कैलाली। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी बजार डुबानबाट प्रभावित भएको छ।
लगातारको भारी वर्षाका कारण धनगढीको मूख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न छ।
सडकमा पानी जमेकाले आवागमनमा अवरोध भएको छ। त्यस्तै घरघरमा पानी पस्दा जनजीवनसमेत प्रभावित बनेको छ।
प्रदेश सभा भवन र मुख्य सडकहरूमा पानी जमेको छ।
कैलालीको पूर्वी क्षेत्र भजनी, जोशीपुर, टीकापुर, लालबोझी लगायतका क्षेत्र भएर बग्ने नदीहरू कर्णाली, कान्द्रा, पथरैया, मोहना, खुटिया, शिवगंगा लगायतका नदीहरूमा पानीको बहाव निरन्तर बढिरहेको छ।
स्थानीय प्रशासनले नदी आसपासका वासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।
धनगढी बजार क्षेत्रको डुबानका तस्वीरहरू :-

जलमग्न धनगढी बजार (तस्वीरहरू): Dekhapadhi
मूख्य बजार तथा चोकहरू डुबानका कारण जनजीवन प्रभावित
प्रदेश सभा भवन र मुख्य सडकहरूमा पानी जम्यो
कैलालीको पूर्वी क्षेत्रका वासिन्दालाई सुरक्षित रहन प्रशासनको अपील
जलमग्न धनगढी बजार (तस्वीरहरू)

कैलाली। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी बजार डुबानबाट प्रभावित भएको छ।

लगातारको भारी वर्षाका कारण धनगढीको मूख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्‍न छ।