काठमाडौं। काठमाडौं उपत्यकालगायत देशभर नै कोरोना संक्रमण बढिरहेको छ।

यसले विभिन्न चाडपर्वलाई समेत प्रभावित बनाएको छ।

काठमाडौंमा हुने विभिन्न ठूलाठूला जात्राहरूसमेत स्थगित गरिए।

संक्रमण न्यूनीकरण गर्न उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ।

हरेक वर्ष विभिन्न ठाउँमा हुने तीजका कार्यक्रमहरू यसपालि भएनन्। पशुपति क्षेत्र पनि सुनसान रह्यो।

सरकारले पनि संक्रमण बढिरहेका बेला नेपाली महिलाहरूको महान चाड तीज घरमै मनाउन भनेको छ।

आज तीजको दिन इन्द्रचोकदेखि क्षेत्रपाटीअन्तर्गत पर्ने बांगेमुढा क्षेत्रमा एउटा यस्तै दृश्य देखियो।

केही महिलाहरू मेकअप गर्दै थिए, केही भने रातो सारीमा सजिएका थिए।

निषेधाज्ञाका कारण शिव मन्दिर जान नपाएपछि महिलाहरूले घरनजिकको भगवती मन्दिरमा पूजा गरे।

त्यसपछि एउटै घरमा बस्ने महिलाहरू घरनजिक जम्मा भएर नाचगान गरेर रमाइलो गरे।

" /> काठमाडौं। काठमाडौं उपत्यकालगायत देशभर नै कोरोना संक्रमण बढिरहेको छ।

यसले विभिन्न चाडपर्वलाई समेत प्रभावित बनाएको छ।

काठमाडौंमा हुने विभिन्न ठूलाठूला जात्राहरूसमेत स्थगित गरिए।

संक्रमण न्यूनीकरण गर्न उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ।

हरेक वर्ष विभिन्न ठाउँमा हुने तीजका कार्यक्रमहरू यसपालि भएनन्। पशुपति क्षेत्र पनि सुनसान रह्यो।

सरकारले पनि संक्रमण बढिरहेका बेला नेपाली महिलाहरूको महान चाड तीज घरमै मनाउन भनेको छ।

आज तीजको दिन इन्द्रचोकदेखि क्षेत्रपाटीअन्तर्गत पर्ने बांगेमुढा क्षेत्रमा एउटा यस्तै दृश्य देखियो।

केही महिलाहरू मेकअप गर्दै थिए, केही भने रातो सारीमा सजिएका थिए।

निषेधाज्ञाका कारण शिव मन्दिर जान नपाएपछि महिलाहरूले घरनजिकको भगवती मन्दिरमा पूजा गरे।

त्यसपछि एउटै घरमा बस्ने महिलाहरू घरनजिक जम्मा भएर नाचगान गरेर रमाइलो गरे।

"> घरमै तीज (तस्वीरहरू): Dekhapadhi
घरमै तीज (तस्वीरहरू)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्