काठमाडौं। कोरोना भाइरसको प्रसार रोक्न भन्दै ललितपुरमा त्यहाँको प्रशासनले भदौ ३ गतेदेखि लागु गरेको निषेधाज्ञा आउँदो ३१ गतेसम्म लम्ब्याएको छ। पछिल्लोपटक २४ गतेको निर्णयानुसार लम्ब्याइएको निषेधाज्ञा केही खुकुलो भने पारिएको छ। निश्चित बार र समय छुट्ट्याएर फरक-फरक व्यवसाय खोल्न सकिने व्यवस्था गरिएको छ। जसअनुसार सोमबार, बुधबार र शनिबार सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सपिङ मलहरू खोल्न पाइने भनिएको छ। आज (शनिबार) ललितपुरको पुल्चोकस्थित लबिम मल पुग्दा त्यहाँ कोरोना महामारीबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन गरेको देखिन्थ्यो।

" /> काठमाडौं। कोरोना भाइरसको प्रसार रोक्न भन्दै ललितपुरमा त्यहाँको प्रशासनले भदौ ३ गतेदेखि लागु गरेको निषेधाज्ञा आउँदो ३१ गतेसम्म लम्ब्याएको छ। पछिल्लोपटक २४ गतेको निर्णयानुसार लम्ब्याइएको निषेधाज्ञा केही खुकुलो भने पारिएको छ। निश्चित बार र समय छुट्ट्याएर फरक-फरक व्यवसाय खोल्न सकिने व्यवस्था गरिएको छ। जसअनुसार सोमबार, बुधबार र शनिबार सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सपिङ मलहरू खोल्न पाइने भनिएको छ। आज (शनिबार) ललितपुरको पुल्चोकस्थित लबिम मल पुग्दा त्यहाँ कोरोना महामारीबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन गरेको देखिन्थ्यो।

"> सपिङ मलमा स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी कस्तो छ त ? (तस्वीरहरू): Dekhapadhi
सपिङ मलमा स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी कस्तो छ त ? (तस्वीरहरू)
काठमाडौं। कोरोना भाइरसको प्रसार रोक्न भन्दै ललितपुरमा त्यहाँको प्रशासनले भदौ ३ गतेदेखि लागु गरेको निषेधाज्ञा आउँदो ३१ गतेसम्म लम्ब्याएको छ। पछिल्लोपटक २४ गतेको निर्णयानुसार लम्ब्याइएको निषेधाज्ञा केही खुकुलो भने पारिएको छ। निश्चित बार र समय छुट्ट्याएर फरक-फरक व्यवसाय खोल्न सकिने व्यवस्था गरिएको छ। जसअनुसार सोमबार, बुधबार र शनिबार सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सपिङ मलहरू खोल्न पाइने भनिएको छ। आज (शनिबार) ललितपुरको पुल्चोकस्थित लबिम मल पुग्दा त्यहाँ कोरोना महामारीबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन गरेको देखिन्थ्यो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्