याय दिलाउने यो लडाइँ न्याय नपाएसम्म लडिरहन्छु। मलाई पनि आफ्ना नातीहरू (गीता ढकाल र रञ्जन कोइरालाको छोराहरू)को माया लाग्छ। तर, त्यो बाहानामा छोरीमाथि अन्याय हुने कुरामा सम्झौता गर्न सकिन्न।

उनीहरूको पारिवारिक उक्साहटका कारण विगत दुई वर्षदेखि नातीहरूको हामीकहाँ आउजाउ बन्द छ। उनीहरूले नातीहरूलाई पनि रञ्जनको पक्षमा बोल्न उक्साएका छन्।

(ढकालले देखापढीका मञ्जु कार्कीसँग गरेको कुराकानीमा आधारित)

हेर्नुहोस् भिडिओ

यो पनि पढ्नुहोस्

पूर्वडीआईजी कोइरालाको मुद्दा पुनरवलोकनमा, ‘कर्तव्य ज्यान मुद्दामा भवितव्यको सुविधा प्रयोग गर्नै मिल्दैन’

पूर्वडीआईजी कोइरालाको मुद्दा पुनरावलोकनमा, ‘कर्तव्य ज्यान मुद्दामा भवितव्यको सुविधा प्रयोग गर्नै मिल्दैन’

पत्नी हत्याको अभियोगमा जेलमा रहेका सशस्त्रका पूर्वडीआईजी रिहा