साढे दुई वर्षजति अगाडि नेपाली जनता र नेपालको मुहार परिर्वतन गरी ‘सुखी र समृद्ध नेपाल’ निर्माण गर्ने अभिप्रायले तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकताले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो तरंग ल्याएको थियो। सुन्दर भविष्यको आशामा रहेका करोडौं नेपालीमा त्यसले आशाको दियो बालेको थियो।

शिशिर नेपाल

वर्षेनी परिर्वतन हुने सरकार, बढ्दो भ्रष्टाचार र कुशासनबाट दिक्क भएका नेपाली जनताले २०७४ सालको आमनिर्वाचनमा पाँच वर्षको निम्ति स्थिर सरकार र सुशासनको आशामा वामपन्थी गठबन्धनलाई बहुमत दिएका थिए। तर, विडम्बना गएको साढे दुई वर्ष नेकपा र समग्र नेपालकै निम्ति आशालाग्दो र सुखद भएन।

पार्टीको आन्तरिक कलहले प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा केवल नारामै सीमित हुने हो कि भन्ने प्रश्नचिह्न खडा भएको छ। आन्तरिक कलहले नेकपालाई नराम्ररी गाँजेको छ। जसले गर्दा आगामी दिन स्वयम् नेकपा र नेपाली जनताका निम्ति त्यति शुभ देखिँदैन।

सरकारले हासिल गर्नुपर्ने सफलताहरु प्राप्त भएका छैनन्। पार्टीभित्रका गुटबन्दीले सरकार सञ्चालनमा ठूला अवरोधहरु मात्रै खडा भएका छैनन्, बरु लोकतान्त्रिक व्यवस्थाप्रति नै जनताले प्रश्न उठाउने परिस्थिति सिर्जना भएको छ।

पार्टीभित्र बढिरहेको आन्तरिक झगडाले अब नेकपा र सरकार कसरी अगाडि बढ्छ र यसले अबको साढे दुई वर्षमा हुने आमनिर्वाचनलाई कसरी सामना गर्छ भन्ने कौतूहलता उत्पन्न भएको छ।

यतिबेला नेपाली राजनीति ‘लेफ्ट’ भर्सेज ‘राइट’ शक्तिको दिशामा अगाडि बढिरहेको छ। तीन टुक्रामा विभाजित राष्ट्रिय प्रजातन्‍त्र पार्टी एक भएको छ, हिजोसम्म एकले अर्कालाई निषेध गर्नेसम्मको सम्बन्ध भएका संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एक भएका छन्।

पछिल्ला ३/४ महीनादेखि सरकार र पार्टीबीच उत्पन्न वादविवाद र खिचातानीले जनताका निराशा र आक्रोशलाई बढाउँदै छ। पार्टीभित्रको अन्तरद्वन्द्वले सरकारले चाहे जसरी काम गर्न सकिरहेको छैन। जसको मारमा नेपाली जनता परेका छन्।नेकपाका नेताहरूले बुझ्नुपर्ने कुरा के हो भने, यो जनमत त मात्र ५ वर्षका लागि हो न कि कुनै असीमित अवधिका निम्ति। अबको साढे २ वर्षमा तपाईंहरू फेरि तिनै मतदाता र जनताका बिचमा भोट माग्न जानुपर्ने छ।

नेपाली कांग्रेसभित्र पनि हालै मात्र एक भएका शक्तिहरु राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीलगायत वर्तमान नेकपाको सरकार र नेतृत्वसँग असहमत शक्तिहरुका बीचमा एउटा बृहत् कार्यगत एकतासहितको प्रजातान्त्रिक गठबन्धन बनाउनुपर्ने आवाज एकदमै बलियो बन्दै गइरहेको छ।

त्यसलाई नेपाली कांग्रेसले नकार्नुपर्ने कुनै कारण देखिँदैन। अबको साढे दुई वर्षमा हुने निर्वाचनमा उनीहरुबीच गठबन्धन बने आश्चर्य मान्नु नपर्ला। त्यसैले २०७९ सालमा हुने संसदीय निर्वाचनमा नेकपा नेतृत्वको बामगठबन्धन र नेपाली कांग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने कुरामा अब सायदै शंका गर्नुपर्ला।

गएको निर्वाचनमा नेपाली कांग्रेस, तत्कालीन दुईवटा राप्रपा अनि राजपा, संघीय समाजवादी दलहरूले पाएको मतलाई एकातर्फ राख्दा उनीहरुले नेकपा गठबन्धलाई कडा चुनौती दिने देखिन्छ। यहाँनिर के कुरा स्मरण गर्नु उपयुक्त हुन्छ भने, गत आमनिर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताले जनतामा एकदमै सकारात्मक प्रभाव पारको थियो।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीप्रतिको जनताको विश्वास र भरोसाले पनि ठूलो जनमतले नेकपालाई सहयोग र समर्थन गरेको थियो। जसले गर्दा अब नेपालमा एउटा स्थिर सरकार बन्न सक्छ र बन्नुपर्छ भन्ने जनमत नै त्यतिबेला निर्णायक बन्यो र गठबन्धनले करिव दुईतिहाइको आसपासमा पुग्ने गरी विजयी भयो। त्यसको प्रत्यक्ष लाभ एमाले र माओवादी केन्द्र दुवैलाई हुन पुग्यो। अझ बढी लाभ विघटनको संघारमा पुगेको माओवादीलाई भयो र एक हदसम्म उसले आफ्नो गुमेको साख नै फिर्ता गराउन सफल भयो।

२०७४ सालको निर्वाचनमा नेपाली जनताले वामपन्थी गठबन्धनलाई ५ वर्षका निम्ति सुशासनको आशा गर्दै स्थिर र बलियो सरकारका लागि मत दिएका थिए। तर, अपसोच जनताको त्यत्रो ठूलो आशा र भरोसा क्रमशः निराशामा परिणत हुने क्रममा छ।

पछिल्ला ३/४ महीनादेखि सरकार र पार्टीबीच उत्पन्न वादविवाद र खिचातानीले जनताका निराशा र आक्रोशलाई बढाउँदै छ। पार्टीभित्रको अन्तरद्वन्द्वले सरकारले चाहे जसरी काम गर्न सकिरहेको छैन। जसको मारमा नेपाली जनता परेका छन्।

नेकपाका नेताहरूले बुझ्नुपर्ने कुरा के हो भने, यो जनमत त मात्र ५ वर्षका लागि हो न कि कुनै असीमित अवधिका निम्ति। अबको साढे २ वर्षमा तपाईंहरू फेरि तिनै मतदाता र जनताका बिचमा भोट माग्न जानुपर्ने छ।

पार्टी र सरकारलाई सही दिशामा अगाडि बढाउन सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्न जरुरी छ। नेतृत्व कसैले विरासतमा पाएको उपहार होइन, समयअनुसार यो परिवर्तन हुन्छ। अहिले असन्तुष्‍ट रहेका नेताहरुले सरकारलाई सहयोग गर्दै अगाडि बढ्दा भोलि उनीहरू नै सरकारको नेतृत्वमा पुग्न सक्ने हो।

लोकतन्त्रमा सरकार शक्तिशाली भए पनि जनता सर्वशक्तिमान हुन्, जसले सत्ताको चाबी आफूसँग राखेका हुन्छन्। यतिबेला अमेरिकी पूर्व राष्ट्रपति थियोडर रुजबेल्टको “भोट भनेको बन्दुकजतिकै शक्तिशाली हुन्छ, तर यसको उपादेयता प्रयोग गर्ने मान्छेमा भर पर्छ” भन्ने भनाइ याद आएको छ। त्यसैले जनताले दिएको त्यो शक्तिशाली बन्दुकलाई सुशासन र समृद्धितर्फ सोझ्याएर अगाडि बड्नुपर्ने आजको प्रमुख आवश्यकता हो।

बुझ्नुपर्ने कुरा के हो भने, एक्काईसौं शताब्दीका मतदाताहरु स्थिर होइनन् चलायमान छन्। ३४ वर्षसम्म भारतको पश्चिम बंगालमा शासन गरेको भारतीय कम्युनिस्ट पार्टी आज मात्र ३ सिटमा र सन् १९८४ मा जम्मा दुईसिट प्राप्त गरेको भारतीय जनता पार्टीले आज ३०३ सिटसहित प्रचण्ड बहुमत हासिल गरेको तथ्य हेक्का राख्नुपर्छ।

नेतृत्वमा रहेका नेताहरूले जस्तो तहबाट गल्ती कमजोरीहरु गरेको भए पनि त्यसलाई आत्मालोचना गर्ने र आगामी दिनमा सहिदको बलिदान, लाखौं कार्यकर्ताले निस्वार्थ रूपमा गरेका अथक परिश्रम र योगदान तथा जनताप्रतिको उत्तरदायित्वलाई मनन गरी असल वामपन्थी हुन जरुरी छ। त्यसैले नेकपाका नेताहरुले आफ्ना गुट र उपगुटगत निहित स्वार्थभन्दा माथि उठेर पार्टी, जनता र राष्ट्रको हितमा निर्णय लिनु नै बुद्धिमता हुनेछ।

आशा गरौं, नेकपाका नेताहरुले आपसी अन्तरकलह, डाहा र ईर्श्या सदाका निम्ति अन्त्य गर्नेछन्। यसले सरकार सञ्चालनमा र पार्टीको आन्तरिक जीवनमा नयाँ रक्त प्रवाह गर्नसके मात्रै सम्भावित खतरायुक्त भविष्यबाट बच्न सकिने छ। जसले गर्दा प्रधानमन्त्रीले अघि सारेको “सुखी नेपाली समृद्ध नेपाल” को सपना वास्तविकतामा परिणत हुनेछ र मतदाताले नेकपालाई गरेको विश्वासमा गर्व गर्ने दिन आउने छ।

(लेखक अष्‍ट्रेलियाको न्यू साउथवेल्स राज्यको यातायात विभागका वरिष्ठ इञ्‍जिनियर हुन्)

" /> साढे दुई वर्षजति अगाडि नेपाली जनता र नेपालको मुहार परिर्वतन गरी ‘सुखी र समृद्ध नेपाल’ निर्माण गर्ने अभिप्रायले तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकताले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो तरंग ल्याएको थियो। सुन्दर भविष्यको आशामा रहेका करोडौं नेपालीमा त्यसले आशाको दियो बालेको थियो।

"> अधुरो नबनोस् सुखी र समृद्ध नेपाल निर्माणको सपना : Dekhapadhi
अधुरो नबनोस् सुखी र समृद्ध नेपाल निर्माणको सपना

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्