काठमाडौंको पुरानो बसपार्कदेखि भद्रकाली जाने बाटोमा गाडीहरूको चाप।
भाटभटेनी सुपरमार्केटमा सामान किनमेलका लागि आएकाहरुको गाडी पार्किङमा।
निषेधाज्ञा अघिको दिन असनबजारमा देखिएको चहलपहल।
" />
काठमाडौंको पुरानो बसपार्कदेखि भद्रकाली जाने बाटोमा गाडीहरूको चाप।
भाटभटेनी सुपरमार्केटमा सामान किनमेलका लागि आएकाहरुको गाडी पार्किङमा।
निषेधाज्ञा अघिको दिन असनबजारमा देखिएको चहलपहल।
"> निषेधाज्ञाअघिको 'भागमभाग' काठमाडौं ! (तस्वीरमा): Dekhapadhi
काठमाडौंको भेडासिंह चोकमा किनमेल गर्दै सर्वसाधारण।
निषेधाज्ञाअघिको 'भागमभाग' काठमाडौं ! (तस्वीरमा) <p>काठमाडौं। काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ। उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा जारी गरेका हुन्।&nbsp;</p> <p>उपत्यकामा कोरोना सङ्क्रमणको ग्राफ उकालो लाग्दै जाँदा कोरोना नियन्त्रणमा लागि भनेर गरिएको निषेधाज्ञा विगतको लकडाउनभन्दा कडा हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार अत्यावश्यक बाहेकका पसलहरू खुल्ने छैनन् भने अत्यावश्यकीय सेवा प्रवाहका लागि चल्ने बाहेकका निजी तथा सार्वजनिक सवारी साधन पनि चलाउन पाइने छैन।</p> <p>कोरोनाको संक्रमण ह्वात्तै बढेका बेला जारी गरिएको निषेधाज्ञा कडा हुने अनुमान गरेका सर्वसाधारण आज दैनिक आवश्यकता पूर्ति गर्न चाहिने वस्तुको किनमेल र अन्य जरूरी काममा भागमभाग गरिरहेका देखिए। पसलहरुमा उपभोक्ताको चाप बढेको देखियो भने सडकमा सवारीसाधनको चाप पनि उस्तै।</p> <p>सन्नाटा हुनुभन्दा अघिल्लो दिन काठमाडौंको भागमभागको अवस्था देखाउने केही तस्वीरहरू:</p> <figure><img alt="" src="https://www.dekhapadhi.com/uploads/editor/3.jpg" /> <figcaption class="caption-line">काठमाडौंको पुरानो बसपार्कदेखि भद्रकाली जाने बाटोमा गाडीहरूको चाप।</figcaption> </figure> <figure><img alt="" src="https://www.dekhapadhi.com/uploads/editor/1.jpg" /> <figcaption class="caption-line">भाटभटेनी सुपरमार्केटमा सामान किनमेलका लागि आएकाहरुको गाडी पार्किङमा।</figcaption> </figure> <figure><img alt="" src="https://www.dekhapadhi.com/uploads/editor/4.jpg" /> <figcaption class="caption-line">निषेधाज्ञा अघिको दिन असनबजारमा देखिएको चहलपहल।</figcaption> </figure>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्