ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ।
यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्‍गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्‍याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राखिएको हो।
आज बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयंसेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइएको पुचःका संयोजक चन्द्र महर्जनले बताए।
कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा हातैले रथ तानिएको छ।
विगतका वर्षझैँ यसवर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो। आउँदो शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको छ।
" /> ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ।
यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्‍गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्‍याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राखिएको हो।
आज बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयंसेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइएको पुचःका संयोजक चन्द्र महर्जनले बताए।
कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा हातैले रथ तानिएको छ।
विगतका वर्षझैँ यसवर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो। आउँदो शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको छ।
"> यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ (तस्वीरहरु): Dekhapadhi
यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ (तस्वीरहरु)
ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ।
आज बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयंसेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइएको पुचःका संयोजक चन्द्र महर्जनले बताए।
कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा हातैले रथ तानिएको छ।
विगतका वर्षझैँ यसवर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो। आउँदो शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्