काठमाडौं। आज काठमाडौंमा नेवारहरूको विषेश पर्व गाईजात्रा मनाइँदैछ। तर, यो वर्ष अघिल्ला वर्षहरूमा जस्तो राैनक छैन। काेराेना भाइरस संक्रमणको त्रास व्याप्त छ। र, पनि संस्कृति जर्गेनाका लागि नेवार समुदायले यसलाई निरन्तरता दिएका छन्।
कोरोना भाइरसको संक्रमणबाट बच्न फेस शिल्ड लगाएर गाईको प्रतिक बनाइएका बालकलाई जात्रामा सहभागी गराइएको थियो।नेपालका हिन्दु धर्मावलम्बीहरू (विषेश गरी नेवार समुदाय)ले वर्ष भरी मृत्यु भएका आफन्तको चीर शान्ति र स्वर्गवासको कामना गर्दै घरबाट गाईजात्रा निकाल्ने गर्छन्। तर, कोरोना भाइरसका कारण गाइजात्रामा सहभागी हुनेको संख्या एकदमै न्यून रहेको पाइयो। हेराैँ देखापढीका गोपेन राईले लिएका केही तस्वीर :
" />