काठमाडौं। रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याइएसँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ।
विधिपूर्वक पूजा गरेर सोमबार ललितपुरबाट रातो मच्छिन्द्रनाथलाई बुङमती लगिएको हो।
त्यस क्रममा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण यसपटको रथ जात्रा प्रभावित बनेको थियो।
लामो समयसम्म पुल्चोकमा राखिएको रथलाई भदौ २१ गते ललितपुर महानगरपालिका अगाडिको चोकसम्म तानेर टुङ्ग्याइएको थियो। त्यसअघि निषेधाज्ञाकै समयमा भदौ १९ गते केही समूहले रथ तान्न खोजेपछि प्रहरीसँग झडपको अवस्थासमेत सिर्जना भएको थियो।
विगत वर्षहरूमा ललितपुरका विभिन्न स्थानमा रथलाई घुमाएर धुमधामसाथ जात्रा मनाउने चलन भए पनि यस वर्ष कोरोनाका कारण जात्रा सामान्य विधि पूरा गरेर टुङ्ग्याउनु परेको हो।
रातो मच्छिन्द्रनाथलाई सोमबार ललितपुरबाट बुङमती लैजाने क्रममा देखिएका दृश्यहरूः

रातो मच्छिन्द्रनाथलाई यसरी पुर्याइयो बुङमती (तस्वीरहरू): Dekhapadhi
रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याइएसँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ।
विधिपूर्वक पूजा गरेर सोमबार ललितपुरबाट रातो मच्छिन्द्रनाथलाई बुङमती लगिएको हो।
रातो मच्छिन्द्रनाथलाई यसरी पुर्याइयो बुङमती (तस्वीरहरू)

काठमाडौं। रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्‍याइएसँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ।