काठमाडौं। साउन ६ गते मध्यरातिबाट ११२ दिनको लकडाउन अन्त्य गरियो। यद्यपि केही प्रतिबन्ध भने कायमै छन्।
भेला, सभा, सम्मेलनहरू भने गर्न पाइने छैन।
त्यस्तै साउन १५ बाट होटेल, रेष्टुरेन्टलगायतका खोल्ने र भदौ १ गतेबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय हवाई उडान तथा लामो दूरीका सवारीसाधनसमेत सञ्चालन हुने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्‍यो।
सोही अनुसार अहिले होटेल, रेष्टुरेन्टहरू खुलिरहेका छन्। केही ठूला होटेलहरू खुल्ने तयारीमा छन्।
नक्सालको होटल क्राउन प्लाजाले अहिले कोठाहरू ‘डिस्इन्फेक्ट’ गरिरहेको छ।
चाँडै सञ्चालनमा ल्याउने तयारीसहित प्लाजाले होटेलका कोठाहरू व्यवस्थापन गरिरहेको छ।
कोभिड–१९ को जोखिम कम नभएकाले सुरक्षित तरिकाले होटेल सञ्चालनमा ल्याउने तयारी भइरहेको प्लाजाले जनाएको छ।
" /> काठमाडौं। साउन ६ गते मध्यरातिबाट ११२ दिनको लकडाउन अन्त्य गरियो। यद्यपि केही प्रतिबन्ध भने कायमै छन्।
भेला, सभा, सम्मेलनहरू भने गर्न पाइने छैन।
त्यस्तै साउन १५ बाट होटेल, रेष्टुरेन्टलगायतका खोल्ने र भदौ १ गतेबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय हवाई उडान तथा लामो दूरीका सवारीसाधनसमेत सञ्चालन हुने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्‍यो।
सोही अनुसार अहिले होटेल, रेष्टुरेन्टहरू खुलिरहेका छन्। केही ठूला होटेलहरू खुल्ने तयारीमा छन्।
नक्सालको होटल क्राउन प्लाजाले अहिले कोठाहरू ‘डिस्इन्फेक्ट’ गरिरहेको छ।
चाँडै सञ्चालनमा ल्याउने तयारीसहित प्लाजाले होटेलका कोठाहरू व्यवस्थापन गरिरहेको छ।
कोभिड–१९ को जोखिम कम नभएकाले सुरक्षित तरिकाले होटेल सञ्चालनमा ल्याउने तयारी भइरहेको प्लाजाले जनाएको छ।
"> सुरक्षित सञ्चालनको तयारीमा होटेल (तस्वीरहरू): Dekhapadhi
सुरक्षित सञ्चालनको तयारीमा होटेल (तस्वीरहरू)
काठमाडौं। साउन ६ गते मध्यरातिबाट ११२ दिनको लकडाउन अन्त्य गरियो। यद्यपि केही प्रतिबन्ध भने कायमै छन्।
भेला, सभा, सम्मेलनहरू भने गर्न पाइने छैन।
सोही अनुसार अहिले होटेल, रेष्टुरेन्टहरू खुलिरहेका छन्। केही ठूला होटेलहरू खुल्ने तयारीमा छन्।
नक्सालको होटल क्राउन प्लाजाले अहिले कोठाहरू ‘डिस्इन्फेक्ट’ गरिरहेको छ।
चाँडै सञ्चालनमा ल्याउने तयारीसहित प्लाजाले होटेलका कोठाहरू व्यवस्थापन गरिरहेको छ।
कोभिड–१९ को जोखिम कम नभएकाले सुरक्षित तरिकाले होटेल सञ्चालनमा ल्याउने तयारी भइरहेको प्लाजाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्