रिपब्लिकन पार्टीको अधिवेशनको अघिल्लो रात राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ‘डोनाल्ड ट्रम्प जुनियर’ ले केन्द्रीय भूमिका सम्हाल्दै राष्ट्रको ध्यानाकर्षण गरे।

‘‘राष्ट्रपति ट्रम्पले लिएका नीतिहरु अमेरिकी अर्थव्यवस्थाका लागि रकेटको इन्धनजस्तै रहिआएको छ,’’ उनले आफ्ना पिताको नेतृत्वको प्रशंसा गर्दै भने। तर, उनले बोलेको सबैभन्दा महत्वपूर्ण वाक्य भने डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका जो बाइडेनप्रति लक्षित थियो।

बाइडेनले अँगालेको कट्टरपन्थी वामपन्थी नीतिले अमेरिकाको आर्थिक सुधारलाई रोक्ने उनको आरोप थियो। उनले रुढीवादी विचारको खुलेर आलोचना गर्दै बाइडेनप्रति निकै आक्रामक रूपमा प्रस्तुत भए। अमेरिकी नागरिकले डोनाल्ड ट्रम्पको आर्थिक नीति मन पराएको, तर त्यसमा भाँजो हाल्ने काम बाइडेनबाट हुँदै आएको उनको आरोप थियो।

कतिपय सवालमा डोनाल्ड जुनियर आफ्ना पिताजस्तै छन्, तर राष्ट्रपतिका रुपमा उनलाई विभाजनकारी देखिन्छ। राष्ट्रपतिका समर्थकहरू जुनियरलाई खुशी पार्न चाहन्छन्, त्यहीँ उदारवादी भने पछि हट्छन्। फोर्डह्याम विश्वविद्यालयमा राजनीति विज्ञानकी एसोसियट प्रोफेसर क्रिस्टिना ग्रिर भन्छिन्, ‘‘यो भाइभतिजावादको एउटा उत्पादन हो।’’

डोनाल्ड जुनियरका प्रशंसकहरू जस्तोसुकै अप्ठेरो अवस्थालाई पनि सम्हाल्न सक्ने पात्रका रूपमा उनलाई लिन्छन्। भन्छन्, ‘पेट्रोलको आगो लागिरहेको कोठाबाट बिजुली निकाल्ने क्षमता डोनाल्ड जुनियरमा छ।’ उनले आफ्नो सम्बोधन भाषणमा लिबरलहरुमाथि गाली गर्नुका साथै बाइडेनका छोरालाई समेत मुछ्दै मिडियाको भीडले आफ्ना पितालाई कुनै असर गर्न नसक्ने दाबी गरे।

तिखो बोल्न सक्ने, सिकारका शौखिन र खेलाडीसमेत रहेका डोनाल्ड जुनियरले निर्वाचनमा आफ्नो पिताको लागि जेसुकै गर्न पनि तयार रहेको घोषणा गरे। उनले रिपब्लिकनको रणनीतिका समर्थकहरुलाई सक्रिय रहन ध्यान केन्द्रित गराए।

‘‘राष्ट्रपति ट्रम्पका समर्थकहरूसँग डोनाल्ड जुनियरको असामान्य तालमेल छ। यस्ता कतिपय मानिस गाउँमा बस्छन् र तिनलाई सिकार खेल्न मन पर्छ, ती ट्रम्पको नीतिसँग खुशी छन्,’’ ह्वाइटहाउसमा रिपब्लिकन पार्टीका रणनीतिकार रहेका रोन बोन्जिन भन्छन्।

डोनाल्ड जुनियरको ‘स्टाइल’ मन पराउने थुप्रै रहेको रिपब्लिकलन पार्टी, कान्सासका अध्यक्ष माइकल कुकेलम्यान बताउँछन्। राष्ट्रपति ट्रम्पलाई बलियो बनाउने कतिपय आधार छन्, कहिलेकाहीँ त डोनाल्ड जुनियर पिताभन्दा पनि अघि बढिरहेको देखिन्छन्।

उनले अमेरिकामा बन्दुक उद्योगको साइलेन्सरमाथि प्रतिबन्ध लगाउन गरिएको प्रयासलाई विफल पारिदिए। उनको ‘बोल्डनेस’ को अमेरिकामा खुबै प्रशंसा हुन्छ। उनको रंगिन चरित्रको पनि चर्चा निकै हुने गर्छ। गत वर्ष ‘बिल्ड दि वाल’ अभियानको आर्थिक संकलन र्‍यालीमा उनी देखा परेका थिए।

यो अभियानको प्रवक्ताका रूपमा उनी थिए। उनलाई कतिपय अवस्थामा पिताको नामबाट चिनिन्छ। उनको नाम पिताकै जस्तो छ- डोनाल्ड ट्रम्प जुनियर। यस्ता क्षणहरुमा उनी पिताको छायाँमा परिरहेका हुन्छन्।

कन्जरभेटिभका नजरमा उनी एक ‘रकस्टार’ हुन्। होफ्स्टा युनिभर्सिटीको नेसनल सेन्टर फर सबअर्बन स्टडिजका एक्जेक्युटिभ डिन लरेन्स लेभीका अनुसार डोनाल्ड जुनियर राष्ट्रपति ट्रम्पको निर्वाचन प्रचार अभियानका लागि प्रभावकारी वकिल हुन्, उनले आफ्ना पितालाई जिताउन ठूलै भूमिका निर्वाह गर्न सक्छन्।

लेभी भन्छन्, ‘‘शक्तिशाली मानिसका सफल पुत्रहरू जिउने काममात्रै गर्दैनन्, आफ्नो पितालाई छायाँजसरी हरदम साथ दिइरहन्छन्। कुनै दिन उनीहरू परिवारकै संरक्षक बन्न सक्छन्।’’

होफ्स्टा युनिभर्सिटीको नेसनल सेन्टर फर सबअर्बन स्टडिजका एक्जेक्युटिभ डिन लरेन्स लेभीका अनुसार डोनाल्ड जुनियर राष्ट्रपति ट्रम्पको निर्वाचन प्रचार अभियानका लागि प्रभावकारी वकिल हुन्, उनले आफ्ना पितालाई जिताउन ठूलै भूमिका निर्वाह गर्न सक्छन्।

डेमोक्रेटिक रणनीतिकार जोन रेइनिसका मतमा जुनियरले वर्तमान राष्ट्रपतिको अँध्यारो पक्षको समर्थन गरेका छन्। ‘‘डोनाल्ड जुनियर आफ्ना पिताका युवा र अधिक अमिला संस्करण हुन्,’’ रेइनिस भन्छन्, ‘‘यिनी आगोमा छर्किएको पेट्रोल हुन्।’’

छोटो पारेर काटिएको कपाल, खुला कलरयुक्त सर्ट अनि दाह्री पालेका डोनाल्ड जुनियर कुरा गर्दा आफ्नो हात खुबै हल्लाउँछन्। भाषण गर्नुपर्दा कुनै बक्सरले जसरी रिङको वरपर घुम्छन् र खुट्टा उचाल्छन्। रिपब्लिकनका आर्थिक जोहोकार ज्याक ओलिभर भन्छन्, ‘‘उनी एक ऊर्जावान् व्यक्ति हुन्। एक उज्ज्वल व्यक्तित्व।’’

डोनाल्ड जुनियरले आफ्नो बाल्यकालको गर्मी चेकोस्लोभाकियामा बिताए। उनी आफ्ना हजुरबुवासँग सिकार गर्न जान्थे र खुब बदमासी गर्थे। २० वर्षे उमेरमा पुग्दा न्यू ओर्लियन्समा सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरेको आरोपमा उनी पक्राउ परे र जेल बसे।

उनकी पूर्वपत्नी भानेसा हेडन मोडल हुन् र उनीहरूका पाँच सन्तान छन्। उनकी वर्तमान प्रेमिका किम्बर्ली गुइलफोयल उनीसँग चुनावका लागि आर्थिक संकलनमा लागेकी छन्। उनी डोनाल्ड जुनियरलाई प्रेमले ‘जुनियर मिन्ट’ भन्छिन्।

उनी पटकपटक विवादमा पर्दै आएका छन्। तर राष्ट्रपति ट्रम्प यसलाई स्वीकार्दैनन्। आफ्नो पुत्रलाई उनले सानै उमेरमा ट्रम्प अर्गनाइजेसनको कार्यकारी बनाइदिएका थिए। ‘‘ऊ एक राम्रो युवा हो,’’ राष्ट्रपति ट्रम्प भन्छन्, ‘‘एउटा असल बालक हो।’’

होफ्स्टा युनिभर्सिटीका लेभीका अनुसार निर्वाचनमा आउने परिणामका आधारमा युवालाई अगाडि बढाउन सकिन्छ। ‘‘डोनाल्ड जुनियर ट्रम्प ब्रान्डको वित्तीय तथा राजनीतिक उत्तराधिकारी हुनका निम्ति आफैं अघि सरिरहेका छन्। यो अभियान कति सफल हुन्छ भन्नेमा नै उनको भविष्य निर्धारित हुनेछ।’’ खासमा उनी निकै अघि जान सक्ने व्यक्ति थिए।

लेभी थप्छन्, ‘‘उनी ग्रामीण भेग वा लालक्षेत्रमा निकै प्रख्यात छन्। उनी कंग्रेसमा सदस्य मात्रै बन्न चाहन्छन् भने सफल हुन सक्छन्। तर मलाई लाग्छ उनको महत्वाकांक्षा त्योभन्दा अधिक छ।’’

उनको सम्भावना र भविष्य आगामी निर्वाचनमा पिताको जितमा टिकेको छ। अहिलेदेखि नोभेम्बरसम्म त्यो ‘पुरस्कार’मा दुवैको आँखा गडेको छ।

(बीबीसी)

" /> रिपब्लिकन पार्टीको अधिवेशनको अघिल्लो रात राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ‘डोनाल्ड ट्रम्प जुनियर’ ले केन्द्रीय भूमिका सम्हाल्दै राष्ट्रको ध्यानाकर्षण गरे।

"> स्टाइलिस जुनियर ट्रम्प र अमेरिकाको निर्वाचन: Dekhapadhi
स्टाइलिस जुनियर ट्रम्प र अमेरिकाको निर्वाचन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्