काठमाडौं। काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दो छ।

पछिल्ला दिन कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ।

संक्रमित र मृत्युदर बढेपछि सरकारले मास्कको प्रयोगमा कडाइ गर्न सम्बन्धित निकायलाई पटक-पटक निर्देशन दिएको छ।

गृह मन्त्रालयले घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न भन्दै आदेश, निर्देशिका, निर्णय र मापदण्ड यसअघि नै ल्याइसकेको छ।

गृहकै तथ्याङ्कअनुसार देशभर हालसम्म मास्क प्रयोग नगरी हिड्ने तीन लाख ९५ हजार जना व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाइबुझाइ छाड्ने र कतिपयलाई जरिवानासमेत गरिसकिएको छ।

आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ भने र कोरोनाका कारण ९१ जनाको मृत्यु भइसकेको छ। समुदायसम्म कोरोना संक्रमण फैलिएको अनुमान गरिँदैछ।

अन्तर्राष्ट्रिय अध्ययनहरूले यस्तो अवस्थामा कोरोनाको जोखिम कम गर्ने तरिका भनेको एउटै देखाएको छ- मास्कको प्रयोग। जहाँ बढी मास्कको प्रयोग भएको छ, त्यहाँ कोरोना संक्रमितको संख्या कम देखिएको छ।

मास्कको प्रयोग नगरी हिँड्दा कोरोना आफूलाई सर्ने जोखिम त छ नै, साथसाथै आफूमा संक्रमण रहेछ भने अन्यमा सर्ने सम्भावना पनि उत्तिकै रहन्छ। यसकारण मास्कको प्रयोगले आफ्नो मात्र होइन अरूमा हुने जोखिम पनि कम गर्ने स्पष्ट छ।

हाम्रोमा भने अझै पनि केही व्यक्तिहरूले मास्कको प्रयोग नगर्ने र प्रयोग गरिहाले पनि सही तरिकाले मास्क नलगाएको पाइएको छ। यसको उदाहरण तलका तस्वीरहरू हुन्, जुन आज काठमाडौंका विभिन्न सार्वजनिक स्थानमा खिचिएका हुन्।

हामी हाम्रा पाठकहरूलाई भन्छौं- “मास्कको सही तरिकाले प्रयोग गरी जोखिम कम गरौं र अरूलाई पनि जोखिमबाट बचाऔं।”

" /> काठमाडौं। काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दो छ।

"> सर्वसाधारण नै सचेत नभएसम्म कोरोनाको जोखिम घट्दैन (तस्वीरहरू): Dekhapadhi
सर्वसाधारण नै सचेत नभएसम्म कोरोनाको जोखिम घट्दैन (तस्वीरहरू)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्