काठमाडौं। पाटन माध्यमिक विद्यालयले प्रभावकारी अनलाइन शिक्षाबारे शिक्षकहरूलाई प्रशिक्षण दिएको छ।

कोरोना महामारीका कारण विद्यालय बन्द रहेका बेला सो विद्यालयले विद्यार्थीका लागि कसरी प्रभावकारीरूपमा अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गरेको हो।

साउन १५ गतेबाट सञ्चालन भएको तालिम आज सकिएको विद्यालयका प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले जानकारी दिए।

उनका अनुसार तालिममा २८ जना शिक्षकले सहभागिता जनाएका थिए।

“विभिन्न जिल्लामा रहेका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु नै प्रशिक्षणको मुख्य उद्देश्य हो,” उनले भने।

" /> काठमाडौं। पाटन माध्यमिक विद्यालयले प्रभावकारी अनलाइन शिक्षाबारे शिक्षकहरूलाई प्रशिक्षण दिएको छ।

कोरोना महामारीका कारण विद्यालय बन्द रहेका बेला सो विद्यालयले विद्यार्थीका लागि कसरी प्रभावकारीरूपमा अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गरेको हो।

साउन १५ गतेबाट सञ्चालन भएको तालिम आज सकिएको विद्यालयका प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले जानकारी दिए।

उनका अनुसार तालिममा २८ जना शिक्षकले सहभागिता जनाएका थिए।

“विभिन्न जिल्लामा रहेका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु नै प्रशिक्षणको मुख्य उद्देश्य हो,” उनले भने।

"> प्रभावकारी अनलाइन कक्षाबारे शिक्षकलाई प्रशिक्षण (तस्वीरहरू): Dekhapadhi
प्रभावकारी अनलाइन कक्षाबारे शिक्षकलाई प्रशिक्षण (तस्वीरहरू)
काठमाडौं। पाटन माध्यमिक विद्यालयले प्रभावकारी अनलाइन शिक्षाबारे शिक्षकहरूलाई प्रशिक्षण दिएको छ।

कोरोना महामारीका कारण विद्यालय बन्द रहेका बेला सो विद्यालयले विद्यार्थीका लागि कसरी प्रभावकारीरूपमा अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गरेको हो।

साउन १५ गतेबाट सञ्चालन भएको तालिम आज सकिएको विद्यालयका प्रधानाध्यापक ईश्वरमान बज्राचार्यले जानकारी दिए।

उनका अनुसार तालिममा २८ जना शिक्षकले सहभागिता जनाएका थिए।

“विभिन्न जिल्लामा रहेका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु नै प्रशिक्षणको मुख्य उद्देश्य हो,” उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्