काठमाडौं। आज बिहान ६ः३० बजे सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ मा गएको पहिरोमा परी पुरिएका ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाहरूको सहयोगमा फेला पारेको छ।
नेपाली सेनाको गोरखबक्स गणबाट सह-सेनानीको कमाण्डमा खटिएका २५ जनाको खोज तथा उद्धार टोलीले बाँकी हराइरहेका २७ जनाको खोजी कार्य जारी राखेको छ।
आज बिहान गएको सुक्खा पहिरोमा परी ३७ वटा घर पुरिएको थियो। उक्त स्थानमा नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री पुर्याएको छ।

जुगल पहिरोमा परेकाको उद्धार (तस्वीरहरू)

काठमाडौं। आज बिहान ६ः३० बजे सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ मा गएको पहिरोमा परी पुरिएका ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाहरूको सहयोगमा फेला पारेको छ।

नेपाली सेनाको गोरखबक्स गणबाट सह-सेनानीको कमाण्डमा खटिएका २५ जनाको खोज तथा उद्धार टोलीले बाँकी हराइरहेका २७ जनाको खोजी कार्य जारी राखेको छ।

आज बिहान गएको सुक्खा पहिरोमा परी ३७ वटा घर पुरिएको थियो। उक्त स्थानमा नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री पुर्‍याएको छ।