काठमाडौं। झण्डै दुइ दशक अन्तर्राष्ट्रिय क्रिकेटमा छाएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज मुलुकको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान, त्रिवि मैदानमा व्याटिङ गरे। केही समयको अन्तरालपछि खेलाडीको जोशमा देखिएका उनले व्याटिङ मात्र होइन, फिल्डिङमा पनि चुस्त रहेको देखाउने प्रयास गरे।
क्रिकेट दुनियामा ‘लिटिल मास्टर’का रूपमा समेत चिनिने सचिन अहिले संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) का दक्षिण एशियाली सद्भावना दूत हुन्। त्यही भूमिकामा उनी बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्न २९ कात्तिक साँझ नेपाल आएका हुन्।
आज कीर्तिपुरमा उनले नेतृत्व गरेको बालबालिकाको एउटा टोली र नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले नेतृत्व गरेको बालबालिकाकै अर्को टोलीबीच मैत्रीपूर्ण क्रिकेट खेलिएको छ। १०–१० ओभरको यो खेलमा सचिनले व्याटिङ गरे। तर, बालबालिकाको हौसला बढाउने मैत्रीपूर्ण खेल भएकाले उनले ‘मास्टर ब्लास्टर’को छबि चाहिँ त्रिवि मैदानमा देखाएनन्।
हरेक बालबालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ भन्ने नाराका साथ युनिसेफले यो मैत्रीपूर्ण खेल आयोजना गरेको हो।
नेपालमा आएर पनि सचिनले जित्ने छबि भने कायम राखे। सो खेलमा सचिनको कप्तानीमा रहेको टोलीले जित हात पार्याे।

कीर्तिपुरमा ‘लिटिल मास्टर’ (भिडिओ र तस्वीरहरू): Dekhapadhi
कीर्तिपुरमा ‘लिटिल मास्टर’ (भिडिओ र तस्वीरहरू)

काठमाडौं। झण्डै दुइ दशक अन्तर्राष्ट्रिय क्रिकेटमा छाएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज मुलुकको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान, त्रिवि मैदानमा व्याटिङ गरे। केही समयको अन्तरालपछि खेलाडीको जोशमा देखिएका उनले व्याटिङ मात्र होइन, फिल्डिङमा पनि चुस्त रहेको देखाउने प्रयास गरे।

क्रिकेट दुनियामा ‘लिटिल मास्टर’का रूपमा समेत चिनिने सचिन अहिले संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) का दक्षिण एशियाली सद्भावना दूत हुन्। त्यही भूमिकामा उनी बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्न २९ कात्तिक साँझ नेपाल आएका हुन्।

आज कीर्तिपुरमा उनले नेतृत्व गरेको बालबालिकाको एउटा टोली र नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले नेतृत्व गरेको बालबालिकाकै अर्को टोलीबीच मैत्रीपूर्ण क्रिकेट खेलिएको छ। १०–१० ओभरको यो खेलमा सचिनले व्याटिङ गरे। तर, बालबालिकाको हौसला बढाउने मैत्रीपूर्ण खेल भएकाले उनले ‘मास्टर ब्लास्टर’को छबि चाहिँ त्रिवि मैदानमा देखाएनन्।

हरेक बालबालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ भन्ने नाराका साथ युनिसेफले यो मैत्रीपूर्ण खेल आयोजना गरेको हो।

नेपालमा आएर पनि सचिनले जित्ने छबि भने कायम राखे। सो खेलमा सचिनको कप्तानीमा रहेको टोलीले जित हात पार्‍याे।