रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा आज ललितपुरको पुल्चोकमा प्रहरीसँग स्थानीयको झडप भयो।

झडपमा स्थानीयले घरेलु हतियार प्रयोग गरेका थिए भने प्रहरीले पनि आफूहरुमाथि जाइलाग्नेहरुलाई तितरबितर गर्न अश्रुग्यास प्रहार गरेको थियो।

स्थानीय प्रशासनको आदेशमा प्रहरीले रथ तान्न रोकेपछि झडपको अवस्था आएको थियो। प्रहरीले निषेधाज्ञाको पालना गराउन रथ तान्न रोकेपछि आक्रोशित स्थानीयवासी ट्राफिक प्रहरी र प्रहरीमाथि जाइलागेका थिए। उनीहरुले प्रहरीमाथि गुलेली चलाए, अनि ढुंगामुढा समेत गरे। एक व्यक्ति त प्रहरीमाथि प्रहार गर्न पेट्रोल बम नै बनाइरहेका देखिए।

" /> रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा आज ललितपुरको पुल्चोकमा प्रहरीसँग स्थानीयको झडप भयो।

झडपमा स्थानीयले घरेलु हतियार प्रयोग गरेका थिए भने प्रहरीले पनि आफूहरुमाथि जाइलाग्नेहरुलाई तितरबितर गर्न अश्रुग्यास प्रहार गरेको थियो।

स्थानीय प्रशासनको आदेशमा प्रहरीले रथ तान्न रोकेपछि झडपको अवस्था आएको थियो। प्रहरीले निषेधाज्ञाको पालना गराउन रथ तान्न रोकेपछि आक्रोशित स्थानीयवासी ट्राफिक प्रहरी र प्रहरीमाथि जाइलागेका थिए। उनीहरुले प्रहरीमाथि गुलेली चलाए, अनि ढुंगामुढा समेत गरे। एक व्यक्ति त प्रहरीमाथि प्रहार गर्न पेट्रोल बम नै बनाइरहेका देखिए।

"> मच्छिन्द्रनाथको रथ यात्रा रोकेपछि प्रहरीविरुद्ध स्थानीयले घरेलु हतियार चलाए (तस्वीरहरु): Dekhapadhi
मच्छिन्द्रनाथको रथ यात्रा रोकेपछि प्रहरीविरुद्ध स्थानीयले घरेलु हतियार चलाए (तस्वीरहरु)
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा आज ललितपुरको पुल्चोकमा प्रहरीसँग स्थानीयको झडप भयो।

झडपमा स्थानीयले घरेलु हतियार प्रयोग गरेका थिए भने प्रहरीले पनि आफूहरुमाथि जाइलाग्नेहरुलाई तितरबितर गर्न अश्रुग्यास प्रहार गरेको थियो।

स्थानीय प्रशासनको आदेशमा प्रहरीले रथ तान्न रोकेपछि झडपको अवस्था आएको थियो। प्रहरीले निषेधाज्ञाको पालना गराउन रथ तान्न रोकेपछि आक्रोशित स्थानीयवासी ट्राफिक प्रहरी र प्रहरीमाथि जाइलागेका थिए। उनीहरुले प्रहरीमाथि गुलेली चलाए, अनि ढुंगामुढा समेत गरे। एक व्यक्ति त प्रहरीमाथि प्रहार गर्न पेट्रोल बम नै बनाइरहेका देखिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्