अमेरिकी राष्ट्रपतीय चुनावको नतिजाबारे अनुमान गर्न सजिलो छैन्, किनभने यसअघिका चुनावमा गरिएका अधिकांश यस्ता अनुमान गलत सावित भएका छन्।

पछिल्लो चुनावमा पनि धेरैले भनेका थिए, डोनाल्ड ट्रम्पले जित्ने छैन्। मत सर्वेक्षणमा पनि ट्रम्प राम्रै अन्तरले आफ्ना प्रतिद्वन्द्वी हिलारी क्लिन्टनभन्दा पछाडि थिए। तर जति बेला अन्तिम नतिजा आयो, जित ट्रम्पकै भयो। त्यसैले उत्तर सजिलो छैन्, यदी कसैले प्रश्न गर्छ भने, के बाइडन अमेरिकी राष्ट्रपति हुनेछन् त ?

कम्तीमा अब के निश्चित भएको छ भने ट्रम्पलाई अबको चुनावमा चुनौती पेस गर्ने डेमोक्रेटिक पार्टीका उम्मेदवार यिनै बाइडन हुन्। पार्टीको सम्मेलनले बाइडनलाई औपचारिक रूपमा आफ्नो उम्मेदवार चयन गरेको छ।

अनि चुनाव नोभेम्बरमा हुँदैछ र अहिलेसम्म भएका मत सर्वेक्षणमा उनी नै अगाडि छन्, ट्रम्प पछाडि छन्। अन्तर पनि राम्रै छ। यसअघिको चुनावको नतिजाबाट शिक्षा लिएर नै डेमोक्रेटिकहरूले ढुक्क हुन सक्ने स्थिति छैन् भनिरहेका छन्।

तर, उनीहरूकै दाबी के छ भने सत्तासीन ट्रम्पलाई हटाउने हो भने बाइडन जत्तिको बलियो प्रत्यासी अरू हुन सक्दैन्। यसको एउटा ठोस कारण के हो भने ट्रम्प रिपब्लिकन पार्टीभित्रै खासै अलोकप्रिय छन्।

ट्रम्पमाथि लागेको सबैभन्दा ठूलो आरोप हो, उनी अमेरिकी राष्ट्रपति त हुन्, तर उनको काम गर्ने शैली कोही धनाढ्य व्यापारीको जस्तो छ। त्यसैले यही पार्टीका केही ठूला नेताले समेत खुलेर नै बाइडनको समर्थन जनाइसकेका छन्, अमेरिकी राष्ट्रपतीय चुनावमा यस्तो प्राय: देख्न पाइन्न।

यो त भयो, राजनीतिक समीकरण। अमेरिकामा राष्ट्रपतिको उम्मेदवार हुनेको उनको पूरा जीवन मात्र खोज्ने काम हुन्न, पूरा सात पुस्ताको हिसाब किताब पनि निकाल्ने काम हुन्छ। निकै सानो सानो तथ्यमा पनि खोजीनित हुने गर्छ। साँच्चै कस्ता छन् त बाइडन ? उनको पृष्ठभूमि के कस्तो हो त ? उनले अहिलेसम्म के के गरे, अनि के के गरेनन त ? यी सबै यस्ता प्रश्न हुन्, जसको छानविन गर्न अहिले अमेरिकी मिडिया लागिपरेको छ।

अझ भनौं, यी मिडियाले बाइडनबारे उनका धेरै तथ्य बाहिर पनि निकालिसकेको छ। यसको मद्दतले उनीबारे सारसम्म खिच्न भने सकिन्छ। उनी निकै अनुभवी राजनीतिज्ञ हुन्, यसमा कुनै शंका छैन्। बाराक ओबामाको पालामा उनी नै उपराष्ट्रपति थिए। अझ बाइडनको सबैभन्दा ठूलो विशेषता भनेको विदेश नीतिबारे राम्रा जानकार हुनु हो। यो यही त विषय हो, जसमा अहिलेका राष्ट्रपति ट्रम्प प्राय: चिप्लिन गर्छन् र आफ्नो मनमा जे आउँछ, त्यही बोल्छन्।

विदेशी नीतिलाई छाडेर अरू विषयमा यस्तै मनपरी बोल्ने आरोप बाइडनमाथि पनि छ। उनी आफ्नो पारिवारिक इतिहासबारे गलत बोलेर धेरै पल्ट समस्यामा परिसकेका छन्। उनलाई लिएर गरिने सबैभन्दा ठूलो आलोचना हो, यिनी महिलालाई पटक्कै राम्रो व्यवहार गर्न जाँदैनन्। अथवा भनौं, यिनको मनमा प्राय: खोट हुने गर्छ। केही महिलाले त बाइडनले गलत तरीकाले छोएको, अंगालो मार्न खोजेको र चुम्बन गर्ने प्रयास गरेको आरोप लगाइसकेका छन्।

सबैभन्दा अविश्वसनीय आरोप त के हो भने उनलाई महिलाको कपाल सुध्ने बानी छ। अब यसलाई कस्तो बानी भन्ने ? संयोग कस्तो भने ट्रम्प पनि यस्ता मामिलामा धेरै पछाडि छैनन, उनीमाथि त हाकाहाकी यौन हिंसाको आरोप लागिसकेको छ। ट्रम्प त महिलाबारे अश्लिल प्रतिक्रिया दिन पनि पछाडि नपर्ने खालका हुन्। अर्को संयोग कस्तो पनि छ भने यसपल्टको चुनावमा बाइडनका सहयोगीका रूपमा छिन्, कमला ह्यारिस, अर्थात महिला नै।

सबै अमेरिकी मिडियाले बाइडनबारे राम्रो मान्ने भनेको नै विदेश मामिलामा उनमा रहेको विशेषज्ञता हो। अमेरिकी राजनीतिक संरचना नै कस्तो छ भने त्यहाँका राष्ट्रपतिको सबैभन्दा मुख्य जिम्मेवारी नै विदेश नीति हुने गर्छ। घरेलु मामिला त अमेरिकामा स्थापित संरचना अनुसार नै चल्ने गर्छ। यसमा कुन पार्टीको राष्ट्रपति आए, त्यसले धेरै फरक पर्दैन्। बाइडनले लगभग ४५ वर्ष विदेश मामिलामा बिताइसकेका छन्। सन् १९९१ को खाडी युद्धको विपक्षमा रहेका बाइडनले इराकमाथिको आक्रमणलाई भने समर्थन गरेका थिए।

उनको विदेशी नीति अधिकांश समय मध्यमार्गी हुने गर्छ। त्यसो भनेको उनी बीचको बाटो रोज्ने खालमा हुन्। यो नीति उनको विदेशी मामिलामा मात्र केन्द्रित छैन्, लगभग सबैमा लागू हुन्छ। त्यसैले उनलाई डेमोक्रेटिक पार्टीभित्रका पनि ‘सेन्टर लेफ्ट’ भनिन्छ, त्यसो भनेको मध्यमार्गमा रहेर बायाँतिर झुक्ने। त्यसैले नै उनी मध्यम वर्गीय अमेरिकीबारे प्राय: बोलिरहेका हुन्छन् र काम गरेर खानु पर्ने अमेरिकीको चिन्ता गरिरहेका हुन्छन्।

त्यसो भनेको डेमोक्रेटिक पार्टीको मूल धारको राजनीतिक सोच नै हो। अन्त्यमा प्रश्न त्यही हो, के बाइडन अमेरिकी राष्ट्रपति हुनेछन् त ? यसलाई लिएर दिन सकिने उत्तर अहिले यत्ति नै हो, उनी नै ट्रम्पलाई बलियो चुनौती दिन सक्ने उम्मेदवार हुन्। अमेरिकामा चार वर्ष अगाडि जस्तो चुनावी माहौल थियो, अहिले फरक छ। अहिलेका मुद्दा नै फरक छन्। जस्तो अहिले सबैले भन्ने गरेका छन्, ‘ब्ल्याक लाइभ्स म्याटर’। यी सबै नयाँ मुद्दामा टिकेर उनी जित्ने खालका उम्मेदवार भने पक्कै पनि हुन्।

एजेन्सीहरूको सहयोगमा

" /> अमेरिकी राष्ट्रपतीय चुनावको नतिजाबारे अनुमान गर्न सजिलो छैन्, किनभने यसअघिका चुनावमा गरिएका अधिकांश यस्ता अनुमान गलत सावित भएका छन्।

"> के बाइडन अमेरिकी राष्ट्रपति हुनेछन् त ?: Dekhapadhi
के बाइडन अमेरिकी राष्ट्रपति हुनेछन् त ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्