नेपालको खेलकुद जगत अहिले नयाँ ऐन लागू भएपछि तरंगित भएको छ। खासगरी नयाँ ऐनअनुसार पदाधिकारी नियुक्ति प्रक्रियाले अहिले नेपाली खेलकुद क्षेत्र तताएको छ। तर, कोभिड-१९ का कारण प्रतियोगिता तथा प्रशिक्षण नहुँदा खेलाडीमा भने कुनै उत्साह छैन।

आजको दिनमा बनेको खेलकुद ऐनले विगतमा देखिएका समस्याहरूलाई सम्बोधन गर्न सक्नुपर्ने हो। तर, त्यसो हुन सकेका छैन। कोभिड-१९ का कारण निराश भएर घरभित्रै कैद भएका खेलाडीमा ऊर्जा दिन ऐन सफल भएको भए राम्रो हुन्थ्यो।

अन्य पदाधिकारीको हकमा के कसो छ, त्यो छुट्टै विषय हो। यसमा छुट्टै बहस गर्न सकिएला। तर यहाँ म खेलाडीको विषयमा कुरा गर्दैछु।

पहिलेदेखि नै खेलाडीको गुनासो एउटै कुरामा हुने गर्थ्यो, ‘खेलाडीले राज्यलाई दिएको योगदानअनुसार राज्यले खेलाडीलाई सम्मान गर्न सकेन। खेलाडीको भविष्य सुनिश्चित गर्न सकिएको छैन।’ खेलाडीको यो सदाबहार गुनासोलाई अहिले आएको नयाँ ऐनले पनि सम्बोधन गर्न सकेको छैन। नयाँ ऐन खेलाडीको विषयमा मौन छ। केही बोलेकै छैन।

खेलकुदमा लागेर खेलाडीको भविष्य सुनिश्चित हुन सकेन भने नयाँ पुस्ता कसरी खेलकुदमा आउँछ? नयाँ पुस्तालाई खेलकुदमा आकर्षित गर्नका लागि पनि खेलाडीको सेवा सुविधा सुनिश्चित हुनुपर्छ। र, यस्ता काम ऐन-नियमहरूले गर्नुपर्छ। कानुनबाटै खेलाडी संरक्षित हुनुपर्छ।

विदेशमा हेर्ने हो भने खेलाडीलाई राज्यले पूर्णरूपमा आफ्नो छत्रछायाँमा राखेको हुन्छ। मलेसियाकै उदाहरण लिउँ, त्यहाँ एसियाली खेलमा पदक (जुनसुकै) जितेपछि खेलाडीलाई सरकारले एउटा अपार्टमेन्ट दिन्छ। एउटा कार दिन्छ। लाखौं डलर पुरस्कार दिन्छ। अनि खेलाडीको रूचि, उनको शैक्षिक योग्यता तथा उसको क्षमताअनुसार सरकारले खेलाडीको भविष्य सुनिश्चित गरिदिन्छ। सम्भव भएसम्म स्पोर्टस‍्मै लाग्छन्। नभए उसको योग्यताअनुसार अन्य क्षेत्रमा लाग्छन्।

छिमेकी राष्ट्र भारतमै पनि खेलाडीले पदक जितेपछि फेरि पछाडि फर्केर हेर्नु पर्दैन। उनीहरूलाई केन्द्र, प्रदेश तथा स्थानीय सरकारसम्मले सम्मान तथा भविष्य सुनिश्चितताको लागि काम गरिरहेका हुन्छन्।

१९९९ को साफको तयारीका लागि प्रशिक्षण गर्न हामी थाइल्यान्ड गएका थियौं। त्यतिबेला हामीसँगै प्रशिक्षण गरेका त्यहाँका साथीहरू अहिले देशकै धनी मध्येमा पर्छन्। त्यो खेलेरै भएको हो।

ती खेलाडीहरू सारा विश्वमा बिक्छन्। उनीहरूले पदक जितेर देशको इज्जत बढाएका छन्। साथ–साथै अन्तर्राष्ट्रियस्तरमा गएर सिकाएर राम्रो आय आर्जन पनि गरेका छन्। हाम्रो नेपालमा त्यस्तो वातावरण कहिले बन्ने?

विभागीय टीमभन्दा बाहिर एकदम कम मात्रामा खेलाडी छन्। राखेपले जसरी लगानी गरेर खेलाडी उत्पादन गरिराखेको छ। त्यो सही ढंगमा उपयोग भएको छैन।

नेपालको परिप्रेक्षमा त पहिलेभन्दा अहिले खेलाडीले पाउने सेवा सुविधा घटेका छन्। तुलनात्मकरूपमा हेर्ने हो भने हामीले २१ वर्ष अगाडि साफमा पदक जित्दा पाएजति अहिलेका खेलाडीले पाएका छैनन्।

त्यतिबेला सफलता हासिल गर्दा पाएको पुरस्कार तथा सम्मानले हामीलाई अहिलेसम्म खेल क्षेत्रमै बाँधेर राखेको छ। यहाँसम्म पुग्नका लागी एउटा बाटो खेल्दिएको थियो। हाम्रो पुस्ताजस्तो एउटा सामान्य जागिरले अहिलेको पुस्तालाई आकर्षित नगर्न सक्छ।

अहिलेको पुस्तालाई कसरी खेलकुदप्रति आकर्षित गर्न सकिन्छ भन्ने विषयमा गहन अध्ययन गरिनुपर्छ। त्यसपछि अहिले स्कुल पढिरहेकालाई तिम्रो भविष्य डाक्टर, इन्जिनियर, पाइलट र शिक्षक बन्दा जस्तै खेलाडी बन्दा पनि उज्जवल छ भन्ने वातावरण बनाउनुपर्छ। त्यसो हुन सक्यो भनेमात्र भविष्यमा नेपाली खेलकुद अझ माथि उचाल्न सकिन्छ।

तर, अहिले सरकारले जुन खालको व्यवस्था ल्याएको छ। त्यसमा खेलाडीको लागि खासै केही छैन। खेलाडीलाई भत्ताको मात्र कुरा छ।

त्यो पनि न्यून छ। त्यसले खेलाडीको भविष्य सुनिश्चित गर्दैन। नयाँ पुस्तालाई खेलकुदमा आकर्षित गर्दैन। सागमा स्वर्ण पदक विजेता खेलाडीले ६ हजार रुपैयाँ मात्र भत्ता पाउँछ। यो महँगीमा त्यती भत्ताले खेलाडीलाई जीवनयापन गर्न पुग्छ जस्तो मलाई लाग्दैन।

आठौंमा सागमा हामीले स्वर्ण पदक जित्दा खेलाडीले एउटा जागिर पाएका थिए। तत्कालीन सरकारले सरप्राइज प्याकेज घोषणा गरेर तीन लाख रूपैयाँ दिएको थियो।

त्यतिबेलाको तीन लाख भनेको अहिलेको ३० लाख भन्दा पनि बढी हो। मेरै उदाहरण लिने हो भने मैले त्यतिबेला पाएको पुरस्कार रकमले एउटा घडेरी किनेको थिएँ। अहिले म त्यहीँ बनाएको घरमा बस्छु।

तर १३औं सागमा पदक जित्ने खेलाडीले त्यतिबेलाको तुलनामा केही पाएका छैनन्।

हुन त खेलाडीले ‘पछि के पाउँछौं’ भनेर खेलेको पक्कै होइन। तर, खेल्दै जाँदा देशको लागि केही दिइसकेपछि, देशको लागि पदक जितेर प्रतिष्ठा बढाई सकेपछि, ती खेलाडीहरूलाई राष्ट्रले पनि संरक्षण गर्नुपर्छ।

अहिले स्कुल पढिरहेकालाई तिम्रो भविष्य डाक्टर, इन्जिनियर, पाइलट र शिक्षक बन्दा जस्तै खेलाडी बन्दा पनि उज्जवल छ भन्ने वातावरण बनाउनुपर्छ।

उनीहरूको भविष्य सुनिश्चित गरिदिनुपर्छ। नयाँ पिढीलाई खेलकुदमा लाग्दा पनि केही छ है भन्ने भावना जगाउनुपर्छ। खेलाडीको क्षमता हेरेर निजी क्षेत्रमा र अन्य स्थानमा पनि एप्रोच गरिदिनुपर्छ।

तर, हाम्रा सरोकारवाला निकाय युवा तथा खेलकुद मन्त्रालय र राखेपले त्यस खालको नीति बनाउन सकेको छैन। जुन अत्यन्तै आवश्यक छ। अहिले पनि राष्ट्रिय टीमका लागि खेलाडी बेलाउनु पर्‍यो भने राखेपले सबै विभागीय टीममा पत्र पठाउनुपर्छ।

दीर्घकालीनरूपमा काम गर्ने खालको छैन। पहिले हामीले जुन हिसाबले काम गर्‍यौं। त्यसले अब काम गर्दैन। अहिलेको व्यवस्थाले अर्को २० वर्ष खेलकुदलाई धान्न सकिँदैन।

खेलाडीले पदक जितिसकेपछि उसले पाउने भनेको सम्मान नै हो। खेलाडी सम्मानका भोका हुन्छन्। सानो आश्वासन तथा सम्मान दियो भने पनि खेलाडीलाई धेरै हौसला मिल्छ।

पहिला खेलाडीहरूले राष्ट्रियस्तरका अवार्डहरू पाउने गर्थे। सागमा कांस्य पदक जित्नेहरूले पनि तत्कालीन राजाको हातबाट गोरखा दक्षिणबाहु पाउँथे। तर, दशौं सागपछि पदक जित्ने खेलाडीहरू अहिले राष्ट्रपतिले दिने पुरस्कारबाट पनि लाभान्वित हुन सकेका छैनन्।

नयाँ खेलाडीहरूको गुनासो हुने गर्छ, ‘पहिलाका खेलाडी भाग्यमानी हुन्। जसले राजाको हातबाट पटक-पटक पुरस्कार पाउनुभयो। हामीले यति धेरै पदक जितिसक्यौं। तर, अहिलेसम्म एउटा राष्ट्रिय पुरस्कार पनि पाउन सकेका छैनौं।’

खेलाडीले पदक जितिसकेपछि उसले पाउने भनेको सम्मान नै हो। खेडाली सम्मानका भोका हुन्छन्। सानो आश्वासन तथा सम्मान दियो भने पनि खेलाडीलाई धेरै हौसला मिल्छ।

अरू पदक जित्नेको त कुरौ छाडौं। स्वर्ण पदक जित्नेले पनि त्यस खालको पुरस्कार जित्न सकेका छैनन्। पदक जित्ने खेलाडीहरू मात्र होइन, खेलाडीलाई पदक जिताउन भूमिका खेल्ने प्रशिक्षक, व्यवस्थापक तथा संघहरूलाई पनि सम्मान गर्दा के फरक पर्छ र?

सम्मान गर्दा खेलाडीलाई थप हौसला मिल्छ। जाँगर चल्छ। अहिले यो गणतन्त्रमा खेलाडीहरूलाई सम्बोधन हुन सकेको छैन।

खेलाडीलाई महत्त्व दिइएको छैन। यसले खेल क्षेत्रलाई खेलाडीलाई निराश बनाएको छ। नयाँ पिढीलाई खेलकुदमा आकर्षित गर्न सकेको छैन।

ऐन कार्यान्वयनमा आए पनि नियमावली बन्न बाँकी नै छ। नियमावली बन्दा सम्बन्धित निकायले खेलाडीका विषयलाई सम्बोधन गर्नुपर्छ।

(दक्षिण एशियाली खेलकुदमा दुई स्वर्ण पदक जितेका श्रेष्ठ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं राष्ट्रिय टोलीका वर्तमान प्रशिक्षक हुन्)

" /> नेपालको खेलकुद जगत अहिले नयाँ ऐन लागू भएपछि तरंगित भएको छ। खासगरी नयाँ ऐनअनुसार पदाधिकारी नियुक्ति प्रक्रियाले अहिले नेपाली खेलकुद क्षेत्र तताएको छ। तर, कोभिड-१९ का कारण प्रतियोगिता तथा प्रशिक्षण नहुँदा खेलाडीमा भने कुनै उत्साह छैन।

"> खेलाडीको विषयमा खेलकुद ऐन मौन: Dekhapadhi
खेलाडीको विषयमा खेलकुद ऐन मौन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्