काठमाडौं। कुनैबेला मास्कको प्रयोग भनेपछि प्रदूषणबाट जोगिन भन्ने हुन्थ्यो। कतिपय अवस्थामा विभिन्न संक्रामक रोगबाट बच्न पनि यसको प्रयोग भइरहेको पाइन्थ्यो, तर न्यून मात्रै। अहिले भने मास्क हाम्रा लागि अनिवार्य जस्तै भइदिएको छ।
कोरोना भाइरस (कोभिड-१९) बाट जोगिने एउटा महत्वपूर्ण साधन हो मास्क। कोरोना महामारीपछि त झन् यो तपाइँ-हाम्रो जीवनको सुरक्षार्थ अभिन्न वस्तु भइदिएको छ। कोरोना महामारी सुरूआती चरणमा फैलँदै गर्दा नेपालमा पनि व्यक्तिगत सुरक्षाका लागि ग्लोभ्स, स्यानिटाइजर अनि मास्कको माग अत्यधिक भयो। सुरूआतमा मानिसहरूले मास्कको प्रयोग पनि खुबै गरे। जुन कोरोनाबाट बच्नका लागि एउटा महत्वपूर्ण उपाय थियो।
कुनैबेला मास्कको प्रयोग भनेपछि प्रदूषणबाट जोगिन भन्ने हुन्थ्यो। कतिपय अवस्थामा विभिन्न संक्रामक रोगबाट बच्न पनि यसको प्रयोग भइरहेको पाइन्थ्यो, तर न्यून मात्रै। अहिले भने मास्क हाम्रा लागि अनिवार्य जस्तै भइदिएको छ।
अहिले नेपालमा कोरोना संक्रमणको ग्राफ डरलाग्दो गरी उकालिएको छ। यो अवस्थामा मास्क प्रयोगको अपरिहार्यता झनै बढेको छ। कोरोना महामारीको अवस्थासँग अभ्यस्त हुँदै गर्दा हो वा अन्य विविध कारणले हो, मास्कको प्रयोगमा हेलचेक्र्याँइ गरिरहेका दृश्य यत्रतत्र देखिन थालेको छ।
संक्रमणबाट जोगिने प्रमुख साधनको प्रयोगमा बेवास्ता गर्दा यसले तपाईं-हामीमा निश्चय नै कोरोना संक्रमणको जोखिम बढ्ता हुन्छ। त्यसैले एकचोटी आफै मनन् गरौं त, के तपाईं-हामीले मास्कको प्रयोग ठीकसँग गरिरहेका छौं त ?
शब्द/तस्बिर: गोपेन राई

के हामीले ठीकसँग मास्क लगाएका छौं ? (तस्बिरहरू): Dekhapadhi
के हामीले ठीकसँग मास्क लगाएका छौं ? (तस्बिरहरू)