काठमाडाैं। लकडाउनकाे पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुरू भएकाे छ।

भदाै ४ काे मन्त्रिपरिषद्काे बैठकले काेभिड-१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरूबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको थियाे।

सुरक्षित उडानका लागि दैनिक ५०० यात्रु नकट्ने गरी नियमित उडान सञ्चालन भइरहेकाे छ।

उडान सञ्चालनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू चहलपहल बढेकाे छ।

यात्रुहरूबीच पनि सामाजिक दूरी कायम गरिएकाे छ भने ज्वराे पनि नाप्ने गरिएकाे छ।

त्यस्तै सामान बाेक्ने ट्रली, यात्रु बस्ने ठाउँहरू डिस्इन्फेक्ट गरिएकाे छ।

" /> काठमाडाैं। लकडाउनकाे पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुरू भएकाे छ।

भदाै ४ काे मन्त्रिपरिषद्काे बैठकले काेभिड-१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरूबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको थियाे।

सुरक्षित उडानका लागि दैनिक ५०० यात्रु नकट्ने गरी नियमित उडान सञ्चालन भइरहेकाे छ।

उडान सञ्चालनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू चहलपहल बढेकाे छ।

यात्रुहरूबीच पनि सामाजिक दूरी कायम गरिएकाे छ भने ज्वराे पनि नाप्ने गरिएकाे छ।

त्यस्तै सामान बाेक्ने ट्रली, यात्रु बस्ने ठाउँहरू डिस्इन्फेक्ट गरिएकाे छ।

"> अन्तर्राष्ट्रिय उडान नियमित भएपछिकाे त्रिभुवन विमानस्थल (तस्वीरहरू): Dekhapadhi
अन्तर्राष्ट्रिय उडान नियमित भएपछिकाे त्रिभुवन विमानस्थल (तस्वीरहरू)
काठमाडाैं। लकडाउनकाे पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुरू भएकाे छ।

भदाै ४ काे मन्त्रिपरिषद्काे बैठकले काेभिड-१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरूबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको थियाे।

सुरक्षित उडानका लागि दैनिक ५०० यात्रु नकट्ने गरी नियमित उडान सञ्चालन भइरहेकाे छ।

उडान सञ्चालनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू चहलपहल बढेकाे छ।

यात्रुहरूबीच पनि सामाजिक दूरी कायम गरिएकाे छ भने ज्वराे पनि नाप्ने गरिएकाे छ।

त्यस्तै सामान बाेक्ने ट्रली, यात्रु बस्ने ठाउँहरू डिस्इन्फेक्ट गरिएकाे छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्