म त खुल्ला किताब नै हुँ।
मलाई लाग्छ, मलाई जीवन जीउन गज्जबले आउँछ।
हो आज म रमाउन सक्छु। कहिले नाँचिदिन्छु। कहिले हाँसीदिन्छु। कहिले घुम्न गइदिन्छु। आज पनि अरुको भन्दा मेरो जीवनशैली फरक नै छ।
कतिले भन्छन् के नेता भएर पनि यस्तो गर्ने? यो गर्न हुन्छ या यो गर्न हुँदैन। म सबैकाे कुरा अवश्य सुन्छु।
तर, निणर्य मेरो मनको गर्छु। हो, नेता भएर नेताहरूले गर्न नहुने कुरा छ नि, त्यस्ता गलत पो गर्न भएन आफ्नो व्यक्तिगत जिउने कला त किन गर्न हुँदैन? मेरो मनले यही भन्छ। म त्यही गर्छु।
साँच्चै भन्ने हो भने मलाई यसरी आफ्नै मनको कुरा सुन्ने र रमाउने बनाएको मलाई भएको डिप्रेसन पछि नै हो। करीब चार/पाचँ वर्ष अघिको कुरा हो, श्रीमानले अर्को विवाह गरे। आफू पनि बिरामी परेँ। म निकै अभावमा बाँच्न थाले। मैले यतिसम्म अभाव झेलेँ कि, बच्चाहरूलाई स्कुल पठाउन नसक्ने अवस्थामा पुगे। बिहान-बेलुका खुवाउन नपुग्ने अवस्था भयो। त्यो बाध्यात्मक अवस्थामा म निकै तनावग्रस्त जीवन जिउन थालेँ।
काम कहीँ खोजौँ भने पनि पूर्वसांसदको पगरी बाधक बन्यो। के काम गर्ने भन्ने खुट्याउनै सकिनँ। काम पाइहाले पनि आफैं बिरामी, काम गर्ने शक्ति थिएन। मलाई एक्कासी कोहीसँग बोल्न मन नलाग्ने हुन थाल्यो। झर्को लाग्न थाल्यो। एकान्त मन पर्न थाल्यो। राति निद्रा नलाग्ने। मनमा अनेकन कुरा खेलिरहने। टाउको भारी हुने, उठाउनै नसक्ने भएँ।
के भएको मलाई थाहै थिएन। निकै गाह्रो भएपछि डाक्टरकोमा जचाउँन गएँ। डाक्टरले भने, “तपाइलाई त डिप्रेसन भएको छ।”
म छक्क परेँ। मलाई त यो डिप्रेसन भनेको के हो भन्ने पनि थाहा थिएन। मैले सोधेँ, “के हो डिप्रेसन?” डाक्टरले भने, “यो मानसिक तनाव हो। यो बढ्दै गयो भने तपाईंले भोलि मानसिक सन्तुलन गुमाउन सक्नुहुन्छ भन्ने भयो।”
डाक्टर यतिमै रोकिएनन्। मेरो समस्याबारे उनी झनै विस्तारमा खुल्दै गए। मसँग समस्याबारे थप जानकारी खोजे। “समस्या खुलेर भन्नुस। समस्यासँग भागेर हुँदैन, जुध्नुपर्छ” भने।
डाक्टरको सल्लाहअनुसार मैले झण्डै ४ वर्ष डिप्रेसनको औषधि खाएँ। अरु काम पनि गरेँ। त्यसपछि हो मैले आफ्नै कुरा सुन्न थालेको। आफैंमा रमाउन थालेको। त्यसैले त अहिले म ठीक छु।
मलाई लाग्छ मान्छे जन्मिनु भनेकै दुःख पाउन हो। सुखका लागि होइन। जीवनलाई नजिकबाट बुझ्नुपर्छ। आफूमा भएको तनाव मुक्त गर्न कोशिस गर्नुपर्छ। त्यस्तै वातावरण बनाउनुपर्छ।
मलाई नै हेर्नुस न।
म आजको शान्ता चौधरी कहाँ यत्तिकै बनेको हुँ र? न बाल्यकालमा सुख सयल, न त शिक्षादीक्षा। जीवनको शुरूआत नै जमिन्दारको घरमा काम गरेर शुरू भयो। ८ वर्षको उमेरमा नै कमलरी बस्नुपर्यो। त्यसपछिको १८ वर्ष जमिन्दारको घरमा कमलरी बसेर नै बित्यो।
कमलरी हुँदा नै विवाह भयो। सन्तान भयो। सन्तान भएपछि पनि सुख मात्र थपिएन, सँगै पारिवारीक बाेझ पनि बढ्यो। सानासाना छोराछोरीले खान खोज्दा खान दिन नसकेको र लाउन दिन नसकेको त्यो परिस्थितिले सधैँ नै मन कटक्क कुड्याउँछ। सुत्केरी भएको तीन दिनपछि गाग्रीमा पानी बोकेको हो मैलै। बच्चा जन्मिसकेपछि पनि कसरी राम्रो काम गर्ने भन्नेमा मात्र ध्यान दिएँ।
ठूलो कठिनाइले बालबच्चा हुर्काएको हो। बच्चा देख्दा यति माया लाग्थ्यो, तर सधैँ काममा व्यस्त हुँदा समय दिन पाउदिनथेँ। त्यतिखेर किन जन्माएँ होला भन्ने जस्तो लाग्थ्यो। मेरा बच्चाले खाने कुरा त पेटभरी कहिल्यै खान पाएनन्। मेरो बच्चाले म सभासद भएपछि मात्र नयाँ लुगा लगाएका हुन्। त्यसअघि कहिल्यै नयाँ लुगा दिन सकिँन। जडौरी लगाएरै हुर्किए।
खान खोज्दा आफ्ना सन्तानलाई खान दिन नसक्दा कैयौंपटक जंगलको डाँडामा एक्लै रोएको छु। कतिपपटक त जंगलका ती रुखहरू म झुण्डिनका लागि नै हो भन्ने पनि लाग्थ्यो। फेरि मेरो म यस्तो कायर हुनु हुँदैन भनेर आफैंलाई रोकेँ। भनिन्छ, हण्डर खाएर जीवन जताजतै च्यातिए पनि, फाल्न नसकिने रहेछ, जीन्दगीलाई सिलाउनु त पर्ने नै छ।
हो जीन्दगीका पानाहरू सिलाउँदा सिलाउँदै त आज बाँच्न सिकेको छु। हास्न सिकेको छु। अनि, रमाउन पनि।
(देखापढीकी रोजिना थापासँग गरेको कुराकानीमा आधारित)

आजको शान्ता चौधरी कहाँ यत्तिकै बनेको हुँ र ? (भिडिओसहित): Dekhapadhi
कतिले भन्छन् के नेता भएर पनि यस्तो गर्ने? यो गर्न हुन्छ या यो गर्न हुँदैन। म सबैकाे कुरा अवश्य सुन्छु।
बच्चाहरूलाई स्कुल पठाउन नसक्ने अवस्थामा पुगे। बिहान-बेलुका खुवाउन नपुग्ने अवस्था भयो। त्यो बाध्यात्मक अवस्थामा म निकै तनावग्रस्त जीवन जिउन थालेँ।
मलाई लाग्छ मान्छे जन्मिनु भनेकै दुःख पाउन हो। सुखका लागि होइन। जीवनलाई नजिकबाट बुझ्नुपर्छ। आफूमा भएको तनाव मुक्त गर्न कोशिस गर्नुपर्छ। त्यस्तै वातावरण बनाउनुपर्छ।
आजको शान्ता चौधरी कहाँ यत्तिकै बनेको हुँ र ? (भिडिओसहित)

म त खुल्ला किताब नै हुँ।

मलाई लाग्छ, मलाई जीवन जीउन गज्जबले आउँछ।

हो आज म रमाउन सक्छु। कहिले नाँचिदिन्छु। कहिले हाँसीदिन्छु। कहिले घुम्न गइदिन्छु। आज पनि अरुको भन्दा मेरो जीवनशैली फरक नै छ।

कतिले भन्छन् के नेता भएर पनि यस्तो गर्ने? यो गर्न हुन्छ या यो गर्न हुँदैन। म सबैकाे कुरा अवश्य सुन्छु।

तर, निणर्य मेरो मनको गर्छु। हो, नेता भएर नेताहरूले गर्न नहुने कुरा छ नि, त्यस्ता गलत पो गर्न भएन आफ्नो व्यक्तिगत जिउने कला त किन गर्न हुँदैन? मेरो मनले यही भन्छ। म त्यही गर्छु।

सिफारिस

आमा बन्दा खुशी हुन नसक्ने आमाको कथा...(भिडिओसहित)

साँच्चै भन्ने हो भने मलाई यसरी आफ्नै मनको कुरा सुन्ने र रमाउने बनाएको मलाई भएको डिप्रेसन पछि नै हो। करीब चार/पाचँ वर्ष अघिको कुरा हो, श्रीमानले अर्को विवाह गरे। आफू पनि बिरामी परेँ। म निकै अभावमा बाँच्न थाले। मैले यतिसम्म अभाव झेलेँ कि, बच्चाहरूलाई स्कुल पठाउन नसक्ने अवस्थामा पुगे। बिहान-बेलुका खुवाउन नपुग्ने अवस्था भयो। त्यो बाध्यात्मक अवस्थामा म निकै तनावग्रस्त जीवन जिउन थालेँ।

काम कहीँ खोजौँ भने पनि पूर्वसांसदको पगरी बाधक बन्यो। के काम गर्ने भन्ने खुट्याउनै सकिनँ। काम पाइहाले पनि आफै‌ं बिरामी, काम गर्ने शक्ति थिएन। मलाई एक्कासी कोहीसँग बोल्न मन नलाग्ने हुन थाल्यो। झर्को लाग्न थाल्यो। एकान्त मन पर्न थाल्यो। राति निद्रा नलाग्ने। मनमा अनेकन कुरा खेलिरहने। टाउको भारी हुने, उठाउनै नसक्ने भएँ।

के भएको मलाई थाहै थिएन। निकै गाह्रो भएपछि डाक्टरकोमा जचाउँन गएँ। डाक्टरले भने, “तपाइलाई त डिप्रेसन भएको छ।”

म छक्क परेँ। मलाई त यो डिप्रेसन भनेको के हो भन्ने पनि थाहा थिएन। मैले सोधेँ, “के हो डिप्रेसन?” डाक्टरले भने, “यो मानसिक तनाव हो। यो बढ्दै गयो भने तपाईंले भोलि मानसिक सन्तुलन गुमाउन सक्नुहुन्छ भन्ने भयो।”

सिफारिस

एक फौजी कसरी निको भए डिप्रेसनबाट ? (भिडिओसहित)

म त छाङगाबाट खसेजस्तो भएँ।

डाक्टर यतिमै रोकिएनन्। मेरो समस्याबारे उनी झनै विस्तारमा खुल्दै गए। मसँग समस्याबारे थप जानकारी खोजे। “समस्या खुलेर भन्नुस। समस्यासँग भागेर हुँदैन, जुध्नुपर्छ” भने।

डाक्टरको सल्लाहअनुसार मैले झण्डै ४ वर्ष डिप्रेसनको औषधि खाएँ। अरु काम पनि गरेँ। त्यसपछि हो मैले आफ्नै कुरा सुन्न थालेको। आफैंमा रमाउन थालेको। त्यसैले त अहिले म ठीक छु।

मलाई लाग्छ मान्छे जन्मिनु भनेकै दुःख पाउन हो। सुखका लागि होइन। जीवनलाई नजिकबाट बुझ्नुपर्छ। आफूमा भएको तनाव मुक्त गर्न कोशिस गर्नुपर्छ। त्यस्तै वातावरण बनाउनुपर्छ।

मलाई नै हेर्नुस न।

म आजको शान्ता चौधरी कहाँ यत्तिकै बनेको हुँ र? न बाल्यकालमा सुख सयल, न त शिक्षादीक्षा। जीवनको शुरूआत नै जमिन्दारको घरमा काम गरेर शुरू भयो। ८ वर्षको उमेरमा नै कमलरी बस्नुपर्‍यो। त्यसपछिको १८ वर्ष जमिन्दारको घरमा कमलरी बसेर नै बित्यो।

सिफारिस

कतै तपाईंलाई डिप्रेसनले छलेको त छैन ? (भिडिओसहित)

कमलरी हुँदा नै विवाह भयो। सन्तान भयो। सन्तान भएपछि पनि सुख मात्र थपिएन, सँगै पारिवारीक बाेझ पनि बढ्यो। सानासाना छोराछोरीले खान खोज्दा खान दिन नसकेको र लाउन दिन नसकेको त्यो परिस्थितिले सधैँ नै मन कटक्क कुड्याउँछ। सुत्केरी भएको तीन दिनपछि गाग्रीमा पानी बोकेको हो मैलै। बच्चा जन्मिसकेपछि पनि कसरी राम्रो काम गर्ने भन्नेमा मात्र ध्यान दिएँ।

ठूलो कठिनाइले बालबच्चा हुर्काएको हो। बच्चा देख्दा यति माया लाग्थ्यो, तर सधैँ काममा व्यस्त हुँदा समय दिन पाउदिनथेँ। त्यतिखेर किन जन्माएँ होला भन्ने जस्तो लाग्थ्यो। मेरा बच्चाले खाने कुरा त पेटभरी कहिल्यै खान पाएनन्। मेरो बच्चाले म सभासद भएपछि मात्र नयाँ लुगा लगाएका हुन्। त्यसअघि कहिल्यै नयाँ लुगा दिन सकिँन। जडौरी लगाएरै हुर्किए।

सिफारिस

'डिप्रेसनमा जाँदा योग मेरो साथी थियो'

खान खोज्दा आफ्ना सन्तानलाई खान दिन नसक्दा कैयौंपटक जंगलको डाँडामा एक्लै रोएको छु। कतिपपटक त जंगलका ती रुखहरू म झुण्डिनका लागि नै हो भन्ने पनि लाग्थ्यो। फेरि मेरो म यस्तो कायर हुनु हुँदैन भनेर आफैंलाई रोकेँ। भनिन्छ, हण्डर खाएर जीवन जताजतै च्यातिए पनि, फाल्न नसकिने रहेछ, जीन्दगीलाई सिलाउनु त पर्ने नै छ।

हो जीन्दगीका पानाहरू सिलाउँदा सिलाउँदै त आज बाँच्न सिकेको छु। हास्न सिकेको छु। अनि, रमाउन पनि।

(देखापढीकी रोजिना थापासँग गरेको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस

कोही किन गर्छ आत्महत्या ?