काठमाडौं। कोरोना संक्रमणको जोखिम बढेपछि ट्राफिक प्रहरीले रातको समयमा काठमाडौँ उपत्यकाभित्रको आवागमनमा पनि कडाई गरेको छ। काठमाडौं भित्रिने नाकामा कडाई गरिरहेको प्रहरीले उपत्यकाभित्रको आउजाउमा पनि कडाई गरेको छ।

राति नौ बजेदेखि बिहान पाँच बजेसम्म एम्बुलेन्स र अत्यावश्यक सामान ढुवानीका साधनबाहेक सबै प्रकारको आवागमन बन्द गरिएको छ। टिपर र ट्रकलाई राति १० बजेपछि मात्र सञ्चालन गर्न दिइन्छ। उपत्यकाभित्रका विभिन्न मुख्य चोकहरूमा ट्राफिक प्रहरीले कडाई गरेको देखिन्छ। ट्राफिक प्रहरीले कडाई गरेपनि चहलपहल कम हुन सकेको छैन।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनदिनै बढेको छ। हिजो मात्र काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएका थिए। काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका थिए।

समुदायस्तरमै कोरोना संक्रमण बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा समेत जारी गरेका छन्।

तस्वीरहरू :

कोटेश्वर चोकमा रातिको समयमा देखिएको दृश्य।
राति ९ बजेपछि आफ्नो गन्तव्यतर्फ जाँदै गर्दा ट्राफिक प्रहरी चेकिङमा परेकाहरू।
कोटेश्वर चोकमा कारलाई रोक्दै ट्राफिक प्रहरी।
कोटेश्वर चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी।
ललितपुरको सातदोबाटो चोकमा मोटरसाइकल रोक्दै गरेका ट्राफिक प्रहरी।
सातदोबाटो चोकमा कार चालकसँग सोधपुछ गर्दै ट्राफिक प्रहरी।
ट्राफिक चेकिङमा रोकिएको सवारी साधन र त्यसमा कार्यरत मजदुर।
१० बजेपछि गन्तव्यमा जानलाई टिपर सफा गरिरहेका चालक।
१० बजेपछि गन्तव्यतर्फ छुटेका टिपरहरू।

" /> काठमाडौं। कोरोना संक्रमणको जोखिम बढेपछि ट्राफिक प्रहरीले रातको समयमा काठमाडौँ उपत्यकाभित्रको आवागमनमा पनि कडाई गरेको छ। काठमाडौं भित्रिने नाकामा कडाई गरिरहेको प्रहरीले उपत्यकाभित्रको आउजाउमा पनि कडाई गरेको छ।

राति नौ बजेदेखि बिहान पाँच बजेसम्म एम्बुलेन्स र अत्यावश्यक सामान ढुवानीका साधनबाहेक सबै प्रकारको आवागमन बन्द गरिएको छ। टिपर र ट्रकलाई राति १० बजेपछि मात्र सञ्चालन गर्न दिइन्छ। उपत्यकाभित्रका विभिन्न मुख्य चोकहरूमा ट्राफिक प्रहरीले कडाई गरेको देखिन्छ। ट्राफिक प्रहरीले कडाई गरेपनि चहलपहल कम हुन सकेको छैन।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनदिनै बढेको छ। हिजो मात्र काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएका थिए। काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका थिए।

समुदायस्तरमै कोरोना संक्रमण बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा समेत जारी गरेका छन्।

तस्वीरहरू :

कोटेश्वर चोकमा रातिको समयमा देखिएको दृश्य।
राति ९ बजेपछि आफ्नो गन्तव्यतर्फ जाँदै गर्दा ट्राफिक प्रहरी चेकिङमा परेकाहरू।
कोटेश्वर चोकमा कारलाई रोक्दै ट्राफिक प्रहरी।
कोटेश्वर चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी।
ललितपुरको सातदोबाटो चोकमा मोटरसाइकल रोक्दै गरेका ट्राफिक प्रहरी।
सातदोबाटो चोकमा कार चालकसँग सोधपुछ गर्दै ट्राफिक प्रहरी।
ट्राफिक चेकिङमा रोकिएको सवारी साधन र त्यसमा कार्यरत मजदुर।
१० बजेपछि गन्तव्यमा जानलाई टिपर सफा गरिरहेका चालक।
१० बजेपछि गन्तव्यतर्फ छुटेका टिपरहरू।

"> काठमाडौं उपत्यकामा रातिको आवागमनमा कडाई (तस्वीरहरू): Dekhapadhi
कोटेश्वर चोकमा जाँचमा खटिएका ट्राफिक प्रहरी।
काठमाडौं उपत्यकामा रातिको आवागमनमा कडाई (तस्वीरहरू)
काठमाडौं। कोरोना संक्रमणको जोखिम बढेपछि ट्राफिक प्रहरीले रातको समयमा काठमाडौँ उपत्यकाभित्रको आवागमनमा पनि कडाई गरेको छ। काठमाडौं भित्रिने नाकामा कडाई गरिरहेको प्रहरीले उपत्यकाभित्रको आउजाउमा पनि कडाई गरेको छ।

राति नौ बजेदेखि बिहान पाँच बजेसम्म एम्बुलेन्स र अत्यावश्यक सामान ढुवानीका साधनबाहेक सबै प्रकारको आवागमन बन्द गरिएको छ। टिपर र ट्रकलाई राति १० बजेपछि मात्र सञ्चालन गर्न दिइन्छ। उपत्यकाभित्रका विभिन्न मुख्य चोकहरूमा ट्राफिक प्रहरीले कडाई गरेको देखिन्छ। ट्राफिक प्रहरीले कडाई गरेपनि चहलपहल कम हुन सकेको छैन।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनदिनै बढेको छ। हिजो मात्र काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएका थिए। काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका थिए।

समुदायस्तरमै कोरोना संक्रमण बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा समेत जारी गरेका छन्।

तस्वीरहरू :

कोटेश्वर चोकमा रातिको समयमा देखिएको दृश्य।

राति ९ बजेपछि आफ्नो गन्तव्यतर्फ जाँदै गर्दा ट्राफिक प्रहरी चेकिङमा परेकाहरू।

कोटेश्वर चोकमा कारलाई रोक्दै ट्राफिक प्रहरी।

कोटेश्वर चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी।

ललितपुरको सातदोबाटो चोकमा मोटरसाइकल रोक्दै गरेका ट्राफिक प्रहरी।

सातदोबाटो चोकमा कार चालकसँग सोधपुछ गर्दै ट्राफिक प्रहरी।

ट्राफिक चेकिङमा रोकिएको सवारी साधन र त्यसमा कार्यरत मजदुर।

१० बजेपछि गन्तव्यमा जानलाई टिपर सफा गरिरहेका चालक।

१० बजेपछि गन्तव्यतर्फ छुटेका टिपरहरू।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्