हरेक क्षेत्रमा राम्रो नराम्रो दुवै हुन्छ। सकारात्मक उद्देश्य बोकेर हिड्ने र नकारात्मक उद्देश्यका साथ अगाडि बढिरहेकाहरूबीच नै संघर्ष चलिरहन्छ। चाहे त्यो कलाकारिता क्षेत्र होस् वा राजनीतिक क्षेत्र अथवा पत्रकारिता क्षेत्रमा नै किन नहोस् दुई प्रवृत्तिमा मानिसहरू छन्।

एउटै कार्यक्षेत्रमा पनि दुईपक्षबीच संघर्ष सधैँ चलिरहन्छ। तर, चलचित्र क्षेत्रको प्रवृत्ति मात्र बाहिर आउने गरेको छ। अरू क्षेत्रमा हुने यस्तो समस्याबारे कोही बोल्न सक्दैनन्। यस्तो सही र गलत मानिसहरू छुट्टिनुपर्छ। उनीहरूबारे बाहिर जानकारी आउनुपर्छ। गलत व्यक्तिहरूका कारण त्यो क्षेत्र नराम्रो देखिन्छ।

जबसम्म नराम्रो सोंच र प्रवृत्ति भएको व्यक्ति त्यो क्षेत्रमा रहन्छ तबसम्म विवाद तथा त्यो क्षेत्रबारे नकारात्मक दृष्टिकोण पैदा भइरहन्छ।

चलचित्र क्षेत्रभित्रका केही गलत व्यक्तिका कारण समग्र चलचित्र क्षेत्रनै बदनाम भइरहेको छ। त्यस्ताका कारण यो क्षेत्रलाई राम्रो नजरले हेरिँदैन। गलत प्रवृत्तिको मानिस बढी हाबी हुँदा समग्र चलचित्र क्षेत्र नै बदानम भइरहेको छ। राम्रो नराम्रो व्यक्ति छुट्टिएर राम्रो व्यक्तिले विस्तारै ठाउँ ओगेट्नुपर्छ। जबसम्म नराम्रो सोंच र प्रवृत्ति भएको व्यक्ति त्यो क्षेत्रमा रहन्छ तबसम्म विवाद तथा त्यो क्षेत्रबारे नकारात्मक दृष्टिकोण पैदा भइरहन्छ।

गलत र सही एकैपटक अलग हुँदैन। यो विस्तारै हुने प्रकृया हो। त्यसका लागि सबैले गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्छ। गलत प्रवृत्ति भएकाहरूबारे एकैपटक भण्डाफोर हुँदैन। यो विस्तारै छुट्टिनुपर्छ। यो एकदिनमा हुने काम होइन। यो लामो प्रोसेस हो।
आफ्नो क्षेत्रमा आफूले इमान्दारीपूर्वक काम गर्नुपर्‍यो। यो मेरो क्षेत्रको मानिस हो। आफ्नो क्षेत्रमा काम गर्ने व्यक्तिले यदि सही काम गरेको छैन वा गलत नियतले काम गरिरहेको छ भने त्यसको भण्डाफोर गर्न सक्नुपर्छ। सबैभन्दा पहिला आफू इमान्दार भएर काम गर्ने त्यसपछि अरुले गलत गरिरहेको छ भने त्यसको विरोध गर्ने हो।

जस्तै; पत्रकारिता क्षेत्रमा धेरै व्यक्तिहरू नराम्रो प्रवृत्तिले काम गरिरहेका होलान्। त्यसको बारेमा यो व्यक्ति गलत छ, यसले यस्ता यस्ता गलत काम गर्‍यो भनेर भन्न सक्नुपर्‍यो। नत्र नराम्रो व्यक्ति एकदमै राम्रो देखिने र राम्रो व्यक्ति ओझेलमा परिरहेका छन्। त्यसैले हरेक क्षेत्रमा हुने यस्तख गलत प्रवृतिबारे बोल्नैपर्छ।

अहिले नै नभएपनि केही समयपछि नराम्रो प्रवृत्तिका मानिसहरूको भण्डाफोर हुनेछ। नत्र एकले अर्कोलाई बचाउने प्रयास गर्‍यो भने भित्र भित्रै आफू शोषणमा परिरहने र बाहिर चाहिँ मिलेजस्तो देखाउने प्रवृत्ति नै हावी हुनेछ।

एकताको नाममा राम्रो/नराम्रो छुट्याउन नसक्नु वा त्यसबारे बोल्न नसक्नु भनेको आफू झन कमजोर हुनु हो। चलचित्र क्षेत्रमा पनि आफूले भोगेको वा देखेको गलत प्रवृत्तिबारे केही–केहीले आवाज उठाइरहेका छन्। त्यसमा उनले त्यो हिम्मत देखाएको हो। यसरी नै सबैले आफ्नो क्षेत्रमा हुने गलत प्रवृत्तिबारे बोल्न र लड्न सक्नुपर्छ।

अहिलेसम्म एक क्षेत्रले अर्को क्षेत्रलाई सिध्याउने वा त्यस क्षेत्रको गलत प्रवृत्तिलाई मात्र बाहिर ल्याउने काम गरेका छन्। विशेषगरी चलचित्र क्षेत्रमा हुने खराब कार्यको पर्दाफास भने अन्य क्षेत्रले गरिरहेका छन्। तर, अब स्वयम चलचित्रकर्मीले नै आफ्नो लडाईं लड्नुपर्छ।

यसरी संघर्ष गर्दा अहिले नै नभएपनि केही समयपछि नराम्रो प्रवृत्तिका मानिसहरूको भण्डाफोर हुनेछ। नत्र एकले अर्कोलाई बचाउने प्रयास गर्‍यो भने भित्र भित्रै आफू शोषणमा परिरहने र बाहिर चाहिँ मिलेजस्तो देखाउने प्रवृत्ति नै हावी हुनेछ।

(अभिनेत्री पन्तले देखापढीका कृष्णसिंह धामीसँग गरेको कुराकानीमा आधारित)

" /> हरेक क्षेत्रमा राम्रो नराम्रो दुवै हुन्छ। सकारात्मक उद्देश्य बोकेर हिड्ने र नकारात्मक उद्देश्यका साथ अगाडि बढिरहेकाहरूबीच नै संघर्ष चलिरहन्छ। चाहे त्यो कलाकारिता क्षेत्र होस् वा राजनीतिक क्षेत्र अथवा पत्रकारिता क्षेत्रमा नै किन नहोस् दुई प्रवृत्तिमा मानिसहरू छन्।

"> ‘अब कार्यक्षेत्रभित्र नै लडाईं हुनुपर्छ’: Dekhapadhi
‘अब कार्यक्षेत्रभित्र नै लडाईं हुनुपर्छ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्