काठमाडौं। काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमूना संकलन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७ सयजना कर्मचारीको नमूना संकलनको तयारी भएको छ। परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उनले बताए।

काठमाडौं उपत्यकामा मंगलबार ५३ जनामा कोरोना संक्रमण देखिएको थियो भने आज १५ जना संक्रमित थपिएका छन्। उपत्यकामा कुल संक्रमितको संख्या ४९२ पुगेको छ ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमूना संकलन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७ सयजना कर्मचारीको नमूना संकलनको तयारी भएको छ। परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उनले बताए।

काठमाडौं उपत्यकामा मंगलबार ५३ जनामा कोरोना संक्रमण देखिएको थियो भने आज १५ जना संक्रमित थपिएका छन्। उपत्यकामा कुल संक्रमितको संख्या ४९२ पुगेको छ ।

"> पीसीआर विधिबाट कोरोना परीक्षणका लागि सिंहदरबारमा स्वाब संकलन (तस्वीरहरू): Dekhapadhi
सबै तस्वीरः गाेपेन राई।
पीसीआर विधिबाट कोरोना परीक्षणका लागि सिंहदरबारमा स्वाब संकलन (तस्वीरहरू)
काठमाडौं। काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमूना संकलन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७ सयजना कर्मचारीको नमूना संकलनको तयारी भएको छ। परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उनले बताए।

काठमाडौं उपत्यकामा मंगलबार ५३ जनामा कोरोना संक्रमण देखिएको थियो भने आज १५ जना संक्रमित थपिएका छन्। उपत्यकामा कुल संक्रमितको संख्या ४९२ पुगेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्