काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ। घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो। अन्त्येष्टी अघि नेपाली सेनाले सलामी दिएको थियो।

हिजो साँझ आफ्नै निवासमा निधन भएका घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।

घिमिरेको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सभामुख अग्नीप्रसाद सापकोटालगायतले लैनचौरस्थित निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

सबै तस्वीरः गोपेन राई।

" /> काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ। घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो। अन्त्येष्टी अघि नेपाली सेनाले सलामी दिएको थियो।

हिजो साँझ आफ्नै निवासमा निधन भएका घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।

घिमिरेको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सभामुख अग्नीप्रसाद सापकोटालगायतले लैनचौरस्थित निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

सबै तस्वीरः गोपेन राई।

"> राष्ट्रकवि माधव घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (तस्वीरहरू): Dekhapadhi
राष्ट्रकवि माधव घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (तस्वीरहरू)
काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ। घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो। अन्त्येष्टी अघि नेपाली सेनाले सलामी दिएको थियो।

हिजो साँझ आफ्नै निवासमा निधन भएका घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।

घिमिरेको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सभामुख अग्नीप्रसाद सापकोटालगायतले लैनचौरस्थित निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

सबै तस्वीरः गोपेन राई।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्