काठमाडौं। इन्टरनेट हाम्रो जीवनशैलीकै रुपमा जबरजस्त स्थापित भइसकेको छ। इन्टरनेटको प्रयोगलाई सम्पूर्ण रुपमा नकार्न सम्भव छैन। अझ पछिल्लो ८ महिनादेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण इन्टरनेट प्रयोग झनै बढेको छ।

डा रितेश थापा

अति गरे खति भनेजस्तो इन्टरनेटको पनि धेरै प्रयोगले मानिसहरुमा विभिन्न खालका समस्याहरु आउने गरेका छन्। अहिलेको अवस्थामा चाहिँ धेरै इन्टरनेट चलाउने बानीले गर्दा कोरोना सम्बन्धी एन्जाइटी (बेचैनी)  धेरै बढेको छ। त्यसले गर्दा मानिसहरुमा हिजोआज सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट छिनछिनमा समाचार हेरिराख्ने, अपडेट लिने बानी परेको छ।

कहाँ कति देखियो, कतिको मृत्यु भयो, कुन ठाउँमा कति थपिए ? जस्ता थुप्रै अपडेट लिनमा मानिसहरुको चासो धेरै बढेको छ। जुन आफैमा आवश्यक कुरा होइन। यस्तै छिनछिनमा अपडेट भइरहन चाहने व्यग्रताले मानिसहरूमा उनीहरूले थाहै नपाउने गरी कोरोना सम्बन्धी एन्जाइटी बढाइरहेको छ। अपडेट हुँदा पाउने सूचनाभन्दा बढी त्यसको कुप्रभावले सताइरहेको छ। कोरोनाको अपडेट लिन खोज्दा हामीले नजानीकनै थुप्रै अरू स्वास्थ्य समस्या निम्त्याइरहेका हुन्छौं।

छिनछिनमा अपडेट भइरहन चाहनु पनि आफैमा एउटा मानसिक समस्या हो। यसले कोरोना सम्बन्धी एन्जाइटी थप बढाइरहेको छ। त्यसैले हामी आफै सचेत भएर विश्व स्वास्थ्य संगठनले के भन्छ, सरकारले के भन्छ, जस्ता कुरा बुझेर त्यहीमात्र गर्नुपर्छ।

संक्रमणबाट आफू र समाजलाई कसरी जोगाउने भन्ने विषयमा विश्व स्वास्थ्य संगठन र सरकारले सवास्थ्य निर्देशिका जारी गरेका छन्। त्यसलाई अनुशासित भएर पालना गर्ने हो भने संक्रमणबाट धेरै हदसम्म जोगिन सकिन्छ। आफूले सुरक्षाका उपाय अपनाइसकेपछि अन्य मानसिक समस्याबाट बच्न चाहिँ कोरोना भाइरससम्बन्धी समाचारमा अनावश्यक चासो राख्नु हुँदैन। कोरोना भाइरस सम्बन्धी समाचार सकेसम्म दिनमा एक पटक मात्र पढ्ने, सुन्ने वा हेर्ने गर्नु राम्रो हो। एक पटकले धित मर्दैन भने बढीमा दुई पटकसम्म हेर्दा हुन्छ।

बढीमा बिहान एक चोटी र बेलुका एक चोटी मात्र कोरोनाको अपडेट लिने गर्नु राम्रो हो। सामाजिक सञ्जालमा आउने खबरमा सत्यभन्दा बढी हल्ला हुन सक्छ। यसरी लिने अपडेट पनि सकेसम्म आधिकारिक तथा सरकारी माध्यमबाट मात्र लिनु उचित हुन्छ।
तर, त्योभन्दा बढी कोरोनाको अपडेट लिने सकसक लागिरह्यो, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको टाइमलाइन स्क्रोल गर्न औला सल्बलाउन थाले भने सम्झनुस्, ‘तपाईंलाई एन्जाइटीको समस्या सुरु भयो’।

घण्टैपिच्छे वा छिनछिनमा लिने अपडेटले नैराश्यता र बेचैनी मात्रै बढाउँछ। त्यसैले सोसल मिडियालाई धेरै फलो नगर्ने, इन्टरनेटको बढी प्रयोग नगर्ने, एकदमै कम मात्र अनलाइनमा बस्ने जस्ता कुरामा सामान्य ध्यान दियो भने पनि ठूला मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्त हुन सकिन्छ। विभिन्न माध्यमबाट यस्ता नैराश्यता र बेचैनी बढाउने कुराहरूबाट टाढा राख्न सकिन्छ।

इन्टरनेट र सोसल मिडियाको अत्यधिक प्रयोगले बेचैनी, डिप्रेसनको समस्या हुने र मानिसलाई सामाजिक जीवनबाट टाढा भाग्ने जस्ता समस्या देखिन्छन्। यसको सोझो असर मानिसको मानसिक स्वास्थ्यमा पर्छ। सामाजिक सम्बन्धमा पनि कमी आउँदै जान्छ। सोसल मिडिया र इन्टरनेटमा जति धेरै समय बितायो त्यति नै कोरोनाको हाउगुजी पनि हाम्रो दिमागमा हाबी हुन्छ।

त्यसैले सामाजिक सञ्जालमा पनि अनावश्यक कोरोना सम्बन्धी पोष्ट नगर्ने, नहेर्ने र सकेसम्म यस सम्बन्धी सूचनाहरूलाई ‘अभोइड’ गर्ने गरेमा निषेधाज्ञाको समयमा थप मानसिक समस्याको बोझ झेल्नु पर्ने छैन।

(वरिष्ठ मनोरोज्ञ विशेषज्ञ डा रितेश थापासँग देखापढीका उमेश दाहालले गरेको कुराकानीमा आधारित)

" /> काठमाडौं। इन्टरनेट हाम्रो जीवनशैलीकै रुपमा जबरजस्त स्थापित भइसकेको छ। इन्टरनेटको प्रयोगलाई सम्पूर्ण रुपमा नकार्न सम्भव छैन। अझ पछिल्लो ८ महिनादेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण इन्टरनेट प्रयोग झनै बढेको छ।

"> कोरोना महामारीमा इन्टरनेट: सही प्रयोग गर्न नजाने ‘डिप्रेसन’को खतरा: Dekhapadhi कोरोनाको अपडेट लिने सकसक लागिरह्यो, सामाजिक सञ्जालको टाइमलाइन स्क्रोल गर्न औंला सल्बलाउन थाले भने सम्झनुस्, ‘तपाईंलाई एन्जाइटीको समस्या सुरु भयो’।
• छिनछिनमा अपडेट भइरहन चाहनु पनि आफैमा एउटा मानसिक समस्या हो। यसले कोरोना सम्बन्धी एन्जाइटी थप बढाइरहेको छ।
• सकेसम्म कोरोना सम्बन्धी सूचनाहरूलाई ‘अभोइड’ गर्ने गरेमा निषेधाज्ञाको समयमा थप मानसिक समस्याको बोझ झेल्नु पर्ने छैन।

तस्विर: बीबीसी
कोरोना महामारीमा इन्टरनेट: सही प्रयोग गर्न नजाने ‘डिप्रेसन’को खतरा
काठमाडौं। इन्टरनेट हाम्रो जीवनशैलीकै रुपमा जबरजस्त स्थापित भइसकेको छ। इन्टरनेटको प्रयोगलाई सम्पूर्ण रुपमा नकार्न सम्भव छैन। अझ पछिल्लो ८ महिनादेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण इन्टरनेट प्रयोग झनै बढेको छ।

डा रितेश थापा

अति गरे खति भनेजस्तो इन्टरनेटको पनि धेरै प्रयोगले मानिसहरुमा विभिन्न खालका समस्याहरु आउने गरेका छन्। अहिलेको अवस्थामा चाहिँ धेरै इन्टरनेट चलाउने बानीले गर्दा कोरोना सम्बन्धी एन्जाइटी (बेचैनी)  धेरै बढेको छ। त्यसले गर्दा मानिसहरुमा हिजोआज सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट छिनछिनमा समाचार हेरिराख्ने, अपडेट लिने बानी परेको छ।

कहाँ कति देखियो, कतिको मृत्यु भयो, कुन ठाउँमा कति थपिए ? जस्ता थुप्रै अपडेट लिनमा मानिसहरुको चासो धेरै बढेको छ। जुन आफैमा आवश्यक कुरा होइन। यस्तै छिनछिनमा अपडेट भइरहन चाहने व्यग्रताले मानिसहरूमा उनीहरूले थाहै नपाउने गरी कोरोना सम्बन्धी एन्जाइटी बढाइरहेको छ। अपडेट हुँदा पाउने सूचनाभन्दा बढी त्यसको कुप्रभावले सताइरहेको छ। कोरोनाको अपडेट लिन खोज्दा हामीले नजानीकनै थुप्रै अरू स्वास्थ्य समस्या निम्त्याइरहेका हुन्छौं।

छिनछिनमा अपडेट भइरहन चाहनु पनि आफैमा एउटा मानसिक समस्या हो। यसले कोरोना सम्बन्धी एन्जाइटी थप बढाइरहेको छ। त्यसैले हामी आफै सचेत भएर विश्व स्वास्थ्य संगठनले के भन्छ, सरकारले के भन्छ, जस्ता कुरा बुझेर त्यहीमात्र गर्नुपर्छ।

संक्रमणबाट आफू र समाजलाई कसरी जोगाउने भन्ने विषयमा विश्व स्वास्थ्य संगठन र सरकारले सवास्थ्य निर्देशिका जारी गरेका छन्। त्यसलाई अनुशासित भएर पालना गर्ने हो भने संक्रमणबाट धेरै हदसम्म जोगिन सकिन्छ। आफूले सुरक्षाका उपाय अपनाइसकेपछि अन्य मानसिक समस्याबाट बच्न चाहिँ कोरोना भाइरससम्बन्धी समाचारमा अनावश्यक चासो राख्नु हुँदैन। कोरोना भाइरस सम्बन्धी समाचार सकेसम्म दिनमा एक पटक मात्र पढ्ने, सुन्ने वा हेर्ने गर्नु राम्रो हो। एक पटकले धित मर्दैन भने बढीमा दुई पटकसम्म हेर्दा हुन्छ।

बढीमा बिहान एक चोटी र बेलुका एक चोटी मात्र कोरोनाको अपडेट लिने गर्नु राम्रो हो। सामाजिक सञ्जालमा आउने खबरमा सत्यभन्दा बढी हल्ला हुन सक्छ। यसरी लिने अपडेट पनि सकेसम्म आधिकारिक तथा सरकारी माध्यमबाट मात्र लिनु उचित हुन्छ।
तर, त्योभन्दा बढी कोरोनाको अपडेट लिने सकसक लागिरह्यो, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको टाइमलाइन स्क्रोल गर्न औला सल्बलाउन थाले भने सम्झनुस्, ‘तपाईंलाई एन्जाइटीको समस्या सुरु भयो’।

घण्टैपिच्छे वा छिनछिनमा लिने अपडेटले नैराश्यता र बेचैनी मात्रै बढाउँछ। त्यसैले सोसल मिडियालाई धेरै फलो नगर्ने, इन्टरनेटको बढी प्रयोग नगर्ने, एकदमै कम मात्र अनलाइनमा बस्ने जस्ता कुरामा सामान्य ध्यान दियो भने पनि ठूला मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्त हुन सकिन्छ। विभिन्न माध्यमबाट यस्ता नैराश्यता र बेचैनी बढाउने कुराहरूबाट टाढा राख्न सकिन्छ।

इन्टरनेट र सोसल मिडियाको अत्यधिक प्रयोगले बेचैनी, डिप्रेसनको समस्या हुने र मानिसलाई सामाजिक जीवनबाट टाढा भाग्ने जस्ता समस्या देखिन्छन्। यसको सोझो असर मानिसको मानसिक स्वास्थ्यमा पर्छ। सामाजिक सम्बन्धमा पनि कमी आउँदै जान्छ। सोसल मिडिया र इन्टरनेटमा जति धेरै समय बितायो त्यति नै कोरोनाको हाउगुजी पनि हाम्रो दिमागमा हाबी हुन्छ।

त्यसैले सामाजिक सञ्जालमा पनि अनावश्यक कोरोना सम्बन्धी पोष्ट नगर्ने, नहेर्ने र सकेसम्म यस सम्बन्धी सूचनाहरूलाई ‘अभोइड’ गर्ने गरेमा निषेधाज्ञाको समयमा थप मानसिक समस्याको बोझ झेल्नु पर्ने छैन।

(वरिष्ठ मनोरोज्ञ विशेषज्ञ डा रितेश थापासँग देखापढीका उमेश दाहालले गरेको कुराकानीमा आधारित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्