काठमाडौं। आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा-भक्तिपूर्वक मनाउँदैछ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
कोरोना भाइरसका संक्रमणका कारण यस वर्षको ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व पनि प्रभावित बनेको छ। ललितपुरको श्रीकृष्ण मन्दिरमा प्रहरीले प्रवेश गर्न दिएको छैन। तर, मन्दिरको छेउमा भने मानिसहरू उपस्थित थिए।
देखापढीका गोपेन राईले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वमा सहभागीहरूका तस्वीर लिएका छन्। हेराैँ केही तस्वीर :
" />

">
यसरी मनाइयो श्रीकृष्ण जन्माष्टमी (तस्वीरहरू): Dekhapadhi
आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदैछ।