आज चथा:। काठमाडौं उपत्यकाको मौलिक पर्व हो, यो। अनि आजै हो, गणेश चौंथी पनि। त्यसो भनेको गणेशको जन्मदिन। अन्यत्र जसरी ‘गणेश चतुर्थी’ भनेर मनाइन्छ, चथा: पर्व त्यो भन्दा फरक छ। तर, यो पनि गणेशसँगै जोडिएको भने छ। अहिले कोरोना भाइरसको संक्रमण नबढेको भए, निषेधाज्ञा लागू नभएको भए काठमाडौंको अशोकविनायक र चन्द्रविनायक तथा भक्तपुरको सूर्यविनायक र कमलविनायकमा भक्तजनको भीड लागेको हुन्थ्यो।
अन्य पर्व जस्तै यसपल्ट यो अवसर पनि घर भित्रै मनाइनेछ। साँझ सूर्यास्तको बेला चन्द्रमा उदाउने अवसर पारेर कमलको फूल, पात, अनार, बिमिरो, पारिजातको फूल, आरुको बियाँ, फर्सिको बियाँ, अदुवाको बोट र गेडागुडी राखेर गणेशलाई पूजा गर्ने चलन छ। यस्तै केटाकेटीलाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि छ। यो पर्व पछाडिको किंवदन्ती भने गज्जबको रहेको छ।
ब्रम्हा जस्ता देवताले हात्तीको टाउको र बाहिर निस्केको पेटसहित बेरूप रहेका  गणेशको तपस्या बसेको भनेर हाँसेर खिसी गरे। पछि यसबारे गणेशलाई थाहा भयो, उनी रिसाए। अनि श्राप दिए, जसले चन्द्रमा हेर्छ, उसमाथि कलंका लागोस्र। श्राप सुनेर चन्द्रमा डराएर यताउता लुक्न थाले।
कथा यस्तो छ, एकपल्ट ब्रम्हा गणेशको कठोर तपस्यामा बसेछन्। गणेशले खुशी भएर केही माग्न भने। ब्रम्हाले भनेछन्, ‘ममाथि सृष्टिको अभिभारा छ। यस कारण सृष्टिको रचनाक्रममा मबाट कुनै भुल नहोस।’ गणेशले तथास्तु भने। यो सबै चन्द्रमाले हेरिरहेका रहेछन्। ब्रम्हा जस्ता देवताले हात्तीको टाउको र बाहिर निस्केको पेटसहित बेरूप रहेका  गणेशको तपस्या बसेको भनेर हाँसेर खिसी गरे। पछि यसबारे गणेशलाई थाहा भयो, उनी रिसाए। अनि श्राप दिए, जसले चन्द्रमा हेर्छ, उसमाथि कलंका लागोस्र। श्राप सुनेर चन्द्रमा डराएर यताउता लुक्न थाले।
चन्द्रमा नहुँदा हाहाकार मच्चियो। आखिरमा ब्रम्हाले गणेशलाई खुशी पारी चन्द्रमामा लागेको श्राप मुक्त गराए  तर, गणेशले भनेछन्, ‘गणेश चौंथीको दिन मेरो श्राप कायम रहनेछ।’ यो काठमाडौं उपत्यकामा सुन्न पाइने मौलिक किंवदन्ती हो। “यसै कारण यो दिन हाम्रोमा गणेशको पूरा गरेर चन्द्रमा नहेर्ने सांस्कृतिक परम्परा रहेको छ। गणेश काठमाडौं उपत्यकामा सबै धर्मालम्बीले उत्तिकै मान्ने र सबैबीच उत्तिकै लोकप्रिय देउता पनि रहेका छन्”, संस्कृतिविद सुजनविलास बज्राचार्य भन्छन्।
यसलाई दशै‌ं भित्र्याउने पर्वका रूपमा मनाइन्छ। यो दिन जति राम्रो भयो, दशैं पनि उत्तिकै राम्रो हुने जनविश्वास छ।
प्रत्येक टोल टोलमा गणेशको कुनै न कुनै प्रकारको मूर्ति रहेको पाइन्छ र त्यसको पूजा पनि हुँदै आएको छ। चथा: पर्वको दिन कतै कतै व्रत बस्ने चलन पनि छ। यसलाई दशै‌ं भित्र्याउने पर्वका रूपमा मनाइन्छ। यो दिन जति राम्रो भयो, दशैं पनि उत्तिकै राम्रो हुने जनविश्वास छ। “चथा:को दिन मीठो मीठो खाए, दशैंमा पनि त्यस्तै खान पाउने विश्वास पनि रहेको छ”, संस्कृतिविद बज्राचार्य थप्छन्। यस्तै यो दिन पानी पर्‍यो भने दशैंमा पनि पानी पर्ने मानिन्छ।
" /> आज चथा:। काठमाडौं उपत्यकाको मौलिक पर्व हो, यो। अनि आजै हो, गणेश चौंथी पनि। त्यसो भनेको गणेशको जन्मदिन। अन्यत्र जसरी ‘गणेश चतुर्थी’ भनेर मनाइन्छ, चथा: पर्व त्यो भन्दा फरक छ। तर, यो पनि गणेशसँगै जोडिएको भने छ। अहिले कोरोना भाइरसको संक्रमण नबढेको भए, निषेधाज्ञा लागू नभएको भए काठमाडौंको अशोकविनायक र चन्द्रविनायक तथा भक्तपुरको सूर्यविनायक र कमलविनायकमा भक्तजनको भीड लागेको हुन्थ्यो।
अन्य पर्व जस्तै यसपल्ट यो अवसर पनि घर भित्रै मनाइनेछ। साँझ सूर्यास्तको बेला चन्द्रमा उदाउने अवसर पारेर कमलको फूल, पात, अनार, बिमिरो, पारिजातको फूल, आरुको बियाँ, फर्सिको बियाँ, अदुवाको बोट र गेडागुडी राखेर गणेशलाई पूजा गर्ने चलन छ। यस्तै केटाकेटीलाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि छ। यो पर्व पछाडिको किंवदन्ती भने गज्जबको रहेको छ।
ब्रम्हा जस्ता देवताले हात्तीको टाउको र बाहिर निस्केको पेटसहित बेरूप रहेका  गणेशको तपस्या बसेको भनेर हाँसेर खिसी गरे। पछि यसबारे गणेशलाई थाहा भयो, उनी रिसाए। अनि श्राप दिए, जसले चन्द्रमा हेर्छ, उसमाथि कलंका लागोस्र। श्राप सुनेर चन्द्रमा डराएर यताउता लुक्न थाले।
कथा यस्तो छ, एकपल्ट ब्रम्हा गणेशको कठोर तपस्यामा बसेछन्। गणेशले खुशी भएर केही माग्न भने। ब्रम्हाले भनेछन्, ‘ममाथि सृष्टिको अभिभारा छ। यस कारण सृष्टिको रचनाक्रममा मबाट कुनै भुल नहोस।’ गणेशले तथास्तु भने। यो सबै चन्द्रमाले हेरिरहेका रहेछन्। ब्रम्हा जस्ता देवताले हात्तीको टाउको र बाहिर निस्केको पेटसहित बेरूप रहेका  गणेशको तपस्या बसेको भनेर हाँसेर खिसी गरे। पछि यसबारे गणेशलाई थाहा भयो, उनी रिसाए। अनि श्राप दिए, जसले चन्द्रमा हेर्छ, उसमाथि कलंका लागोस्र। श्राप सुनेर चन्द्रमा डराएर यताउता लुक्न थाले।
चन्द्रमा नहुँदा हाहाकार मच्चियो। आखिरमा ब्रम्हाले गणेशलाई खुशी पारी चन्द्रमामा लागेको श्राप मुक्त गराए  तर, गणेशले भनेछन्, ‘गणेश चौंथीको दिन मेरो श्राप कायम रहनेछ।’ यो काठमाडौं उपत्यकामा सुन्न पाइने मौलिक किंवदन्ती हो। “यसै कारण यो दिन हाम्रोमा गणेशको पूरा गरेर चन्द्रमा नहेर्ने सांस्कृतिक परम्परा रहेको छ। गणेश काठमाडौं उपत्यकामा सबै धर्मालम्बीले उत्तिकै मान्ने र सबैबीच उत्तिकै लोकप्रिय देउता पनि रहेका छन्”, संस्कृतिविद सुजनविलास बज्राचार्य भन्छन्।
यसलाई दशै‌ं भित्र्याउने पर्वका रूपमा मनाइन्छ। यो दिन जति राम्रो भयो, दशैं पनि उत्तिकै राम्रो हुने जनविश्वास छ।
प्रत्येक टोल टोलमा गणेशको कुनै न कुनै प्रकारको मूर्ति रहेको पाइन्छ र त्यसको पूजा पनि हुँदै आएको छ। चथा: पर्वको दिन कतै कतै व्रत बस्ने चलन पनि छ। यसलाई दशै‌ं भित्र्याउने पर्वका रूपमा मनाइन्छ। यो दिन जति राम्रो भयो, दशैं पनि उत्तिकै राम्रो हुने जनविश्वास छ। “चथा:को दिन मीठो मीठो खाए, दशैंमा पनि त्यस्तै खान पाउने विश्वास पनि रहेको छ”, संस्कृतिविद बज्राचार्य थप्छन्। यस्तै यो दिन पानी पर्‍यो भने दशैंमा पनि पानी पर्ने मानिन्छ।
"> आज चथा : जतिबेला चन्द्रमाले गणेशलाई खिसी गरे: Dekhapadhi
आज चथा : जतिबेला चन्द्रमाले गणेशलाई खिसी गरे
आज चथा:। काठमाडौं उपत्यकाको मौलिक पर्व हो, यो। अनि आजै हो, गणेश चौंथी पनि। त्यसो भनेको गणेशको जन्मदिन। अन्यत्र जसरी ‘गणेश चतुर्थी’ भनेर मनाइन्छ, चथा: पर्व त्यो भन्दा फरक छ। तर, यो पनि गणेशसँगै जोडिएको भने छ। अहिले कोरोना भाइरसको संक्रमण नबढेको भए, निषेधाज्ञा लागू नभएको भए काठमाडौंको अशोकविनायक र चन्द्रविनायक तथा भक्तपुरको सूर्यविनायक र कमलविनायकमा भक्तजनको भीड लागेको हुन्थ्यो।
अन्य पर्व जस्तै यसपल्ट यो अवसर पनि घर भित्रै मनाइनेछ। साँझ सूर्यास्तको बेला चन्द्रमा उदाउने अवसर पारेर कमलको फूल, पात, अनार, बिमिरो, पारिजातको फूल, आरुको बियाँ, फर्सिको बियाँ, अदुवाको बोट र गेडागुडी राखेर गणेशलाई पूजा गर्ने चलन छ। यस्तै केटाकेटीलाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि छ। यो पर्व पछाडिको किंवदन्ती भने गज्जबको रहेको छ।
ब्रम्हा जस्ता देवताले हात्तीको टाउको र बाहिर निस्केको पेटसहित बेरूप रहेका  गणेशको तपस्या बसेको भनेर हाँसेर खिसी गरे। पछि यसबारे गणेशलाई थाहा भयो, उनी रिसाए। अनि श्राप दिए, जसले चन्द्रमा हेर्छ, उसमाथि कलंका लागोस्र। श्राप सुनेर चन्द्रमा डराएर यताउता लुक्न थाले।
कथा यस्तो छ, एकपल्ट ब्रम्हा गणेशको कठोर तपस्यामा बसेछन्। गणेशले खुशी भएर केही माग्न भने। ब्रम्हाले भनेछन्, ‘ममाथि सृष्टिको अभिभारा छ। यस कारण सृष्टिको रचनाक्रममा मबाट कुनै भुल नहोस।’ गणेशले तथास्तु भने। यो सबै चन्द्रमाले हेरिरहेका रहेछन्। ब्रम्हा जस्ता देवताले हात्तीको टाउको र बाहिर निस्केको पेटसहित बेरूप रहेका  गणेशको तपस्या बसेको भनेर हाँसेर खिसी गरे। पछि यसबारे गणेशलाई थाहा भयो, उनी रिसाए। अनि श्राप दिए, जसले चन्द्रमा हेर्छ, उसमाथि कलंका लागोस्र। श्राप सुनेर चन्द्रमा डराएर यताउता लुक्न थाले।
चन्द्रमा नहुँदा हाहाकार मच्चियो। आखिरमा ब्रम्हाले गणेशलाई खुशी पारी चन्द्रमामा लागेको श्राप मुक्त गराए  तर, गणेशले भनेछन्, ‘गणेश चौंथीको दिन मेरो श्राप कायम रहनेछ।’ यो काठमाडौं उपत्यकामा सुन्न पाइने मौलिक किंवदन्ती हो। “यसै कारण यो दिन हाम्रोमा गणेशको पूरा गरेर चन्द्रमा नहेर्ने सांस्कृतिक परम्परा रहेको छ। गणेश काठमाडौं उपत्यकामा सबै धर्मालम्बीले उत्तिकै मान्ने र सबैबीच उत्तिकै लोकप्रिय देउता पनि रहेका छन्”, संस्कृतिविद सुजनविलास बज्राचार्य भन्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्