काठमाडौं। विश्व यतिबेला कोरोना भाइरस संक्रमणको महामारीसँग जुधिरहेको छ। र, नेपाल पनि यसबाट अछुतो छैन। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। कोभिड-१९ बाट नेपालमा आजसम्म १०२ जनाको मृत्यु भएको छ। १७ हजार २०१ जना संक्रमणमुक्त भएका छन् भने आठ हजार ७१६ सक्रिय संक्रमित छन्।
देशको केन्द्रीय राजधानी काठमाडौैं पनि कोरोना संक्रमणसँग जुधिरहेको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक संक्रमतिको संख्या १०० आसपास छ। संक्रमण बढेपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका छन्।
जोर–बिजोर प्रणालीमा यातायात सञ्चालनमा छन् भने अत्यावश्यक बाहेकका अन्य पसल लगभग बन्द छन्। फलफूल, तरकारी र खाद्यान्न पसल बिहान–बेलुका सञ्चालनमा छन्। संक्रमण बढेपछि सुनसान बन्दै गएको काठमाडौं उपत्यकाका केही दृश्य देखापढीका गोपेन राईले आफ्नो क्यामेरामा कैद गरेका छन्। हेरौँ यी तस्वीरहरू :

कोरोना संक्रमण बढेपछि सुनसान बन्दैछ काठमाडौं (तस्वीरहरू): Dekhapadhi
कोरोना संक्रमण बढेपछि सुनसान बन्दैछ काठमाडौं (तस्वीरहरू)

काठमाडौं। विश्व यतिबेला कोरोना भाइरस संक्रमणको महामारीसँग जुधिरहेको छ। र, नेपाल पनि यसबाट अछुतो छैन। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। कोभिड-१९ बाट नेपालमा आजसम्म १०२ जनाको मृत्यु भएको छ। १७ हजार २०१ जना संक्रमणमुक्त भएका छन् भने आठ हजार ७१६ सक्रिय संक्रमित छन्।

देशको केन्द्रीय राजधानी काठमाडौैं पनि कोरोना संक्रमणसँग जुधिरहेको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक संक्रमतिको संख्या १०० आसपास छ। संक्रमण बढेपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका छन्।

जोर–बिजोर प्रणालीमा यातायात सञ्चालनमा छन् भने अत्यावश्यक बाहेकका अन्य पसल लगभग बन्द छन्। फलफूल, तरकारी र खाद्यान्न पसल बिहान–बेलुका सञ्चालनमा छन्। संक्रमण बढेपछि सुनसान बन्दै गएको काठमाडौं उपत्यकाका केही दृश्य देखापढीका गोपेन राईले आफ्नो क्यामेरामा कैद गरेका छन्। हेरौँ यी तस्वीरहरू :

पसल बन्द भएपछि बाहिर रहेको फलफूलको हेरचाह गर्दै कुलेश्वरमा एक व्यक्ति।

पसल बन्द भएपछि फलफूलको क्यारेटमाथि सुतिरहेका भरिया।

काठमाडाैंको मखन टोल।

बन्द पसलको अगाडि गलै‌ंचा बोकिरहेका एक व्यक्ति।

बसन्तपुरको काष्टमण्डप क्षेत्रमा यात्रु पर्खिरहेका रिक्साचालक।

सँधै भिडभाड हुने कुलेश्वरको फलफूल बजार सुनासन अवस्थामा।

पूर्ण रूपमा बन्द भएका कलंकीका पसलहरू।